agricultural_land_without_plantation

कृषिप्रधान मुलुकमा २१ प्रतिशत खेतीयोग्य जमिन बाँझै

काठमाडौंः कृषियोग्य मुलुक भए पनि कृषियोग्य जमिनको २१ प्रतिशत भूभाग भने बाँझै छ । कृषि श्रमिकको अभाव, युवा पलायन र कृषिमा आकर्षण घट्दो क्रममा रहेकाले जमिन बाँझिने समस्या बढेको हो । कृषि भुमि व्यवस्था तथा सहकारी मन्त्रालयको तथ्यांकअनुसार कुल खेतीयोग्य जमिनमध्ये १० लाख

melamchi_drinking_water_project

मेलम्चीमा ठेकेदारको एक अर्ब ६५ करोडको क्षतिपूर्ति दावी सोझै भुक्तानी गर्ने प्रयास

काठमाडौंः मेलम्ची खानेपानी आयोजनाले ठेकेदारको दाबीकै आधारमा मोटो रकम भुक्तानी गर्ने भएको छ। ठेकेदारले आयोजनासँग एक अर्ब ६५ करोड रुपियाँ क्षतिपूर्ति दाबी गरेको छ । आयोजनाले कुनै कानुनी उपचार नखोजी चेकमार्फत ठेकदारलाई भुक्तानी गर्न लागेको स्रोतले बतायो। ठेकेदार कम्पनी इटालियन को–अपेरटिभ मुरातोरी एन्ड सिमेन्टिस्टी

capital_market_communism

पुँजी बजारमा कम्युनिष्ट फोविया

काठमाडौंः लामो राजनीतिक अस्थिरतापछि बहुमतको सरकार अन्य आर्थिक सुचकहरुसँगै पुँजी बजारले पनि उचाई लिने आम लगानीकर्ताको विश्वास अब करिव टुटेको छ । पुँजी बजारप्रति नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्पष्ट दृष्टिकोण नहुँदा बजार अझै ओरालो लाग्ने पछिल्लो घटनाक्रमले देखाएको छ । सेयर बजारलाई कुनै

barsha-man-pun-shankar_pokharel

प्रदेश नं. ५ लाई उत्तरगंगा बनाउने इच्छा

काठमाडौंः प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोखरेलले उत्तरगंगा जलविद्युत आयोजना प्रदेश सरकारले बनाउन चाहेकोले उक्त आयोजना आफूहरुलाई दिन आग्रह गरेका छन् । उर्जा, सिंचाई तथा जलस्रोतमन्त्री बर्षमान पुनसँगको भेटमा पोखरेलले उक्त आयोजना बनाउने इच्छा देखाएका हुन । तीनसय मेगावाटको उक्त आयोजनाको विस्तृत

lg_world_cup_offer

एलजीको स्मार्ट टिभीमा सित्तैमा नेट टिभी एप, सेटटप बक्स र तारबिना १२० च्यानल लाइभ हेर्न सकिने

काठमाडौंः विश्वकफ फुटबललाई लक्षित गर्दै एलजीले आफ्ना स्मार्ट टिभीहरुमा निःशुल्क नेट टिभी एपको विशेष अफर प्रस्तुत गरेको छ । यसबाट उपभोक्ताले बिना सेटटप बक्स तथा बिना तार नै १२० वटाभन्दा बढि टेलिभिजन च्यानलहरु हेर्न सक्नेछन् । अहिलेसम्म नेट टिभी एप मोवाइलमा मात्रै प्रयोग

share_investment

नारायणगढ–मुग्लिन सडक नियमित भएपछि पर्यटन व्यवसायी उत्साहित

चितवनः नारायणगढ–मुग्लिन सडकको पहिलो तहको कालोपत्रे सकिएर दिनको समयमा रोकिएको आवागमन सञ्चालन भएकाले पर्यटन व्यवसायी उत्साहित भएका छन् । दिनको समयमा छ घण्टा सडक बन्द हुने र साँझ बिहान सडकको खाल्टाखुल्टीका कारण घण्टौँ सवारी साधन जाममा बस्नु पर्दा पर्यटकले गन्तव्य परिवर्तन गर्दै आएका

garima_bikash_bank

गरिमा विकास बैंकले ल्यायो ‘दम्पति बचत खाता’

काठमाडौंः गरिमा बिकास बैंकले ‘गरिमा दम्पति बचत खाता’ सञ्चालनमा ल्याएको छ । ‘सर्वोच्च सम्पत्ति सुखी दम्पति’ नारासहित बैंकले नयाँ खाता सञ्चालनमा ल्याएको हो । प्रदेश नं. १ अन्तर्गत झापा, मोरङ र सुनसरीका विभिन्न स्थानमा स्थापित ८ वटा शाखा कार्यालयको औपचारिक समुद्घाटनको पूर्वसन्ध्यामा बैंकले

krishna_prasad_tamrakar_fncci_ex_vice_chairman

होटेल सञ्चालनको विवादमा उद्योग बाणिज्य महासंघका पूर्वउपाध्यक्ष पक्राउ

भक्तपुरः नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष कृष्णप्रसाद ताम्राकारलाई प्रहरीले बुधबार पक्राउ गरेको छ । नेपाल प्रहरीको अपराध अनुसन्धान महाशाखाको टोलीले ताम्राकारको निवास कमलविनायकबाट उनलाई पक्राउ गरी महानगरीय प्रहरी परिसर भक्तपुरको हिरासतमा राखेको छ । कमलविनायकमा सञ्चालित होटल यातुका मुख्य सञ्चालक ताम्राकार लगानीकर्ता मनसुनविक्रम

pradesh-7-building-state-7

प्रदेश ७ का जनप्रतिनिधिको तलव सुविधा बढाइयो

धनगढीः स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सेवा सुविधाका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ मा वडा सदस्य र जिल्ला समन्वय समितिका सदस्यलाई पनि तलबको व्यवस्था गरिएको छ । पारित विधेयकमा जिल्ला समन्वय समितिका संयोजक र सहसंयोजकले पाउने पारिश्रमिकमा वृद्धि गरिएको छ ।

Manish_suman

प्रदेश २ को सरकारबाट राजपा फिर्ता हुन्छः सुमन, ‘उपेन्द्र यादव बेइमान, कम्युनिष्टहरु ढँटुवा’

काठमाडौंः राष्ट्रिय जनता पार्टीका महासचिव मनिष सुमनले प्रदेश नम्बर २ को फोरम नेतृत्वको सरकारबाट आफ्नो पार्टी फिर्ता हुने स्पष्ट पारेका छन् । बुधबार रिपोर्टर्स क्लबमा सुमनले मधेश आन्दोलनको भावना विपरित उपेन्द्र यादव सरकारमा गएको आरोप लगाए । उनले नेकपा र संघीय समाजवादी फोरमबीच

cg_world_cup_offer

‘एक्स्ट्रा टाइमको गोलमै छ मज्जा’ भन्दै सिजीले ल्यायो विश्वकप लक्षित विशेष योजना

काठमाडौंः नेपालको लोकप्रिय इलेक्ट्रोनिक्स ब्राण्ड सिजीले नजिकिँदो विश्वकप प्रतियोगितालाई मध्यनगर गर्दै आफ्ना एलइडी टिभीहरु ‘एक्स्ट्रा टाइमको गोलमै छ मज्जा’ नामक योजनासहित बजारमा प्रस्तुत गरेको छ । नेपालाको आइएसओ ९००१ सर्टिफाइड सिजीले आउँदो विश्वकप प्रतियोगितालाई मध्यनजर गर्दै सिजीले विशेष अफरसहित आफ्ना एलइडी टिभीहरु बजारमा

yubraj-khatiwada-nepse

सेयर बजारमा कर बढाउने प्रयास असफलसँगै अर्थमन्त्री नैतिक संकटमा, कर हटेपछि नेप्सेमा सुधार

काठमाडौंः पुँजीबजारमा पुँजीगत लाभकर बढाउने अर्थमन्त्री युवराज खतिवडाको प्रयास असफल भएको छ । लगानीकर्ता कारोबार रोकेर आन्दोलनमा उत्रिएपछि सरकार वार्ता गर्न बाध्य भएको हो । सरकारले बोनस र हकप्रद सेयरमा पुरानै विधिबाट पूँजीगत लाभकर गणना गर्ने निर्णय गरेपछि शेयर लगानीकर्ताले आन्दोलन फिर्ता लिएर