एभरेष्ट बैंकका नयाँ सिइओ नेगीले सम्हाले कार्यभार

काठमाडौं । एभरेष्ट बैंकका नव नियुक्त प्रमुख कार्यकारी अधिकृत नागेन्दर कुमार नेगीले कार्यभार सम्हालेका छन् । सोमेश्वर सेठ आफ्नो कार्यकार पुरा गरि फर्केपछि बैंकले नेगीलाई सिइओ नियुक्त गरेको थियो । नेगीले बिहिबारबाट कार्यभार सम्हालेको बैंकले जनाएको छ । बैंकले नेगीलाई स्वागत तथा सेठलाई

धितोपत्र बोर्ड अध्यक्षका लागि आधा दर्जन आकांक्षी, राजनीतिक जोड/घटाउको खेल उत्कर्षमा

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्ष बन्न आधा दर्जन हस्तीहरुले राजनीतिक जोड घटाउ सुरु गरेका छन् । चार वर्षे कार्यकाल पुरा गरेर डा. रेवत बहादुर कार्की असोज मसान्तबाट घर फर्किएका छन् । उनी केहि दिन अघि नै विदा लिएर विदेश भ्रमणमा निस्किएका छन्

‘वडाध्यक्षले ‘डुम’ भन्दै कुटेपछि न्याय माग्दै दलित आईपुगे काठमाडौं

काठमाडौं । रुकुममा जनप्रतिनिधिले अपमान गर्दै कुटेको र न्यायका लागि उजूरी गरेपछि मार्ने धम्की आएपछि एकजना दलित विस्थापित भएका छन् । उनी न्याय माग्न राजधानी आएका छन् । रुकुमको चौरजहारी नगरपालिका ३ का वडाध्यक्ष लालबहादुर बुढाथोकीले गोविन्द विकलाई जातीय गालीगलौज गर्दै कुटपिट गर्दा

नेकपाका सांसद पार्वत गुरुङलाई पनि पक्राउ पुर्जी

काठमाडौं । नेकपाका नेता तथा संघीय संसदका सदस्य पार्वत गुरुङ विरुद्ध पक्राउ पुर्जी जारी भएको छ । दोलखाबाट निर्वाचित नेकपा सांसद गुरुङ विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा परेको थियो । सोही मुद्धाको सुनुवाईका क्रममा काठमाडौं जिल्ला अदालतले उनलाई पक्राउ गर्न आदेश दिएको हो

निक्षेप भन्दा कर्जा विस्तार तिब्र, चाडबाडबाट पनि पाएनन् बैंकहरुले राहत

काठमाडौं । २८ वटा बाणिज्य बैंकहरुले कर्जा विस्तारको रफ्तारलाई अझै तेज बनाउँदै लगेका छन् । बैंकहरुले पछिल्लो २२ दिनमा ३८ अर्ब निक्षेप बढाएर ४१ अर्ब कर्जा लगानी विस्तार गरेका छन् । बैंकहरुले २४ असोज अवधीमा २९ खर्ब २४ अर्ब निक्षेप संकलन गर्न सफल

मंसिर अन्तिम साता मन्त्री फेर्ने माधव नेपालको खुलासा, को को छन् मन्त्री बन्ने दौडमा ?

काठमाडौं । मंसिर अन्तिम साता मन्त्रिपरिषद हेरफेर हुने खुलासा भएको छ । नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले मंसिर अन्तिम साता मन्त्रिपरिषद हेरफेर हुने खुलासा गरेका हुन् । ‘उप निर्वाचनपछि मन्त्रिपरिषद हेरफेर हुन्छ, निर्वाचन अघिको हेरफेरले प्रभाव पार्न

priyaraj_regmi

मार्जिन कारोबारले सेयर बजारलाई गतिशिल बनाउँछः प्रियराज रेग्मी

काठमाडौं । काठमाडौं । पुँजी बजारका लागि बरदान सावित हुने अपेक्षा गरिएको मार्जिन कारोबारको आरम्भ गर्ने सौभाग्य ब्रोकर एसोसियसनका निवर्तमान अध्यक्ष तथा क्रिष्टर कञ्चनजंघा सेक्युरीटीका अध्यक्ष प्रियराज रेग्मीले पाए । उनको कम्पनीले सअ‍ोज १४ गतेदेखि मार्जिन कारोबार आरम्भ गरेको छ । मार्जिन कारोबार

फेरि आक्रामक बने बाणिज्य बैंकः १० अर्ब निक्षेप बढ्दा ५५ अर्ब कर्जा

काठमाडौं । बाणिज्य बैंकहरु कर्जा प्रवाहमा पुनः आक्रामक देखिएको छ । मुस्किलले १० अर्ब निक्षेप बढाउन सफल भएका बाणिज्य बैंकहरुले कर्जा प्रवाह भने ५५ अर्बले वृद्धि गरेका छन् । भदौ महिनामा बाणिज्य बैंकहरुको निक्षेप जम्मा १० अर्बले बढेर २८ खर्ब ६६ अर्ब पुगेको

दशैंको मुखैमा अर्थमन्त्री किन गए भारत ? यस्तो रहेछ कारण

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडा अक्टोवर ३ र ४ (असोज १६ र १७ गते) भारतमा हुने विश्व आर्थिक मञ्चको कार्यक्रममा सहभागी हुन नयाँ दिल्ली प्रस्थान गरेका छन् ।  सो कार्यक्रममा अर्थमन्त्री डा. खतिवडाले दक्षिण एशियाको आर्थिक परिदृश्य विषयमा अतिथि वक्ताको रुपमा सम्बोधन

दशैंमा भित्रिँदैछ मन्त्रीहरुको दशा, को को छन् सिंहासनको दौडमा ?

काठमाडौं । सत्तासिन नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले दशै लगत्तै मन्त्रिपरिषद पुनर्गठन गर्ने भएको छ । झण्डै २ वर्ष कार्यकाल सकिनै लाग्दा समेत सरकार प्रति नागरिकको विश्वास बढाउन नसकिएको निष्कर्षसहित मन्त्रिपरिषद पुनर्गठन गर्नुपर्ने निष्कर्षमा पार्टी शिर्ष नेतृत्व पुगेको हो । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी

Krishna_bahadur_mahara

कृष्ण बहादुर महराको राजीनामा स्वीकृत

काठमाडौं । बलात्कारको आरोप लागेपछि छानविनमा सघाउन भन्दै कृष्ण बहादुर महराले दिएको राजीनामा स्वीकृत भएको छ । महराले प्रतिनिधी सभाकी उप सभामुख समक्ष पदबाट राजीनामा दिएका थिए । उनको राजीनामा स्वीकृत भएको सूचना संसद सचिवालयले प्रकाशित गरेको हो । सचिवालयका सचिव डाा. भरतराज

share_market_manipulation

पुँजी बजारमा छलाङका संकेतः आइपीओमा बुक बिल्डिङ, हकप्रदमा शत प्रतिशत बढी आवेदन

काठमाडौं । धितोपत्र बजारको कामकारबाहीलाई थप नियमित तथा व्यवस्थित गर्न बोर्डले धितोपत्र सम्बन्धी कानूनी व्यवस्थामा सुधार गर्न नेपाल सरकारको बजेट बक्तव्य बमोजिम बोर्डले आफ्नो नीति तथा कार्यक्रममा राखी धितोपत्र सम्बन्धी ऐन संशोधन गर्न नेपाल सरकार, अर्थ मन्त्रालय समक्ष पेश गरेकोमा नेपाल सरकारबाट धितोपत्र