राष्ट्रिय बीमा संस्थानको अध्यक्षमा गंगाराम कंडेल

Advertisement

काठमाडौं । राष्ट्रिय बीमा संस्थानको सञ्चालक समितिको अध्यक्षमा गंगाराम कँडेल नियुक्त भएका छन् । गत साताको मन्त्रिपरिषद् बैठकबाट नियुक्त कंडेल लामो समयदेखि विद्यालय तथा कलेजहरुमा अध्यापन पेशमा रहेका थिए ।

वित्तीय क्षेत्रमा कंडेलको अनुभव पहिलो भए पनि अध्ययन भने उनको यही क्षेत्रसँग सम्वन्धित् छ । कँडेलले व्यवस्थानमा एमबीए, तथ्यांकशास्त्रमा स्नाकोत्तर तथा विदेशबाट एक्चुरियल स्टाटिटिक्समा स्नातक गरेका छन् ।

Advertisement

Advertisement

Advertisement