constitution

संघीय संविधानको तीन बर्षः नेता मालामाल, जनताको बेहाल

काठमाडौं । सार्वभौम संविधानसभावाट जारी भएको नेपालको पहिलो संविधानले तेस्रो बर्ष आजबाट पुरा गर्दैछ । जनताको ७० वर्ष भन्दा लामो प्रतिक्षा र पटक पटकको संघर्षपछि जारी भएको संविधान देश र जनताको पक्षमा कार्यान्वयन हुने अपेक्षा गरिएको थियो । तर, जनचाहना अनुरुपको प्रतिफल दिन

IBN-Meeting-kp-oli

जापानी लगानीमा थानकोट, भक्तपुर र पोखरामा पाँचतारे होटल बन्ने, पश्चिम सेती अब नयाँ मोडालिटीमा

काठमाडौं । सरकारले जापान क्लब इन्टरनेशनलाई तीन स्थानमा पाँच तारे होटल स्थापनाका लागि लगानी स्वीकृत गरेको छ । लगानी बोर्डको मंगलबारको बैठकले जापानी लगानीकर्तालाई काठमाडौँको थानकोट, भक्तपुर र पोखरामा होटल स्थापनाका लागि लगानी स्वीकृत गरी आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो ।

kp-oli-prime-minister-of-Nepal

‘मेरो शासनमा कसैलाई पनि भोकै मर्न दिन्न’ (प्रम केपी ओलीसँगको अन्तरवार्ता)

काठमाडौं । संविधानसभाबाट नेपालको संविधान जारी भई विभिन्न तहको निर्वाचन भइसकेपछि विकास र समृद्धिको लक्ष्यसहित नयाँ सरकार गठन भएको आजै सात महीना पुगेको छ । लामो समयको सङ्घर्षबाट जनताले प्राप्त गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्दै सुशासन र विकासका जनआकाङ्क्षालाई सम्बोधन गर्नु सरकारका

Bikash-khanal-sp

सुनतस्करी प्रकरणमा पक्राउ परेका एसपी विकासराज खनाललाई साधारण तारेखा छोड्न आदेश

मोरङ । उच्चअदालत विराटनगरले सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा पक्राउ परेका प्रहरी उपरीक्षक (एसपी) विकासराज खनाललाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ। न्यायाधीश नगेन्द्रलाल कर्ण र थिरबहादुर कार्कीको संयुक्त इजलासले जिल्ला अदालतको निर्णय उल्ट्याउँदै खनाललाई साधारण तारेखमा छोड्न आदेश दिएको

ravi-singh

आफूलाई अध्यक्षमा जिताए निर्माण व्यवसायमा रहेको सिण्डिकेट तोड्ने रवि सिंहको जिकिर

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको आसन्न ११ औं अधिवेशनमा अध्यक्षका एक उम्मेदवार रवि सिंहले निर्माण व्यबसायी क्षेत्रमा रहेको सिण्डिकेटलाई तोड्नको लागि आफू मैदानमा आएको बताएका छन् । रिपोर्टर्स क्लबमा सिंहले निर्माण व्यवसायीहरुमा समानता र क्षमताका आधामा काम लिने रीत बसाल्नुपर्ने भन्दै आफ्नो

ramesh-lekhak

अहिलेको सरकार देखेर जनता वाक्क दिक्क भइसकेः लेखक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल काँग्रेसका नेता रमेश लेखकले वर्तमान सरकारका क्रियाकलापहरुबाट जनता निराश बनेको दाबी गरेका छन् । रिपोर्टर्स क्लवमा मंगलबार उनले वर्तमान सरकार शान्ति, सुरक्षा र अमनचयन कायम गर्न असफल भएको बताए । लेखकले सरकारका क्रियाकलापबाट जनता दिनप्रतिदिन निराश बन्दै गएको

Pradip-Yadav

संविधान संशोधन हुन्छ भने बस्ने हो, नभए सरकार छोडिन्छः फोरम

काठमाडौं । सत्तारुढ दल संघीय समाजवादी फोरम नेपालका नेता एवं सांसद प्रदीप यादवले संविधानमा धेरै त्रुटी भएकोले यसलाई सच्याउनुपर्ने बताउँदै आफ्नो संविधान संशोधनको लागि नै सरकारमा गएको बताएका छन् । रिपोर्टर्स क्लवमा मंगलबार उनले भने, ‘हाम्रो पार्टी दुई बुँदे सम्झौता गरेर सरकारमा गएको

yubraj-khatiwada

पूरक बजेट ल्याउने प्रचण्डको भनाईलाई अर्थमन्त्रीले खण्डन गरे

काठमाडौ । अर्थमन्त्री युवराज खतिवडाले पूरक बजेट ल्याउने नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भनाईलाई खण्डन गरेका छन् । अर्थमन्त्रालयमा मंगलबार आयोजित छलफल कार्यक्रममा उनले पूरक बजेटबारे कुनै पनि छलफल नभएको बताएका हुन। प्रचण्ड भारत भ्रमण सकेर फर्किने क्रममा पूरक बजेट ल्याउने तयारीमा सरकार

Mun-Kim

दक्षिण कोरियाली राष्ट्रपति मुन उत्तरको भ्रमणमा, प्योङयाङमा भव्य स्वागत

सिओल । दक्षिण कोरियाका राष्ट्रपति मुन जाए–इन र उत्तर कोरियाका नेता कीम जोङ–उन सवार कार्गेडलाई मङ्गलबार प्योङयाङका सडकका दुबै किनारामा रङ्गीबिरङ्गी वेशभूषामा सजिएका हजारौं सर्वसाधारणले भव्य स्वागत गरेका छन् । उत्तर कोरियाली नेतासँगको तीनदिने शिखर बैठकका लागि दक्षिण कोरियाका राष्ट्रपति आजै सिधा उडानबाट

Sikta_sinchai

सिक्टा सिंचाईमा भएको भ्रष्टाचारमा कर्मचारीहरुसँग बयान लिन सुरु

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनामा भएको अनियमितताबारे सम्वद्ध कर्मचारीहरुसँग बयान लिन थालेको छ । एक दशकभन्दा लामो समय लगाएर बनाइएको नगर सुरु नहुँदै भत्किन थालेपछि निर्माण कम्पनी र सम्वद्ध निकायहरुको चर्को आलोचना भइरहेको छ । अबौं रुपियाँ

Nepal-Tourism-Board-ntb

नेपाल भ्रमण वर्ष मनाउन भन्दै विदेशमा प्रचारात्मक गतिविधि

काठमाडौं । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाउने निर्णय गरेअनुसार नेपाल पर्यटन बोर्डले पर्यटन प्रवद्र्धनका लागि स्वदेश तथा विदेशमा समेत प्रचारात्मक गतिविधिलाई तीव्रता दिएको छ । बोर्डले नेपाल भ्रमण वर्षलाई प्रभावकारी प्रचार गर्ने लक्ष्यका साथ ‘पाटा ट्राभल मार्ट २०१८’ मा बायर्स

nirmala-prakaran-baluwatar

प्रधानमन्त्रीलाई भेट्न निर्मलाका बाबुआमा आएको बेला बालुवाटारमा भनाभन

काठमाडौं । प्रधानमन्त्रीलाई भेट्न निर्मला पन्तका आमा बाबुसहितको टोली सोमबार बिहान बालुवाटार पुगेको थियो । नेकपा नेतृ एवं सांसद निरु पालले प्रधानमन्त्रीले टोलीका तीनजनालाई मात्र भेट्न सक्ने जानकारी गराएकी थिइन् । तर, कञ्चनपुरदेखि नै आएको ११ जनाको सिंगो टोलीले भेट्न पाउनुपर्ने सर्त संघर्ष