मेडिकल कलेजका विद्यार्थीको प्रदर्शन, राज्य किन मौन छ ?

Advertisement

काठमाडौं । विद्याथिका विभिन्न माग राखी काठमाडौंको माइतिघर मण्डलामा मेडिकल शिक्षा अध्यनरत विद्यार्थिहरुले धर्ना दिएका छन ।

धर्नामा प्रतिवन्धीत समुहका महासचिव नेत्र विक्रम चन्दका छोरा देखी कयौं मेडिकल शिक्षा पढिरहेका विद्यार्थिहरु सहभागी भएका थिए । सेतो कोटमा उपस्थित उनीहरु विहानै चितवन देखी मोटरसाइकल र गाडीमा काठमाडौं आएका थिए ।

अधिकाँस विद्यार्थीहरु मुखमा माक्स र प्लेकार्डले अनुहार छोपेर विरोधमा उपस्थित भएता पनी विप्लव पुत्र भने विना माक्स प्लेकार्डमा देखीएका थिए ।

 

Advertisement

Advertisement

Advertisement