तीन दिनको तालीम शुल्क झन्डै तीन लाख

काठमाडौँ । ललितपुरमा पहिलोपटक ‘क्यू ग्रेडिङ’ तालीम हुन लागेको छ । तालीमका प्रमुख प्रशिक्षक जापानी नागरिक कोजु मात्सुजुवा हुनुुहुन्छ । माघ २९ देखि फागुन २ सम्म आयोजना हुन लागेको उक्त तालीम कफी एकेडेमी, ललितपुरमा सञ्चालन हुन लागेको हो । आज राजधानीमा  आयोजित पत्रकार सम्मेलनमार्फत एकेडेमीका

हुम्लामा जनता बैंकको एकैपटक तीन शाखा सञ्चालनमा

तीनवटा संस्थालाई जनता बैंकको सहयोग

काठमाडौं । ‘समुदाय–प्रहरी साझेदारी’कार्यक्रममा जनता बैंकले सचेतना मुलक सामाग्री प्रदान गरिएको छ । महानगरीय प्रहरी परिसर टेकुमा नवनिर्मित नागरिक सहायता कक्षको उद्घाटन कार्यक्रममा बैंकको संस्थागत मामिला तथा सामाजिक उत्तरदायित्व विभाग प्रमुख छविलाल हुमागाई र ब्रान्डिङ प्रमुख शैलेन्द नाथले बैंकको तर्फबाट १० प्रकारका २५हजार

एभरेष्ट बैंक र पंजाव नेसनल बैंकबीच सम्झौता

काठमाडौं । एभरेष्ट बैंकले भारतीय गोरखा सैनिकमा आवद्ध स्थायी नेपालीलाई सुविधा प्रदान गर्न भारतको पंजाव नेसनल बैंकसँग सम्झौता गरेको छ । पंजाव नेसनल बैंकको कार्यालय नयाँ दिल्लीमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सोमेश्वर सेठ र पंजाव नेसनल बैंकका महाप्रबन्धक समिर बाजपाईले

गरीब जेहेन्दार विद्यार्थीलाई पाँच लाखसम्मको शैक्षिक ऋण दिइने

भादगाउँ  ।  भक्तपुर नगरपालिकाको चौथो नगरसभाले शैक्षिक ऋण दिने सम्बन्धी निर्देशिका २०७५ सर्वसम्मतिले पारित छ । नगरपालिकाले स्थायी बसोवास गर्ने गरीब, जेहेन्दार विद्यार्थीलाई शैक्षिक योग्यताको प्रमाणपत्र धितो राखी रु पाँच लाखसम्मको ऋण दिने निर्णय सर्वसम्मतिले पारित गरेको छ । निर्देशिकाअनुसार विधायन समितिका संयोजक हरिराम

बुटवलमा पहिलोपटक बैंकिङ एक्स्पो हुँदै

काठमाडौं । मिडिया इन्टरनेशलको आयोजनामा यहि माघ ११ र १२ गते बुटवलमा  बैंकिङ÷बीमा तथा पूँजीबाजर सम्बन्धी प्रदर्शनी हुने भएको छ। मुलुकभर वित्तीय सचेतना र बीमा साक्षरता फैलाउने उद्देश्यले आयोजना गर्न लागिएको एक्सपोमा नेपाल राष्ट्र बैंक, बीमा समिति, नेपाल धितोपत्र वोर्ड, वाणिज्य बैंकहरु, विकास बैंक, बीमा

budget

सभागृहको बजेट नरोक्न आग्रह

भद्रपुर ।  नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको स्मृतिमा यहाँ निर्माण भइरहेको सभागृहको बजेट नरोक्न आग्रह गरेका छन् । प्रेस क्लबद्वारा आज आयोजित पत्रकार सम्मेलनमा उनले  वर्तमान सरकारले गिरिजाप्रसाद कोइराला स्मृति सभागृहको बजेट रोकेका कारण निर्माण पूरा नभएको आरोप लगाएका छन् । वर्तमान प्रधानमन्त्री

देवः विकास बैंकको नाफा घट्यो

काठमाडौं । देवः विकास बैंकले चालु आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमास सम्ममा खुद नाफा १३ करोड २९ लाख ८२ हजार रुपियाँ कमाएको छ । यो नाफा गत वर्षको तुलनामा ५ दशमलव ४७ प्रतिशतले कम हो । गत वर्ष सोहि अवधिमा बैंकले १४ करोड ६ लाख ८६

शेयर सूचीकृत

नेप्सेले रोक्यो दुई विकास बैंकको कारोबार

काठमाडौं  । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले काबेली विकास बैंक र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का गरेको छ । नेप्सेले एक पत्र मार्फत  दुई बैंक एक-आपसमा गाभिने भएपछि  माघ ६ गते (आइतबार) देखि सेयर कारोबार रोक्का गरेको जनाएको छ । काबेली र सप्तकोशीले मर्जर सम्बन्धी सम्झौतापत्रमा

किसान माइक्रोफाइनान्सको चार हजार दुई सय ८० कित्ता सेयर लिलामिमा

काठमाडौं । किसान माइक्रोफाइनान्स वित्तीय संस्थाले आज (माघ ६ गते) देखि कुल चार हजार दुई सय ८० कित्ता सेयर लिलामिमा ल्याएको छ । लिलामिमा ल्याएको संस्थापक समूहको १८३ कित्ता र सर्वसाधरणको समूहको ४ हजार ९७ कित्ता सेयरमा सर्वसाधारणले पनि आवेदन दिन सक्ने संस्थाले

माथिल्लो तामाकोशी

युनिभर्सलको आइपिओ नबिकेपछि पुनः म्याद थपियो

काठमाडौं।  युनिभर्सल पावर कम्पनीको आइपिओ नबिकेपछि बिक्री गर्ने म्याद पुनः थप गरिएको छ।  गत महिना  पुस १५ गते, आइतबारदेखि कम्पनीले बिक्री खुला गरेको  २१ लाख ३५० कित्ता आइपीओमा पुस २९ गते आवेदन दिने  अन्तिम दिन रहेको थियो। यो आइपीओमा न्यूनतम ५० कित्तादेखि अधिकतम ५ लाख कित्तासम्मका लागि

साताको पहिलो दिन सुनको मूल्य घट्यो

काठमाडौं । साताको पहिलो दिन आइतबार आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो साताका चार दिनसम्म निरन्तर स्थिर रहेर प्रतितोला ६१ हजार रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य आइतबार दुई सय रुपियाँले घटेर प्रतितोला ६० हजार आठ सय

प्रदूषित बन्दै दक्षिणकाली क्षेत्र

काठमाडौँ । राजधानीको दक्षिण पश्चिमी भेगमा रहेको ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पुरातात्विक र पर्यटकीय दृष्टिले महत्वपूर्ण दक्षिणकाली मन्दिर क्षेत्र प्रदूषित बन्न थालेको छ । मन्दिर क्षेत्रको व्यवस्थापन गर्न दक्षिणकाली क्षेत्र प्रबन्ध समिति गठन गरिए पनि सरसफाइको काम हुन छोडेको यहाँ आउने धार्मिक पर्यटकको गुनासो छ ।