भारतको विरोध गर्न स्कुले विद्यार्थीको प्रयोग (फोटो फिचर)

Advertisement

काठमाडौं । विद्यालय तथा विद्यार्थीहरुलाई राजनीतिक र हिंसात्मक गतिविधिमा संलग्न गराउन प्रतिवन्ध लगाए पनि आइतवार बिहान विद्यालय पोषकमै विद्यार्थीहरुलाई भारतविरुद्ध प्रदर्शनमा उतारियो ।

भारतले कालापानी, लिपुलेकलगायतका नेपाली भूभागसमेत भागेर आफ्नो नयाँ नक्सा सार्वजनिक गरेसँगै मुलुकभर व्यापक विरोध भइरहेको बेला नेत्रविक्रम चन्द विप्लवनिकट अखिल क्रान्तिकारीले विद्यार्थीहरुलाई समेत प्रयोग गरेर विरोध प्रदर्शनको आयोजना गर्यो ।

प्रतिवन्धित उक्त समूहका केही कार्यकर्तालाई प्रहरीले पक्राउ पनि गरेको छ । विरोध प्रदर्शनमा सहभागी विद्यार्थीहरुले भारतविरुद्ध चर्को नारा लगाएका थिए । सरकारले सर्वदलीय बैठक बोलाएर भारतसँग कुटनीतिक तरिकाले सीमा समस्याको समाधान खोज्ने निष्कर्षमा पुगे पनि भारतविरोधी प्रदर्शन भने मन्थर हुन सकेको छैन् । तस्विरहरुः द्धारिका काफ्ले

protest_against_india_biplab protest_against_india_biplab protest_against_india_biplab protest_against_india_biplab protest_against_india_biplab protest_against_india_biplab protest_against_india_biplab protest_against_india_biplab protest_against_india_biplab protest_against_india_biplab protest_against_india_biplab protest_against_india_biplab protest_against_india_biplab protest_against_india_biplab protest_against_india_biplab protest_against_india_biplab protest_against_india_biplab protest_against_india_biplab

Advertisement

Advertisement

Advertisement