समाचार संकलनमा रोक लगाएकोमा निन्दा

समाचार संकलनमा रोक लगाएकोमा निन्दा चितवनः समाचार संकलनका क्रममा भरतपुर महानगरपालिकामा पुगेका पत्रकारलाई दुव्र्यवहार गरी समाचार संकलनमा रोक लगाएको भन्दै पत्रकार सम्बद्ध संघ संस्थाले घटनाको निन्दा गरेका छन् । यही चैत १३ गते भरतपुर महानगरपालिकामा उद्योग वाणिज्य संघ चितवनको टोलीले करको विषयमा ज्ञापनपत्र

अर्बौ रुपैयाँ मुल्यको सार्वजनिक जग्गा फिर्ता आयो

पोखराः पोखरा लेखनाथ महानगरपालिकाको वडा नं १५ स्थित ठूलीमजुवा द्वारेको खरबारीस्थित ७६८ रोपनी जग्गा सरकारी स्वामित्वमा फिर्ता भएको छ । व्यक्तिले कब्जा गरी धमाधम विभिन्न भौतिक संरचना निर्माण गर्न थालिएको साविक छिनेडाँडा गाविस वडा नं। ९ को कित्ता नम्बर ५९१ को क्षेत्रफल ७६८

police-awards

राम्रो काम गर्ने छ प्रहरीलाई प्रत्येक महिना ‘अवार्ड’

काठमाडौंः महानगरीय प्रहरी परिसरले ‘काठमाडौँ प्रहरी अवार्ड’ घोषणा गरेको छ । परिसरले हरेक महिना उत्कृष्ट काम गर्ने प्रहरी जवानदेखि प्रहरी नायब उपरीक्षकसम्म प्रत्येक महिना एक जनाका दरले छ जनालाई नगदसहित पुरस्कृत गर्न लागेको हो । नेपाल बंगलादेश बैँकको सहकार्यमा गरिएको पुरस्कारका लागि परिसरलाई

arrest

सुन लुटेको आरोपमा प्रहरीका दुई जवान पक्राउ, सीसी टिभीबाट लिइयो प्रमाण

काठमाडौंः तस्करीको सुन लुटेको आरोपमा राजधानीबाट दुई जना प्रहरी जवान पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त गौशालाका दुई जना प्रहरीलाई तस्करीको सुन लुटेको आरोपमा मंगलबार पक्राउ गरिएको हो । उनीहरुले ड्युटीमा रहेको बेला तस्करीको दुई वटा सुनको बाला सोमबार लुटेको आरोप रहेको

general-administration-ministry-of-nepal

अठार गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाइयो

काठमाडौंः संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा ३१ शाखा अधिकृतलाई खटाएको छ । मन्त्रालयले खटाएकामध्ये १८ जनालाई गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत र १३ जनालाई अधिकृतका रूपमा रिक्त रहेका नगरपालिकामा खटाएको हो । रिक्त रहेका १८ गाउँपालिकाको लागि प्रमुख प्रशासकीय अधिकृत र

sandip-lamichhane

आइपिएलका लागि लामिछाने मंगलबार भारत जाने

काठमाडौंः विश्व क्रिकेटको सबैभन्दा ठूलो एवं व्यावसायिक प्रतियोगिता मानिएको इण्डियन प्रिमियर लिग (आइपिएल) खेल्न राष्ट्रिय क्रिकेट टोलीका सदस्य सन्दीप लामिछाने मङ्गलबार दिल्ली जादैँ छन् । दिल्ली डेयरडेभिल्स क्लबमा आबद्व १७ वर्षीय लेग स्पिनर लामिछाने नेपाली क्रिकेट इतिहासमा आइपिएल खेल्ने पहिलो नेपाली हुन् ।

parliament

संसद्मा इयु निर्वाचन प्रतिवेदनको विरोध

काठमाडौंः प्रतिनिधिभसाको आजको बैठकमा सांसदहरुले युरोपेली संघ (इयु)को निर्वाचन पर्यवेक्षण प्रतिनिधिमण्डलद्वारा प्रस्तुत निर्वाचन प्रतिवेदनले सार्वभौम मुलुकमाथि हस्तक्षेप गरेको भन्दै आपत्ति जनाएका छन् । बैठकमा विशेष समय लिएर बोल्दै नेकपा एमालेका भीम रावलले नेपाली जनताको चाहनामा निर्माण भएको संविधानका प्रावधानमाथि प्रहार हुने गरी इयुले

बाघको आक्रमणबाट एकको मृत्यु, दुई घाइते

हेटौँडाः मकवानपुरको मनहरि गाउँपालिका–७ रमौली प्रतापपुरमा बाघको आक्रमणबाट आज अपराह्न एक महिलाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । राप्ती नदी किनारामा घाँस काट्ने क्रममा बाघको आक्रमणबाट स्थानीयवासी ४१ वर्षीया सरस्वती बर्तौलाको मृत्यु भएको इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक

road-nirnam

खानीडाँडा–रेग्मीटार सडक निर्माण सुस्त

खोटाङः तराईका जिल्ला जोड्ने सबैभन्दा छोटो मार्ग खानीडाँडा–रेग्मीटार सडक निर्माणको काम सुस्त गतिमा छ । करिब डेढ वर्षअघिदेखि निर्माण कार्य थालिएको उक्त सडकको रेग्मीटार र खानीडाँडाबाट एकैसाथ काम थालिए पनि अहिले दुवै क्षेत्रमा काम हुन सकेको छैन । साढे २२ किलोमिटर लामो उक्त

वीरगन्ज नाकाको व्यापार घाटा दुई खर्ब ५९ अर्ब नाघ्यो

पर्साः देशकै प्रमुख भन्सार नाका वीरगन्जको व्यापार घाटा चालु आर्थिक वर्षको आठ महिनामा दुई खर्ब ५० अर्ब रुपियाँभन्दा बढी पुगेको छ । आर्थिक वर्ष २०७४/७५ को साउनदेखी फागुनसम्मको आठ महिनामा वीरगन्ज नाकाबाट दुई खर्ब ५८ अर्ब ९९ करोड ८८ लाख रुपियाँ मुल्यको विभिन्न

accident

भारतको तेलंगनामा भएको सडक दुर्घटनामा परि १० को मृत्यु

नयाँ दिल्लीः भारतको तेलंगनामा सडक दुर्घटनामा परी कम्तीमा पनि १० जना यात्रुको ज्यान गएको समाचार छ । प्राप्त समाचारअनुसार उक्त राज्यको मेन्दोरा भन्ने क्षेत्रमा सडकमा गुडिरहेको एक अटो रिक्सा सडकबाट खोँचमा खस्दा त्यसमा रहेका १० जना यात्रुको ज्यान गएको हो । आइतबार साँझ

पशुपतिबाट मगन्तेलाई हटाउन शुरु, भगौडा सैनिकदेखि बालकसम्मलाई काम दिंदै कोष

काठमाडौँ: विश्व सम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा माग्न बस्नेका कारण अनेक विकृति भित्रन थालेपछि धार्मिक क्षेत्रलाई मगन्तेरहित बनाउने अभियान शुरु भएको छ । पशुपति क्षेत्रमा बस्ने माग्नेका सम्बन्धमा ‘क्वीक भोलेन्टियर्स’ संस्थाको सहयोगमा अनुसन्धान गरी धार्मिक क्षेत्रबाट माग्नेलाई हटाउन लागिएको पशुपति क्षेत्र विकास कोषले