सांसदले भने: राजतन्त्र फर्किदैन फर्काउने सपना कसैले नदेखे हुन्छ

काठमाडौं । राष्ट्रियसभाका सांसद बलराम बाँस्कोटाले पूर्व राजा ज्ञानेन्द्र शाहका छोरा पारश शाहले हालै दिनदाहडै त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सुरक्षाकर्मीमाथि गरेको हमालाका बारेमा सरकारको ध्यानाकर्षण गराएका छन् । आइतबारको बैठकमा उनदे भने, “पूर्वराजाका छोराले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा अवाञ्छित गतिविधि प्रदर्शन गरेकामा सरकारको ध्यान गएको

gokul-baskota-

भ्रष्ट कर्मचारीलाई सरकारले छाड्दैन: सञ्चार मन्त्री

अर्घाखाँची । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जनताका काम छिटोछरितो सम्पादन गर्न अर्घाखाँचीका कर्मचारीलाई निर्देशन दिएका छन् । सन्धिखर्कमा कार्यालय प्रमुखलाई निर्देशन दिँदै सञ्चारमन्त्री बाँस्कोटाले कर्मचारी भ्रष्टाचारी हुन्छन् भन्ने आम जनमानसको बुझाई रहेकाले यसलाई हटाउन कर्मचारी नै लाग्नुपर्ने बताए । उनले जनताको

क्षत्रीलाई समानुपातिक समावेशी आरक्षण माग

काठमाडौं । क्षत्री समाज राष्ट्रिय महासङ्घले नेपालमा सबैभन्दा धेरै सङ्ख्यामा रहेको क्षत्रीलाई पनि जनसङ्ख्याको आधारमा राज्यको सबै क्षेत्रमा समानुपातिक समावेशी आरक्षण माग गरेको छ । महासङ्घको १८औँ साधरणसभाका अवसरमा आयोजित कार्यक्रमका वक्ताले जातीयभन्दा वर्गीय आधारमा आरक्षणको व्यवस्था हुनुपर्ने विचार राखे । उनले जातीय

नदीको कटानका कारणले तातोपानी कुण्ड जोखिममा

म्याग्दी । प्राकृतिक चिकित्सालयको नामले विश्वभरि नै चर्चामा रहेको म्याग्दीको बेनी नगरपालिका–४ मा अवस्थित प्राकृतिक तातोपानी कुण्ड म्याग्दी नदीको कटानका कारण जोखिममा परेको छ ।हरेक वर्ष वर्षात्को समयमा आउने खोलाको भेलबाढी र नदी कटानको जोखिममा तातोपानी कुण्ड पर्दैै गएको हो । म्याग्दी सदरमुकाम

सिराहामा ६ डेरी उद्योगमा सिलबन्दी

सिराहा । अवैध ढंगले सञ्चालन गरेको भन्दै संयुक्त बजार अनुगमन संयन्त्रले ६ डेरी उद्योगमा सिलबन्दी गरेको छ । दुर्गन्धित तथा कागजपत्रबिनै सञ्चालन गरिरहेको डेरी उद्योग मध्येबाट सिरहा सदरमुकामस्थित ज्वाइस दही तथा आइसक्रिम उद्योग, बजरंग डेरी उद्योग, सुखचैनास्थित लक्ष्मी डेरी उद्योग, नरहास्थित सुधा दूध

माछापुच्छ्रे बैंकको नयाँ शाखा गाईघाटमा

उदयपुर । माछापुच्छ्रे बैंकले उदयपुरको त्रियुगा नगरपालिका वडा नम्वर ११ गाईघाटमा आफ्नो नयाँ शाखा संचालनमा ल्याएको छ । बैंकले ग्राहकको आवश्यक्तालाई ध्यानमा राखेर उक्त शाखा संचालनमा ल्याएको हो । बैंकले एक कार्यक्रमका बिच आफ्नो नयाँ शाखा उद्घाटन गरेको हो । उद्घाटन कार्यक्रममा त्रियुगा

म्याग्दीमा स्वास्थ्य केन्द्र अल्ट्रासाउण्ड सेवा शुरु

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा अल्ट्रासाउण्ड सेवा सञ्चालन भएको छ । मालिका, धवलागिरि, मङ्गला र तमानखोला गाउँपालिकाका बासिन्दालाई अल्ट्रासाउण्ड सेवाका लागि सदरमुकाम बेनी, बागलुङ, पोखरा पुग्नुपर्ने बाध्यता अब हटेको छ । गाउँमै सेवा पाएपछि गर्भको बच्चाको अवस्था

एमालेका वडाअध्यक्षले अमेरिबाट पठाए राजीनामा पत्र

हेटौंडा । व्यापक जन दबाबपछि मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर–८ का अध्यक्ष जगत्मान घिसिङले अमेरिकाबाटै राजीनामा पत्र गाउँपालिका कार्यालयमा पठाएका छन् । उनले करिब ५ महिनापछि राजीनामा पठाएका हुन् । डीभी परेर चैत २७ गते परिवारसहित अमेरिका जानुभएका घिसिङले जनताको सेवा गर्ने इच्छा

डिपो नहुँदा खाद्य संस्थानको चामल बिकेन

काठमाडौं । पायकपर्ने ठाउँमा नेपाल खाद्य संस्थानको बिक्री केन्द्र नहुँदा स्थानीयवासी बजारको महङ्गो चामल खरीद गर्न बाध्य छन् । बिक्री केन्द्र पुग्न एक दिन लाग्ने भएपछि स्थानीयवासीलाई समस्या भएको हो । संस्थानको अनुदानमा पाइन चामल बजारको पाइने चामल भन्दा सस्तो भए पनि गाउँको

शिक्षामा व्यापक क्रान्ति र छलफल गर्न जरुरी: मन्त्री पोखरेल

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले नेपालको शैक्षिक क्षेत्र सुधारका लागि व्यापक क्रान्ति र छलफल गर्न जरुरी छ । मन्त्रालय र रातो बङ्गला फाउण्डेसनको संयुक्त आयोजनामा भएको ‘दोस्रो अन्तर्राष्ट्रिय गुणस्तरीय शिक्षा सम्मेलन मा उनले शताब्दीयौ अगाडि देखिको औद्योगिक कालको शिक्षालाई परिवर्तन

२१२४ मेगावाट क्षमताका १० वटा जलासययुक्त आयोजना बनाउँदै विद्युत प्राधिकरण

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणसँग निर्माणमा जाने तयारीमा रहेका कुनै पनि आयोजना छैनन् भन्दै गुनासो मात्रै गरिन्छ । माथिल्लो त्रिशूली थ्री ए, कुलेखानी तेस्रो जस्ता रुग्ण आयोजना निर्माण सम्पन्न भएपछि प्राधिकरण आयोजनाबिहीन बन्दै गएको भन्दै बेला बेलामा आलोचना पनि गरिन्छ । तर, प्राधिकरणले

jhalanath-khanal

बिआरआईविरुद्ध फैलाइएको अफवाहविरुद्ध लड्न तयार: नेता खनाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले चिनियाँ राष्ट्रपतिले अघि सारेको बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) परियोजनालाई असफल बनाउन चालिएका कदमविरुद्ध लड्न नेपाल राजनीतिक रुपमा तयार रहेको बताएका छन्। चीनमा आयोजना गरिएको ‘गुआङ्ग्डोङ्ग २१औँ शताब्दी म्यारी टाइम सिल्करोड अन्तर्राष्ट्रिय