rbb_branch_namobuddha

काभ्रेको नमोबुद्धमा राष्ट्रिय बाणिज्य बैंकको शाखा सञ्चालन

काठमाडौंः राष्ट्रिय बाणिज्य बैंकले काभ्रेको नमोबुद्धस्थित भकुण्डेबेसीमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । अर्थ मन्त्रालयका सचिव राजन खनालले यसको उद्घाटन गरेका हुन । बैंकले नयाँ सम्भाव्य क्षेत्रहरुमा शाखा विस्तार गरी जनतालाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै जाने बैंकका प्रमुख कार्यकारी अधिकृत किरण

mahalaxmi-bank

दुर्घटनामा मरेका कर्मचारीको परिवारलाई महालक्ष्मी बैंककोे सहयोग

काठमाडौंः महालक्ष्मी विकास बैंकको शाखा कार्यालय तुलसीपुरमा कार्यरत किसोर कुमार बडु २०७४ साल चैत्र ११ गते भएको मोटरसाइकल दुर्घटना परी भएको मृत्यु प्रति दुःख व्यक्त गर्दै बैंकले परीवार प्रति समबेदना व्यक्त गरेको छ । साथै, बैंकले जेठ ३० गते बैतडी शाखामा आयोजना गरेको

nyansi-agrwal-miss-galacxy-nepal-2018

मिस ग्यालेक्सी लेपाल २०१८ को ताज न्यन्सी अग्रवाललाई

काठमाडौंः दक्ष्य इन्टरनेशनल प्रालिले आयोजना गरेको मिस ग्यालेक्सी नेपाल २०१८ को उपाधि न्यान्सी अग्रवालले जितेकी छिन् । राष्ट्रीय नाचघरमा भएको उक्त प्रतियोगीतामा अन्य प्रतियोगीहरुलाइ पछि पार्दै न्यान्सी अग्रवाल मिस ग्यालेक्सी नेपाल २०१८ को तज जित्न सफल भइन् । करीब एक महीनाको प्रशिक्षण पछि

sindhu-bikash-bank

सिन्धु विकास बैंकको छ दशमलव २६ प्रतिशत लाभांस प्रस्ताव

काठमाडौंः सिन्धु विकास बैंकले छ दशमलव २६ प्रतिशत लाभांस प्रस्ताव गरेको छ । बैंकले गत वर्षको मुनाफाबाट सेयरधनीहरुलाई पाँच दशमलव ९५ प्रतिशत नगद लाभांस र शुन्य दशमलव ३१ प्रतिशत बोनस सेयर लाभांस गरी कुल छ दशमलव २६ प्रतिशत लाभांस प्रस्ताव गरेको हो ।

माउन्टेन हाइड्रोको आइपीओ निष्कासन स्वीकृत

काठमाडौंः माउन्टेन हाइड्रोले आइपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट शुक्रबार स्वीकृती पाएको छ । कम्पनीले स्वीकृती पाएसँगै स्थानीय बासिन्दाको लागि एक करोड १२ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्ने भएको हो । कम्पनीको विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

itta-bhatta-dhading

धादिङका इँटाभट्टा करोडौंको राजश्व छल्दै

काठमाडौंः काठमाडौंलाई लक्षित बजार बनाइ धादिङको नौविसेलगायतका क्षेत्रमा सञ्चालन भइरहेका इँटा उद्योगहरुले करोडौंको राजश्व छलि गर्दै आएका छन् । राजधानीबाट विस्थापित भएर धादिङको नैविसे र थाक्रे पुगेका उद्योगहरुले करोडौंको भ्याट छल्दै आएका हुन् । भ्याट छल्नका लागि इँटाभट्टा सञ्चालकले सर्वसाधारणलाई दूई वटा बिल

hotel-pawan-palace

लुम्बिनीमा पाँचतारे होटल चाँडै सञ्चालनमा आउँदै

काठमाडौंः लुम्बिनीमा आउँदो अक्टोबरदेखि पाँचतारे होटल ‘पवन प्यालेस’ सञ्चालनमा आउने भएको छ । दुई अर्ब लगानीमा निर्माण भइरहेको होटलको ९० प्रतिशत काम सकिसकेको कम्पनीका लेखा अधिकृत रफिक पठानले जानकारी दिए । दुई विघा चार कठ्ठामा निर्माण भइरहेको होटलले थप १० कठ्ठा जग्गा किन्ने

Rastriya-punariman-pradhikaran

उनीहरु नक्कली भूकम्प पीडित हुन्ः प्राधिकरण

काठमाडौंः नाम छुटेर गुनासो गरेका १२ जिल्लाका १८ हजार पाँच सय ७८ भूकम्प पीडितहरुमध्ये छ हजार सात सय ३६ लाई राष्ट्रिय पुनिर्माण प्राधिकरणले नक्कली भूकम्प पीडित भएको जानकारी दिएको छ । २०७२ सालको विनाशकारी भूकम्पबाट क्षति भएका निजी आवास पुननिर्माणमा अनुदान दाबीगर्ने मध्येबाट

Nepal-Industries-association-india-PHD-Chember

उद्योग परिसंघ र भारतको पीएचडी चेम्बरका प्रतिनिधिबीच भेटघाट

काठमाडौंः नेपाल उद्योग परिसंघ र भारतको पीएचडी चेम्बर प्रतिनिधिबीच बिहिबार परिसंघको सचिवायलमा भेटघाट तथा छलफल सम्पन्न भएको छ । परिसंघले प्रेस विज्ञप्ति जारी गर्दै चेम्बरका प्रतिनिधिसँग छलफल भएको जानकारी दिएको हो । सो भेटघाटका अवसरमा परिसंघका अध्यक्ष हरिभक्त शर्माले हाल नेपालले स्थिर सरकार

Reecharger-Offer

विश्वकपमा रिचार्जरले ल्यायो ‘मोबाइल किन्दा टिभि सित्तैमा’ योजना

काठमाडौंः विश्वकप फुटबलको अवसरमा मोबाइल एप रिचार्जरले ग्राहकहरुलाई मोबाइल किन्दा टिभि सित्तैंमा दिने अफर ल्याएको छ । विश्वकप फुटबलको समयमा टिभि तथा मोबाइल किन्ने सोच बनाएका ग्राहकलाई लक्षित गर्दै रिचार्जरले यस्तो अफर ल्याएको हो । यस अघि केही घण्टाका लागि मात्र एक रुपैंयामा

arrest

कोरिया पठाइदिने भन्दै ७९ लाख ठगी गर्ने दुई जना पक्राउ

काठमाडौंः सरकारी कोटामा कोरिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो महाराजगन्जबाट खटिएको टोलीले कोरियामा राम्रो रोजगारीको अवसर मिलाइदिने भन्दै ठगी गर्ने दुईलाई पक्राउ गरेको हो । उनीहरुले सरकारी कोटामा एक वर्षको लागी भिषा लगाईदिने तथा

keki-arjan-love

नायिका केकी अधिकारी प्रेम सम्बन्धमा रहेको चर्चा

काठमाडौंः प्रेम सम्बन्ध र विवाहका बारेमा खासै चर्चामा नआउने अभिनेत्री केकी अधिकारी अहिले भने प्रेम सम्बन्धको कुराले चर्चाको शिखरमा छिन् । उनी विवाहको बारेमा नसोचेको तथा आफु सिंगलरहेको बताउँदै आएकी छिन् । पछिल्लो केहि समय यता उनि निकटका मित्रहरुले केकी प्रेममा रहेको चर्चा