‘आइफोन स्लो’ भएको विषयमा कोरियाली उपभोक्तावादीले कुकविरुद्ध फौजदारी अभियोग दर्ता

सियोल: दक्षिम कोरियाली उपभोक्ता समुहले विहिबार हालै सार्वजनिक भएको ‘आइफोन स्लो’ भएको बिषयमा एप्पलका प्रमुख कार्यकारी अधिकृत टिम कुकबिरुद्ध फौजदारी अभियोग दर्ता गरेका छन् । उपभोक्तावादीहरुले उनीहरुले प्रयोग गरिरहेको उक्त फोनको आयु छिट्टै जाने भए भन्दै उक्त मुद्दा दाएर गरेको बताएका छन् ।

अव क्यान्सर फैलनु अघि नै ‘क्यान्सर सिक’ ले पत्ता लगाउने छ तपाईंमा कुन क्यान्सर छ भनेर

बीबीसी: अमेरिकाका वैज्ञानिकहरूले क्यान्सर परीक्षणका लागि आफूहरूले एउटा ठूलो उपलब्धि हासिल गरेको बताएका छन्। एक हजार बिरामीमाझ गरिएको नमुना परीक्षणमा उनीहरूले आठ किसिमका क्यान्सर पत्ता लाग्छ कि लाग्दैन भनेर हेरेका थिए। क्यान्सर रोग पत्ता लगाउन गरिएको नयाँ रगत परीक्षणले शरीरका अन्य भागमा फैलिनु

विवेकशील साझाको माग – जनतालाई ‘हराएका र क्षतिग्रस्त भएका सीमा पिलरको’ जानकारी गराउ

काठमाडौँ: विवेकशील साझा पार्टी नेपालले नेपाल–भारत सीमा सर्वेक्षण टोलीले सीमामा गरेको कार्यप्रगतिबारे देशवासीलाई जानकारी गराउन सरकारसँग आग्रह गरेको छ । साझा पार्टीका प्रवक्ता रमेश पौडेलले आज विज्ञप्ति जारी गर्दै टोलीले हालसम्म ‘हराएका र क्षतिग्रस्त पिलर’ बारेको अवस्था, पिलरको निर्माण तथा मर्मतकार्यको सिलसिलामा सर्वेक्षण

न्यूजिल्याण्डकी प्रधानमन्त्री ज्यकिण्डा आफु गर्भवती रहेको घोषणा

बीबीसी: न्यूजिल्याण्डकी प्रधानमन्त्री ज्यकिण्डा आर्डेनले सामाजिक सञ्जालमार्फत आफू गर्भवती भएको शुक्रबार सार्वजनिक गरेकी छन्। कुनै पनि सरकार प्रमुखले आफूले पदीय जिम्मेवारी सम्हालिरहँदा बच्चालाई जन्म दिन लागेको यो विरलै घटनाको रुपमा हेरिएको छ । यसअघि बेनेजिर भुट्टोले सन् १९९० मा आफू पाकिस्तानको प्रधानमन्त्री हुँदा

भारतले गर्यो पाँच हजार किलोमिटरसम्म मार हान्न सक्ने ब्यालिस्टक क्षेप्यास्त्रको परीक्षण

नयाँ दिल्ली: भारतले विहिबार अग्नी–पाँचौँ नामक अन्तर्महादेशीय ब्यालिस्टक क्षेप्यास्त्रको सफल परीक्षण गरेको छ । उक्त क्षेप्यास्त्रको प्रहार क्षमता पाँच हजार किलोमिटर भन्दा बढी रहेको बताइएको छ । “भारतको पूर्वी राज्य उडिसास्थित सामुद्रिक क्षेत्रबाट अग्नी–पाँचौँको सफल परीक्षण भएको छ, ” भारतीय रक्षा मन्त्री निर्मला

प्रदेशसभा सदस्यलाई आयोगले आज प्रमाणपत्र वितरण गर्दै

काठमाडौँ: प्रदेशसभा अन्तर्गत प्रत्यक्ष र समानुपातिकमा विजयी हुने सदस्यहरुलाई निर्वाचन आयोगले शुक्रबार प्रमाणपत्र वितरण गर्दैछ । प्रदेश सभा अन्तर्गत विजयी हुने २ सय २० सदस्यलाई प्रमाणपत्र बितरण गरिने आयोगले जनाएको छ । राजधानीको कान्तिपथस्थित आयोग मुख्यालयमा दिउँसो १ बजे आयोगले प्रमाणपत्र वितरण गर्ने

प्रहरीले खोजिरहेका बेला सिलवालले भने – प्रतिशोध साँध्न शक्तिको दुरुपयोग र नौटंकी भइरहेको छ

काठमाडौँ: पूर्व प्रहरी नयाव महानिरीक्षक (डीआईजी) एवम् ललितपुर क्षेत्र नम्बर १ बाट निर्वाचित नेकपा एमालेका सांसद नवराज सिलवालले आफूविरुद्ध प्रतिशोध साँधिएको भन्दै त्यसको डटेर सामना गर्ने बताएका छन् । कार्य सम्पादन मूल्याङ्कन किर्ते गरेको अभियोगमा प्रहरीले खोजी रहेका बेला सरकारतर्फ लक्षित गर्दै सिलवालले

उपराष्ट्रपति पुन र ओलीबीच भेटवार्ता, भयो यस्तो कुराकानी

काठमाडौँ: उपराष्ट्रपति नन्दबहादुर पुन र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच शुक्रबार अध्यक्ष ओली निवास बालकोटमा भेटवार्ता भएको छ । नियमित स्वास्थ्य परीक्षणपछि बिहीबार स्वदेश फर्किएका अध्यक्ष ओलीको स्वास्थ्य अवस्थाबारे उपराष्ट्रपति पुनले चासो राखेको उनीहरुबीच करिब आधा घण्टा समसामयिक राजनीतिक विषयमा कुराकानी

एक उच्च प्रहरी अधिकृतले भने – बन्द हडताल गर्नु नै अपराध बढाउनु हो

बाजुरा: प्रदेश नं ७ का प्रहरी अतिरिक्त महानिरीक्षक माधवप्रसाद नेपालले अपराधका क्रियाकलाप गर्नेलाई कानूनी दायरामा ल्याउने बताएका छन् । त्रिवेणी नगरपालिका–९ पैमामा निर्माण भएको बडीमालिका प्रहरी चौकीको उद्घाटन गर्दै नेपालले शान्तिपूर्ण वातावरणमा रहेको समाजलाई बिगार्ने र विभिन्न अपराध गर्ने व्यक्तिलाई कानूनी दायरामा ल्याएर

माओवादीमा अन्तर्घातको चाङ, दुई दर्जन नेतामाथि छानबिन

काठमाडौं: प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावमा अन्तर्घात गरेको आरोपमा माओवादी केन्द्रले दुई दर्जन नेता छानबिन सुरु गरेको छ। अन्तर्घातकै कारण पराजित भएको भन्दै वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, उर्मिला अर्याललगायतले उजुरी गरेपछि केन्द्रीय कार्यालयमा छानबिन अघि बढाएको हो। पार्टी नेताहरूकै ‘असहयोग र अन्तर्घात’ ले चुनाव

कुन कुन कामका लागि जनता प्रदेशको राजधानी जानुपर्छ ?

काठमाडौं: जनप्रतिनिधि मात्र राजधानी जाने हुन्, जनताका सरकारी काम स्थानीय तहमै हुने खबर आजको नयाँ पत्रिकामा छ । १. जन्म, मृत्युदर्ता र नाता प्रमाणित स्थानीय तहमै जन्म, मृत्यु, विवाह, बसाइँसराइ, नाता प्रमाणितलगायत सबै प्रकारका सिफारिस र सेवा वडा कार्यालयबाटै प्राप्त हुन्छन् । नागरिकता

बूढीगण्डकी जलविद्युतलाई इन्धनबाट १५ अर्व रुपियाँ संकलन

काठमाडौं: इन्धनमा लगाएको करबाट बूढीगण्डकी जलविद्युत आयोजनालाई १५ अर्ब रुपियाँभन्दा बढी संकलन भएको छ। बूढीगण्डकी आयोजना बनाउन भन्दै सरकारले २०७२/०७३ बाट इन्धनमा कर लगाएको थियो । त्यसयता १५ अर्ब १२ करोड रुपैयाँ संकलन भएको आयल निगमले जनाएको छ । निगमका निमित्त कार्यकारी निर्देशक