बङ्लादेशका राष्ट्रपति हमिदको चन्द्रागिरी भ्रमण रद्द

Advertisement

काठमाडौं । बङ्लादेशका राष्ट्रपति अब्दुल हमिदको काठमाडौंको चन्द्रागिरी भ्रमण रद्द भएको छ।

शुक्रबार उनी भ्रमण दलको सदस्यसहित त्यहाँ पुग्ने कार्यक्रम थियो। तर स्वास्थ्यमा समस्या आएपछि भ्रमण  रद्द भएको हो ।

उनी आजै स्वदेश फर्कने कार्यक्रम रहेको छ।

Advertisement

Advertisement

Advertisement