सानिमा लाईफको दोस्रो वार्षिक साधारणसभा मंसिर ६ मा

Advertisement

काठमाडौं । सानिमा लाईफ इन्स्योरेन्सको दोस्रो वार्षिक साधारणसभा मंसिर छ गते हुनेभएको छ । कम्पनीको सञ्चालक समितिको २३औँ बैठकले काठमाडौंको होटेल एल्लो प्यागोडामा बिहान ११ बजे हुने निर्णय गरेको हो ।

सभामा आईपीओ निष्काशन गर्ने, वार्षिक प्रतिवेदनको विषयमा छलफल नियमा संसोधन गर्ने तथा अख्तियारी प्रदान गर्ने, भत्ता तथा अन्य सुविधाहरुको विषयमा छलफल गरिने मूख्य एजेण्डा रहेको छ ।

Advertisement

Advertisement

Advertisement