महाकाली लोकमार्गको ८७ किलोमिटर ट्रयाक खोल्ने जिम्मा नेपाली सेनालाई

Advertisement

काठमाडौं । सरकारले महाकाली लोकमार्गको ८७ किलोमिटर सडक खण्डको ट्रयाक खोल्ने जिम्मा नेपाली सेनालाई दिएको छ ।

बैशाख १४ गते बसेको मन्त्रिपरिषद बैठकले महाकाली लोकमार्गको दार्चुला-टिंकर सकड अन्तर्गत पर्ने घाँटीबगर- टिंकरको ८७ किलोमिटर ट्रयाक खोल्ने जिम्मा नेपाली सेनालाई दिएको हो ।

१३४ किलोमिटर दुरीको दार्चुला-टिंकर सडक खण्डमध्ये घाँटीबगर-टिंकर सडक खण्ड कठिन क्षेत्रमा पर्छ । सो क्षेत्रको दार्चुला टिंकर खण्डको ८७ किलोमिटर खण्डमा ठेक्का समेत लाग्न सकेको थिएन् ।

Advertisement

Advertisement

Advertisement