सिंहदरबारभित्रैबाट मोटरसाइकल चोर्ने दुई दाजुभाई पक्राउ

काठमाडौं: सिंहदरबारस्थित महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय अगाडि पार्किङ गरी राखेको अवस्थामा चैत १ गते चोरी भएको सोही मन्त्रालयको बा.१ ब ९९१३ नम्बरको मोटरसाइकल सहित चोरीमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही मन्त्रालयमा कार्यरत कार्यालय सहयोगी ललितपुर

युएस बंगला विमान दुर्घटनाका पाइलटकी श्रीमतीको पनि मृत्यु

काठमाडौँ: बाह्र दिन अघि काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा भएको युएस बंगला एयरलाइन्स विमान दुर्घटनाका पाइलटकी श्रीमतीको शुक्रबार विहान बंगलादेशमा मृत्यु भएको छ । विमान चालक अविद सुल्तानकी श्रीमती अफ्साना खानमको बंगलादेशको राजधानी ढाकाको नेशनल इन्ष्टिच्युट अफ न्युरो साइन्स एण्ड हस्पिटलमा हृदयघातका कारण

‘ईयू’ आफ्नो निर्वाचन प्रतिवेदन सच्याउन ‘असहमत,’ भन्छ- सुझावलाई मान्ने नमान्ने सरकारको विचार

काठमाडौं: तीन दिन अघि युरोपियन युनियन (ईयू) निर्वाचन पर्यवेक्षण मिसनको टोलिले जारी गरेको बिज्ञप्तिम उसले नेपाल सरकारलाई दिएको आफ्नो सुझाव प्रतिवेदन सच्याउन उसले घुमाउरो पाराले ‘अस्वीकार’ गरेको छ । हालै सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको अनुगमन गर्न आएको जेलियना जोभ्को नेत्तृत्वको ईयूको पर्यवेक्षण

द. कोरियाली पूर्व राष्ट्रपतिलाई पक्राउ आदेश

सोल: दक्षिण कोरियाको एक अदालतले पूर्व राष्ट्रपति ली म्युङ बाकलाई विभिन्न भ्रष्टाचार आरोपमा पक्राउ गर्न आदेश दिएको बिहीबार स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । सोलस्थित एक जिल्ला अदालतले सन् २०१३ सम्म आफ्नो पाँचबर्षे राष्ट्रपतीय कार्यकाल सम्पन्न गर्नुभएका लीलाई पक्राउ गरी छानविनका लागि हिरासतमा राख्न

राष्ट्रपतिको भण्डारीको ‘राजनीतिक तथा मानवअधिकार’ सम्बन्धी सल्लाहकारमा प्याकुरेल

काठमाडौँ:राष्ट्रपति विद्यादेवी भण्डारीले कलंकी, काठमाडौँ निवासी सुशील प्याकुरेललाई राजनीतिक, सामाजिक र मानवअधिकारसम्बन्धी सुझाव र सल्लाह दिने गरी विज्ञ पदमा नियुक्त गरेकी छिन् । राष्ट्रपतिको कार्यालयले आज एक विज्ञप्ति जारी गरी उक्त जानकारी दिएको हो ।

फाइल फोटो

कम्युनिष्टलाई विकासबारे ‘सेन्स’ नै नभएको पूर्व अर्थमन्त्री डा. महतको आरोप

काठमाडौं: पूर्व अर्थमन्त्री तथा नेपाली कांग्रेसका नेता डा. रामशरण महतले शुक्रबार सरकार गठन भएको सय दिन पनि नपुग्दै गलत निर्णयहरु गर्न थालिसकेकोले त्यसको प्रतिवाद गर्न काँग्रेस सडकमा उत्रिन पर्ने अवस्थाप्रति सजग गराएका छन्। आज नुवाकोटको त्रिशुलीमा आयोजित काँग्रेसका जिल्ला कोषाध्यक्षहरुको राष्ट्रिय सम्मेलनको समापन

सिटिजन्स बैंकको समाजलाई एक लाख ५० हजार सहयोग

काठमाडौं: सिटिजन्स बैंकले बालविकास समाजलाई बैंकको ११ औं वार्षिक उत्सवको अवसरमा एक लाख ५० हजार रुपियाँ सहयोग प्रदान गराएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत राजनसिंह भण्डारीले एक कार्यक्रमबीच उक्त सहयोग रकमको चेक संस्थाको कोषाध्यक्ष सुरेन्द्र ढकाललाई हस्तान्तरण गरेका हुन् । कार्यक्रममा बोल्दै

लगानी गर्नेलाई दुई वर्ष कर छुटको घोषणा

काठमाडौ: कर्णाली प्रदेशमा उद्योगधन्दा खोल्दा पहिलो दुई वर्ष कुनै पनि कर नलाग्ने मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले घोषणा गरेका छन् । मन्त्री शाहीले कर्णाली प्रदेशमा लगानी गर्न आह्वान गर्दै पर्यटन कृषि तथा अन्य उद्योग खोल्नका लागि कर नलाग्ने घोषणा गरेका हुन । ‘कर्णाली प्रदेशमा अब

उच्चपदस्थका घरमा अझै १५ हजार घरेलु कामदार सुरक्षाकर्मी

काठमाडौँ: अझै पनि करिब १५ हजार सुरक्षाकर्मी उच्चपदस्थको घरमा घरेलु काम गर्न विवश रहेको पाइएको छ।हजारौंको संख्यामा सेना र प्रहरी घरेलु कामदारको रूपमा रहेको पाइएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले उनीहरूलाई एक साताभित्र फिर्ता गर्न गृहमन्त्री रामबहादुर थापा र रक्षामन्त्री ईश्वर पोखरेललाई निर्देशन दिएका

वाम एकता घोषणा वैशाख १० गते, नेतृत्वमा दुई अध्यक्षबाहेक पदाधिकारी नराखिने

काठमाडौँ: एमाले र माओवादी केन्द्रले कम्युनिस्ट पार्टी स्थापना दिवस पारेर वैशाख १० गते पार्टी एकता घोषणा गर्ने भएका छन् । स्थापनापछि पटकपटक फुट देखिएको कम्युनिस्ट आन्दोलन एकजुट भएको सन्देश दिन दुवै पार्टीले दिवसकै दिन रोजेका हुन् । २००६ वैशाख १० गते नेपाल कम्युनिस्ट

मोनोरेलमा मलेसियाली कम्पनीको चासो, टोली आयो नेपाल

काठमाडौं: काठमाडौंको चक्रपथमा मोनोरेल सञ्चालन गर्न मलेसियाली रेल कम्पनीले चासो देखाएको छ । मोनोरेल सञ्चालनबारे छलफल गर्न मलेसियाली कम्पनी पावरट्रेकका अधिकारी नेपाल आएका छन् । आजको नागरिक दैनिकको पहिलो पृष्ठमा खबर छापिएको छ । उनीहरुले नेपाली लगानीकर्तासँग मिलेर ‘काठमाडौँ मोनोरेल प्रालि नामक कम्पनी’

एपेक्स घोटाला: गभर्नरकै संरक्षणमा राष्ट्र बैंकमा लुकाइएको थियो फाइल

काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दबाबपछि मात्र १५१ करोडको बैंक घोटाला सार्वजनिक भएको तथ्य खुलेको छ । १४ महिनाअगाडि नै तथ्य प्रमाण पाइसकेको नेपाल राष्ट्र बैंकको नेतृत्व अन्तिम दिनसम्म पनि यो काण्ड लुकाउन प्रयासरत थियो । आजको नयाँ पत्रिकामा खबर छापिएको छ ।