हिमालय एयरलाइन्सले बार्षिकोत्सवको अवसरमा गर्यो बालबालिकाको अध्ययनमा सहयोग

काठमाडौंः निजी क्षेत्रको अन्तर्राष्ट्रिय उडान सेवा हिमालय एयरलाइन्सले नयाँ बर्ष २०७५ तथा कम्पनीको तेस्रो वार्षिकोत्सवको अवसरमा ‘प्रयास नेपाल’ नामक संस्थालाई सहयोग गरेको छ । कम्पनीले व्यवसायिक सामाजिक उत्तरदायित्वअन्तर्गत पुनः सो संस्थालाई सहयोग प्रदान गरेको जनाएको छ । प्रयास नेपालले नयाँ शैक्षिक सत्र २०७५÷७६

nafij

नफिजको आयोजनामा आर्थिक पत्रकारिता तालिम

काठमाडौंः आर्थिक पत्रकारहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले तीन दिने तालिम शुरु भएको छ । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) र मिडिया इन्टरनेसनल तालिम आजना गरेका हुन । तालिमको पहिलो दिन नेपाल राष्ट्र बैंकले तयार पार्ने मूल्य वृद्धिसँग सम्बन्धित तथ्यांक विश्लेषण र मूल्य वृद्धिको

नेप्से १४०० नजिक फर्कियो, लगानीकर्तामा उत्साह

काठमाडौंः साताको पहिलो दिनदेखि लगातार उकालो लाग्दै आएको सेयर बजार परिसुचक नेप्से बुधबार पनि २५ अंकले बढेर एक हजार ३८८ अंक कायम भएको छ भने एक अर्ब ११ करोड रुपियाँको सेयर किनबेच भएको छ । सेयर बजार पूरानै स्थितिमा फर्किएसँगै लगानीकर्तामा नयाँ उत्साह

chhote_lal_rauniyar

‘ब्रोकरहरुको सिण्डिकेट अन्त्य गर्न बाणिज्य बैंकका शाखाहरुलाई कारोबारको लाइसेन्स दिनुपर्छ’

सेयर बजारमा निकै उचार चढाव रहेको अवस्थामा सेयर बजार विश्लेषक एवं नेपाल इन्भेष्टर्स फोरमका उपाध्यक्ष छोटेलाल रौनियारसँग कर्पोरेट नेपाल डटकमको टेलिभिजिन कार्यक्रम कर्पोरे नेपालमा गरिएको कुराकानीको सारः के छ अहिले सेयर बजारको हालखबर ? सेयर बजारको हालखबर त ठिकै छ । तर, पछिल्लो

manoj_pun's_supporters

मनोज पुनको अपराधमा नेतादेखि व्यापारीसम्म संलग्न

बुटवलः प्रहरी इन्काउन्टरमा मारिएका रुपन्देहीका मनोज पुनको आपराधिक क्रियाकलापमा नेतादेखि व्यवसायीहरूको साथ रहेको पाइएको छ । अपराधमा संलग्न मनोज पुनलाई व्यापारीको हरेक सूचना पुर्‍याउने र रकम असुलीमा सहयोग गरेको तथ्य फेला पारेपछि माओवादी केन्द्रका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेसहित नेता तथा व्यवसायीलाई मंगलबार प्रहरीले

public_transport_nepal

दश खर्बको व्यापार, १८ प्रतिशत मात्रै करको दायरामा, सिण्डिकेट हटेपछि बैंकबाट पैसा निकाल्न सुरु

काठमाडौंः सार्वजनिक यातायातमा सिन्डिकेट अन्त्य गर्ने सरकारी निर्णयसँगै विभिन्न यातायात समितिहरूले आफ्ना बैंक खाताबाट धमाधम पैसा निकाल्न थालेका छन् । समितिहरूले एकैपटक ठूलो परिमाणमा पैसा निकाल्न थालेको जानकारी जिल्लाबाट गृह मन्त्रालयमा प्राप्त हुन थालेको समाचार आजको नयाँ पत्रिकामा छापिएको छ । बुधबारसम्म कास्कीबाट

syndicate_yatayat

यातायात सिण्डिकेट अन्त्य भए अबौं राजश्व बढ्ने

काठमाडौंः सरकारले मंगलबार संघ संस्था दर्ता ऐनअनुसार सामाजिक संस्थाका रुपमा दर्ता भई एकाधिकारको व्यापार गरिरहेका ३०५ यातायात समिति नवीकरण नगर्ने निर्णय गरेको छ । कम्पनी ऐन अनुसार कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई यातायात व्यवस्था विभागमा पञ्जीकरण हुनुपर्ने यातायात समिति जिल्ला प्रशासन कार्यालयमा दर्ता

anupama

अनुपमा बाणिज्य बैंकको पहिलो महिला सिइओ बन्न सफल

काठमाडौंः मेगा बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा अनुपमा खुञ्जेली नियुक्त भएकी छन । बैंकको गत बिहीबार बसेको बैठकले बैशाख २ गतेबाट लागू हुने गरी उनलाई सिइओ नियुक्त गरेको हो । ‘क’ वर्गका वाणिज्य बैंकको सिइओ बन्ने खुञ्जेली नेपालको प्रथम महिला बैंकर बनेकी छन

private_school_fee

चर्को शुल्क वृद्धि गरेका निजी विद्यालयहरुलाई विद्यार्थी संगठनले भने– के हामीलाई हेपेको हो ?

काठमाडौंः संयुक्त विद्यार्थी संगठनहरुले निजी विद्यालयहरुले लिएको चर्को शुल्क फिर्ता नगरे कडा आन्दोलन गर्ने दावी गरेका छन् । हरेक बर्ष विद्यार्थी संगठनहरुको चेतावनी हुँदाहुँदै पनि शुल्क वृद्धि गर्न नछोडेका निजी विद्यालयलाई यस बर्ष पनि विद्यार्थी संगठनहरुले चेतावनी दिएका हुन । बुधबार रिपोर्टर्स क्लबमा

united_cement

दुर्घटना बढाउने गरी सडकैभरि विज्ञापन, शहरको सुन्दरतासमेत बिग्रिँदै

काठमाडौंः राजश्व बढाउने भन्दै काठमाडौं महानगरपालिकाले सडकैभरि विज्ञापन राख्ने काम भएको छ । सडक छेउका पोलहरुमा विज्ञापन राख्ने विषय विवादित हुँदाहुँदै महानगरपालिकाले एक निजी कम्पनीलाई स्वीकृति दिएरै छाडेको छ । सडक किनाराका घर तथा भवनहरु सानादेखि ठूलठूला होडिङ बोर्डहरुले शहरको सुन्दरता बिग्रिएको बेला

सेयर बजार उचालिने क्रम जारी, नेप्से ३१ अंकले बढ्यो, एक अर्ब १२ करोडको सेयर किनबेच

काठमाडौंः सेयर बजार उचालिने क्रम बुधबार पनि जारी रह्यो । आज नेप्से ३१ अंकले बढेर एक हजार ३६३ अंक कायम भयो भने एक अर्ब १२ करोड रुपियाँको सेयर किनबेच भयो । यो साता सुरुदेखि नै सेयर बजारमा उत्साह सुधार देखिएमा आज कारोबार एक

casino_mahjong

नेपालीहरुलाई जुवा खेलाउने क्यासिनो माजोङका सञ्चालक र व्यवस्थापक पक्राउ

काठमाडौंः क्यासिनो माजोङका सञ्चालक र व्यवस्थापक गरी आठ जनाहरुलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । उक्त क्यासिनोमा छापा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । विदेशीलाई मात्रै प्रवेशको अनुमति रहेको क्यासिनोमा नेपालीहरु समेत छिराएर खेलाएको भन्दै प्रहरीले छापा मारी सञ्चालकहरुलाई पक्राउ गरेको हो