गरिमा विकास बैंकको नयाँ शाखा पोखराको तालचोकमा

Advertisement

काठमाडौं । गरिमा विकास बैंकल पोखरा महानगरपालिकाको वडानं २७, तालचोकमा नयाँ शाखा स्थापना गरि कारोबार शुरु गरेको छ । तालचोक शाखा कार्यालयको औपचारिक उद्घाटन लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बलराम ढकालले गथरेका छन् ।

गरिमा विकास बैंकले काठमाडौं उपत्यकाभित्र १० वटा शाखा सहित देशभर ९० शाखा र ४६ एटीएम र गरिमा रेमिटका करिब १०,००० एजेण्टमार्फत ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ ।

Advertisement

Advertisement

Advertisement