लोकसेवाले माग्यो २६१ जना अधिकृत, सबैभन्दा बढी माग ईन्जिनियरको

Advertisement

काठमाडौं । लोकसेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी (अधिकृत) पदका लागि आवेदन गरेको छ । सवैभन्दा धेरै ईन्जिनियरको माग गरिएको छ । बुधबार (आज) प्रकाशित गोरखापत्र दैनिकमा सूचना प्रकाशित गर्दै लोक सेवाले २ सय ६१ जना राजपत्रांकित तृतीय श्रेणीका अधिकृतको लागि आह्वान गरेको छ ।

हेर्नुस् सूचना:

Advertisement

Advertisement

Advertisement