सामसुङले ल्यायो “पावर अफ टेन” अफर

Advertisement

काठमाडौं । सामसुङले आफ्नो स्मार्टफोनहरु पहिलो पल्ट बजारमा ल्याएको १० वर्ष पूरा भएको छ । यसको उपलक्ष्यमा कम्पनीले “पावर अफ टेन” नामक उत्कृष्ट योजना बजारमा ल्याएको छ ।

यस योजनाअन्तर्गत ग्यालेक्सी नोट टेन तथा नोट टेन प्लस र एस टेन तथा एस टेन प्लस खरिद गर्ने ग्राहकहरुले ग्यालेक्सी बड्स ५१ प्रतिशत छुटसहित खरिद गर्न सक्नेछन् । छुटपश्चात् ग्यालेक्सी बड्सको मूल्य जम्मा ६ हजार ९ सय ९९ रुपियाँमात्रमा खरिद गर्न सकिने उल्लेख छ ।

यो योजना ३ नोभेम्बर देखि १५ डिसेम्बर २०१९ सम्मको लागि लागु गरिएको छ ।

Advertisement

Advertisement

Advertisement