mountain-climer

चार हिमालका लागि चार सय आरोही आधार शिविरमा

सल्लेरीः वसन्त ऋतुमा सगरमाथासहितका हिमाल आरोहणका लागि करीब चार सय आरोही नाम्चेबाट उकालो लागेका छन् । यतिबेला अधिकांश आरोही पर्यटकीय क्षेत्र नाम्चे हुँदै आधार शिविर पुगिसकेका छन् । आजसम्म ४० समूहका आरोही सगरमाथा प्रदूषण तथा नियन्त्रण समिति (एसपिसिसी) नाम्चेमा दर्ता गराएर आधार शिविरतर्फ

can-meeting

क्यानको आन्तरिक विवाद अन्त्य, आइसीसीले गरेको निलम्बन फुकुवा हुने

काठमाडौंः नेपाल क्रिकेट संघ (क्यान)माथि लागेको निलम्बन फुकुवा हुने संकेत देखिएको छ । अन्तर्राष्ट्रिय क्रिकेट संघ (आइसीसी)ले गठन गरेको सल्लाहाकार समितीले बनाएको विधान क्यानले पारित गरेसँग लामो समयसम्म परेको निलम्बन फुकुवा हुने संकेत देखिएको हो । क्यानको विहीवार राजधानीमा बसेको साधारण सभाले आइसीसीले

Football

उद्घाटन खेलमा आयोजक माइभ्याली विजयी

इलामः ठूलो टुंँडिखेलमा आजदेखि शुरु भएको चौथो अन्तर्राष्ट्रिय आमन्त्रण टुबोर्ग माइभ्याली गोल्डकप प्रतियोगिताको उद्घाटन खेलमा आयोजक माइभ्याली क्लब विजयी भएको छ । माइभ्यालीले कास्की–११ लाई ३–२ ले पराजित गर्दै विजयी शुरुआत गरेको छ । खेल शुरु भएको १९औं मिनेटमा माइभ्यालीका मनीष थापाले प्रतियोगिताकै

डिजिटल कारोबारमा अंकुश लगाउन होइन, व्यवस्थित गर्न खोजिएको होः राष्ट्र बैंक

काठमाडौंः नेपाल राष्ट्र बैंकले पैसाको कारोबारलाई व्यवस्थित र पारदर्शी बनाउन बैंकको डिजिटल कारोबारमा सीमा तोकिएको जिकिर गरेको छ । राष्ट्र बैंकले ग्राहकहरुलाई भरपर्दो कारोबारमा संलग्न गराउन गरिएको भन्दै यसमा अंकुश लगाउन नखोजिएको दावी गरेको हो । सम्पूर्ण बैंकहरुले आफ्नै तरिकाले चलाएको डिजिटल कारोबारलाई

hundai

हुण्डाईको गाडी किन्दा ३१ लाखको अर्को गाडी पाए यी दुई भाग्यमानीले

काठमाडौंः हुण्डाई कम्पनीको गाडी किन्दा कन्काई आयल सप्लायर्सका पवनदेवले र सुशनप्रसाद अधिकारीले हुण्डाईले सञ्चालन गरेको बम्पर उपहार पाएका छन् । पन्तले ३१ लाख रुपियाँ पर्ने एक्ससेन्ट एस गाडी र अधिकारीले पनि समान ३१ लाख रुपियाँ पर्ने आई २० म्याग्ना बम्पर उपहारको रुपमा पाएका

kukhura-truck

भारतीय कुखुरा र अण्डा अवैध रुपमा नेपाल भित्रिँदै

लहानः सरकारले भारतीय बजारबाट कुखुुरा र पक्षीजन्य पदार्थको आयातमा प्रतिबन्ध लगाए पनि सिरहाका विभिन्न बजारमा खुलेआम बिक्री वितरण भइरहेको छ । भारतमा बर्डफ्लु देखापरेपछि सरकारले भारतबाट कुखुरा र अण्डालगायत पक्षीजन्य वस्तुको आयातमा रोक लगाएको हो । भारतीय सीमासँग जोडिएको सिरहाको विभिन्न नाकाबाट सेतो

gold

त्रिभुवन विमानस्थलबाट फेरि ६० तोला अवैध सुन बरामद

काठमाडौंः नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विहीवार ६० तोला अवैध सुन बरामद भएको छ । आज विहान फ्लाई दुबई एयरलाइन्सको विमानबाट काठमाडौं आएका एक भारतीय नागरिकको साथबाट ठूलो परिणामको सुन बरामद भएको हो । ठुलो मात्रामा सुन अवैध सुन भेटिएपछि विमानस्थलका

सुरक्षा मजबुत बनाउन गृहमन्त्रीको निर्देशन

चितवनः गृहमन्त्री रामबहादुर थापाले देश भित्र र बाहिरका शत्रुहरु अस्थिरता पैदा गर्ने तयारीमा रहेको भन्दै सुरक्षालाई मजबुत बनाउन निर्देशन दिएका छन् । जिल्ला प्रहरी कार्यालय, चितवनको निरीक्षणपछि आज बिहान निर्देशन दिँदै उनले देशलाई हिजोकै अस्थिरतातर्फ फर्काउने दाउमा केही लागिपरेको बताए । उनले सुरक्षालाई

neymar-jr

घाइते नेइमार भन्छन्ः रुस विश्वकपमा म फिट हुनेछु

एजेन्सीः ब्राजिलीयन स्टार नेइमारले आफु विश्वकपमा राष्ट्रिय टोलीका लागि प्रतियोगिता खेल्न फिट हुने बताएका छन् । स्पेनीस क्लब बार्सिलोनाबाट विश्वकै महँगो मूल्यमा पेरिस सेन्ट जर्मेन (पीएसजी) पुगेका नेइमार अहिले चोटको सामना गर्दै छन् । फ्रान्सको लिग वानमा खेलिरहेका नइमारको खुट्टमा फेब्रुअरीमा चोट लागेपछ

child-labour

करिब छ लाख बालबालिका विभिन्न उद्योगमा श्रम गर्दै, इटा भट्टमा मात्र ३२ हजार

काठमाडौंः नेपालमा करिब छ लाख बालबालिका बालश्रममा लागेको रिर्पोट सार्वजनिक भएको छ । ग्लोबल फेयरनेस इनीसीएटीभ (जीएफआई) नामक अन्तर्राष्ट्रिय संस्थाले सार्वजनिक गरेको उक्त तथ्यमा छ लाख बढी बालबालिका बाल श्रममा लागेको बताइएको हो । छ लाख बालबालिका उद्योगमा श्रमीकको रुपमा लागेकामा सबैभन्दा धेरै

petroliam-pipeline

मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइप लाइन बिच्छ्याउने काम तीव्ररुपमा

वीरगञ्जः मोतिहारी–अमलेखगन्ज पेट्रोलियम पाइप लाइनका लागि अहिले धमाधम जमिनमुनि पाइप बिच्छ्याउने काम शुरु भएको छ । चैतको अन्तिमसाता भारत भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्लीको हैदरावाद हाउसबाट सयुंक्तरुपमा शिलान्याश गरेपछि यो कामले तीव्रता पाएको हो ।

राजकुमार ह्यारीको विवाहमा गोर्खा सैनिकहरुलाई विशेष निम्तो

लण्डनः बेलायती राजकुमार ह्यारी र मर्केलको विहेमा ब्रिटेनमा नेपालका गोर्खा फौजमा कार्यरत गोर्खा बटालियनलाई विशेष निम्तो दिइएको छ । फोकस्टनसिथत रोयल गोर्खा राइफल्स, फस्ट बटालियनका दुई सय ५० गोर्खा सैनिकलाई राजकुमारको विहेमा विशेष निम्तो आएको हो । बेलायती राजकुमार ह्यारीले उक्त बटालियनसँग अफगानिस्तानमा