राष्ट्रिय-सतर्कता-केन्द्र

सम्पत्ति विवरण नबुझाउने १७ हजार कर्मचारीलाई कारवाही हुने

काठमाडौं । गएका आर्थिक बर्षमा सम्पत्ति विवरण नबुझाउने १७ हजार कर्मचारी कारवाहीमा पर्ने भएका छन् । राष्ट्रिय सतर्कता केन्द्रको विवरणअनुसार नियमानुसार सम्पत्ति विवरण नबुझाउने कर्मचारीको संख्या १७ हजारभन्दा बढि रहेको छ । यसरी सम्पत्ति विवरण नबुझाउनेलाई भ्रष्टाचारसम्वन्धी कानुनअनुसार पाँच हजार रुपियाँ जरिवाना तथा

suicide-from-jumping

उत्तरपुस्तिका परीक्षणमा अनियमितता आरोप लागेका त्रिविका पूर्वकर्मचारीले गरे आत्महत्या

काठमाडौं । कर्मचारी भर्नाका लागि लिइएको परीक्षाको उत्तरपुस्तिका परीक्षणमा अनियमितता गरेको आरोप लागेका त्रिभुवन विश्वविद्यालयका एक पूर्वकर्मचारीले आत्महत्या गरेका छन्। त्रिविका पूर्वकर्मचारी रामबहादुर पाण्डे क्षेत्रीले बिहीबार दिउसो आत्महत्या गरेका हुन्। महानगरी प्रहरी परिसरका प्रहरी प्रवक्ता होविन्द्र बोगटीका अनुसार उनले त्रिपुरेश्वरको राधा भवनको पाचौं

chamber-origin-certificate

चेम्बरले अनलाइनबाट उत्पत्तिको प्रमाणपत्र जारी गर्न सुरु गर्यो

काठमाडौं । नेपाल चेम्बर अफ कमर्शले उत्पत्तिको प्रमाणपत्र (सर्टिफिकेट अफ ओरिजिन) अब अनलाईन पद्दतीबाट जारी गर्ने व्यवस्था गरेको छ । चेम्बरको सचिवालय काठमाडौंमा शुक्रबार आयोजित कार्यक्रममा वाणिज्य तथा आपूर्ति सचिव केदारबहादुर अधिकारी र चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले अनलाईन प्रणालीको शुभारम्भ गरे । यसबाट

nsu-leaders

नेबिसंघको प्रश्न– ३८ हजार तलब खाने कर्मचारीले ५० हजार तिरेर कसरी बच्चा बढाउन सक्छ ?

काठमाडौं । नेपाल विद्यार्थी संघको ११औं महाधिवेशन सम्पन्न गर्ने समूहले निजी शैक्षिक संस्थाहरुले गरेको चर्को शुल्क वृद्धि तत्काल फिर्ता नलिए कडा आन्दोलनमा उत्रिने घोषणा गरेको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै उक्त समूहले निजी शैक्षिक संस्थाहरुले तत्काल शुल्कवृद्धि फिर्ता नलिए सडक संघर्षमा उत्रिने

cp-gajurel

ओली र प्रचण्डलाई बाहिर बस्न डर लाग्या हो ? सैनिक मुख्यालय गएर बसे हुन्छः गजुरेल

काठमाडौं । नेकपा (क्रान्तिकारी–माओवादी) आबद्ध देशभक्त जनगणतान्त्रिक मोर्चाका राष्ट्रिय अध्यक्ष सिपी गजुरेलले प्रधानमन्त्री केपी ओली नेतृत्वको वर्तमान सरकारविरुद्ध अर्को सशक्त जनआन्दोलन गर्नुपर्ने बेला आईसकेको बताएका छन् । शुक्रबार रिपोर्टर्स क्लबमा पुष्पलाल अध्ययन समाज, जनसमाजवादी पार्टी, नेपाल र राष्ट्रिय जागरण परिषद, नेपालले संयुक्त रुपमा

bhumafiya-malpot

सिनामंगलस्थित मेडिकल कलेज अगाडिको सरकारी जग्गामा व्यक्तिका घरैघर

काठमाडौँ । सिनामंगलको ४३ रोपनी ५ आना ३ पैसा सरकारी जग्गा व्यक्तिका नाममा रहेको पाइएको छ । काठमाडौं मेडिकल कलेज अघिल्तिर पर्ने साबिक कित्ता नं. ३६५ को उक्त जग्गाको विवरण मालपोत कार्यालय डिल्लीबजारको ढड्डाबाट भने गायब पारिएको छ । सिनामंगलको फाँटमा वाग्मती खोला पसेपछि गुठी

study-abroad

एकै बर्षमा ६३ हजारभन्दा बढि विद्यार्थी बाहिरिए, सबैभन्दा बढि अष्ट्रेलियामा

काठमाडौं । नेपालबाट आर्थिक वर्ष २०७५।७६ मा नो अब्जेक्सन लेटर (एनओसी) लिने विद्यार्थीको संख्या ६३ हजार २ सय ५९ पुगको छ । सरकारले विदेश अध्ययन गर्न जाने विद्यार्थीको संख्या घट्दैगएको दाबी गरेता पनि आर्थिक वर्ष २०७४।७५ को तुलानमा गत वर्ष ५ हजार विद्यार्थीको

dhangadi-bisfot

धनगढीको एक होटलमा भएको विस्फोटमा पाँच जना घाइते, घटनास्थलमा पेस्तोल पनि भेटियो

धनगढी । धनगढीचटकपुरमा रहेको मिलन होटलमा बिहीवार साँझ भएको विष्फोटमा परी पाँचजना घाइते भएका छन्। बिस्फोटमा परी घाइते हुनेहरुमा बझाङका ३५ बर्षीय राम सिंह, कञ्चनपुर बेलडाँडीका लक्ष्मण सेरेला, होटल नजिकै ग्यारेज सञ्चालन गर्ने भारतीय मोबिन खान, धनगढी उपमहानगरपालिका–४ का जितेन्द्र यादव र मिलन

rajesh-kaji-shrestha

उपभोक्ता संरक्षण ऐनअनुसार लेवल लगाईएका वस्तु मात्रै बिक्री गर्न व्यवसायीलाई सुझाव

काठमाडौं । वाणिज्य आपूर्ति तथा संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले वाणिज्य विभाग अनुगमनमा मात्र सीमित नरही व्यापार व्यवसाय प्रबद्र्धनमा समेत प्रतिबद्ध रहेको र अनुगमनमा सशंकित नहुन व्यवसायीलाई आग्रह गरेका छन् । नेपाल चेम्बर अफ कमर्शले आफ्नो सचिवालयमा बिहीबार गरेको वाणिज्यसम्बन्धी साक्षात्कारमा उनले वाणिज्य

flood-damage-agriculture

बाढिले वीरगञ्जमा एक अर्बको अन्नबाली नष्ट गर्यो

बीरगञ्ज । बाढीबाट पर्सा र बारामा रु एक अर्बभन्दा बढीको अन्नबाली नष्ट भएको छ । जिल्ला कृषि ज्ञान केन्द्र पर्साका अनुसार बाढीबाट जिल्लामा एक हजार २५० हेक्टर क्षेत्रफलमा लगाइएको रु ४४ करोड ८८ लाख बराबरको चैतेधान नष्ट भएको छ । यस्तै २७१ हेक्टरमा

NEA-Nepal-Engineers-Association-logo

इन्जिनियर दिवसमा २० हजार इन्जिनियरहरुको बीमा गरिने

काठमाडौं । नेपाल इन्जिनियर्स एशोसिएसनले शुक्रबार र शनिबार मनाउन लागिएको ५७औं इन्जिनियर दिवसको तयारी पूरा भएको जनाएको छ । दिवसको पूर्वसन्ध्यामा पत्रकार सम्मेलन गर्दै एशोसिएसनले इन्जिनियर दिवसको विशेष कार्यक्रमको प्रधानमन्त्री केपी ओलीले उद्घाटन गर्ने जानकारी दियो । प्रदर्शनीमार्गस्थित् राष्ट्रियसभा गृह र काठमाडौं बाहिर

gokul-baskota

सुचनासँग सरकार डराउँदैनः बास्कोटा, दाउपेच र शक्ति संचयका लागि विप्लवसँग वार्ता नहुने

काठमाडौं । सरकारको प्रवक्तासमेत रहेका सञ्चार तथा सुचना प्रविधि मन्त्री गोकुल बास्कोटाले सुचना सरकारले नभई मिडियाले लुकाएको आरोप लगाएका छन् । मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्ने क्रममा रकमान्तरसम्वन्धी सुचना सरकारले लुकाएको विषयमा सोधिएको प्रश्नमा उत्तर दिँदै उनले रकमान्तर गर्नु आफैमा गलत होइन भन्दै रकमान्तर