रसुवागढी हाइड्रोपावर कम्पनीको साधारणसभा मंसिर १९ गते

Advertisement

काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनीले सातौं वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको कात्तिक २१ गते बसेको सञ्चालक समितिको २०३औँ बैठकले मंसिर १९ गते राष्ट्रिय सभा गृहमा बिहान ११ बजे सेयरधनीहरुलाई बोलाउने निर्णय गरेको हो ।

कम्पनीको सभाले वार्षिक प्रतिवेदनमा छलफल गरी पारित गर्ने, लेखा परीक्षक नियुक्त गर्ने र कम्पनीको नियमावलीमा आवश्यक संशोधन गर्ने सम्बन्धमा छलफल गरी पारित गर्नेछ ।

rasuwagadi hydropower

Advertisement

Advertisement

Advertisement