babiyachaur

सडक भाँसिएपछि बेलिब्रिज जोखिममा

बाबियाचौरः बेनी–जोमसोम सडकअन्तर्गत बेनी नगरपालिका–९ र रघुगंगा गाउँपालिका–३ को सिमाना गलेश्वरस्थित बेलिब्रिज नजिकै सडक भाँसिएको छ । रघुगंगा नदीको कटानका कारण पुलको संरक्षणका लागि लगाइएको ग्याबियन पर्खाल र रिटेनिङ वाल भत्किएर सडक भाँसिएपछि बेलिब्रिज जोखिममा परेको छ । आईतबार दिउँसो पुलको गलेश्वर तर्फको

paddy_two

लोपोन्मुख प्रजातिका २२ जातका धानको बीउ बैंकमा संरक्षित

कञ्चनपुरः एक दशकदेखि सञ्चालन हुँदै आएको कञ्चनपुरको लालझाडी गाउँपालिकामा रहेको सामुदायिक बीउ बैंकले लोपोन्मुख अवस्थामा पुगेका स्थानीय धानका प्रजातिको खोजी गरी संरक्षण गर्दै आएको छ । बढी फल्ने उन्नत जातको धानखेतीतर्फ किसानको आर्कषण बढेपछि स्थानीय जातका धान हराउँदै गएका छन् । स्थानीय २२

serbia

विश्वकप फुटबलः सर्वियासँग कोष्टारिका पराजित

काठमाडौंः रुसमा जारी विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा सर्बियाले कोष्टारिकालाई पराजित गरेको छ । समूह ‘इ’ अन्तर्गतको खेलमा सर्वियाले कोष्टारिकालाई १–० गोलअन्तरले पराजित गरेको हो । सर्बियाका लागि एलेक्जेन्डर कोलारोभले खेलको ५६औँ मिनेटमा निर्णायक गोल गरेका थिए । पहिलो हाफसम्म गोलरहित

muglin-narayangadh

पहिरोको जोखिम रोक्न जोखिम मोलेरै काम

मुग्लिनः नारायणगढ –मुग्लिन सडक–खण्डका भित्ता (भीर)मा रक क्लाम्बिङ खेल जस्तै मजदूरहरु टल्कने ज्याकेट र पहेँलो हेल्मेटमा भीरभीर देखिन्छन् । चिल्लो सडकमा कुदेका गाडीबाट मुण्टो ठाडो पारेर हेर्दा टुप्पामा मजदूरहरु भीरमा अड्किएर गरिरहेका छन् । एक त पहिरो लड्ने जोखिम क्षेत्र, त्यसमाथि छङ्गाछुर भीरमा

rasuwako-ghas

रसुवाको घाँस सोलुदेखि मुस्ताङसम्म

रसुवाः पशु चौपायालाई पोषणयुक्त घाँसको विस्तार गर्न यहाँबाट सोलु, मनाङ र मुस्ताङ जिल्लामा राइजात घाँसको बीउ पठाइएको छ । चरण तथा घाँसेबाली अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत नरेन्द्रप्रसाद शाहका अनुसार पहिलोचरणअन्तर्गत यहाँका आमा समूहले उत्पादन गरेका राइजातको घाँसका बीउ २९४ केजी बीउ उक्त केन्द्रमार्फत

Yeti-airlines1

यति एयरलाइन्सको जहाज दुर्घटनाबाट जोगियो

काठमाडौंः यति एयरलाइन्सको जहाज पोखरा विमानस्थलमा दुर्घटनाबाट जोगिएको छ । विमान आवतरणको क्रममा हाइड्रोलिक फेल भएपछि धावन मार्गबाट चिप्यिर घाँसे मैदानमा पुगेको हो । पोखरा विमानस्थलका अनुसार विमान धावन मार्गबाट चिप्लिएपनि ठुलो दुर्घनाबाट जोगिएको छ । यति एयरको नाइन एन एएचयुको कलसाइन भएका

suzuki-swift

सुजुकीको तेस्रो संस्करणको स्विफ्ट बजारमा

काठमाडौंः सुजुकीका चार पाङ्ग्रे सवारी साधनको नेपालका लागि आधिकारिक विक्रेता सिजी होल्डिङ अन्तर्गतको सिजी मोटोकर्पले बजारमा आफ्नो प्रतिष्ठित ब्राण्ड स्विफ्टको तेस्रो संस्करणको मोडल नेपाली बजारमा ल्याएको छ । यस मोडेलको अनावरण सिजी होल्डिङका प्रबन्ध निर्दशक अरुण चौधरी र राष्ट्रिय क्रिकेट खेलाडी शक्ति गौचनले

chiya-bagan-Jhapa

चिया उद्योग बन्द गर्ने चेतावनी

झापाः नेपाल सरकारले लागू गरेको श्रम ऐन, २०७४ को कारण चिया उद्योग समस्यामा परेकाले सो ऐनको खारेज गर्नुपर्ने माग बढेको छ । उक्त ऐन खारेज नभए उद्योगमा तालाबन्दी गरी आन्दोलनमा उत्रने चेतावनीसमे चिया उद्योगीले दिएका छन् । विसं २०७४ भदौ १९ गते जारी

Symbolic_image

विप्रेषण आयः ठूलो हिस्सा अनुत्पादक क्षेत्रमा खर्च

काठमाडौंः विप्रेषण आयमध्ये ठूलो परिमाणको रकम दैनिक प्रयोजन तथा ऋण तिर्नका लागि खर्च हुने गरेको पाइएको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको एक अध्ययनअनुसार विप्रेषण आयको २५ दशमलव ३ प्रतिशत अंश ऋण तिर्नका लागि प्रयोग हुने गरेको पाइएको छ भने २३ दशमलव

fpo_phto

नेपाल बैंकले पायो एफपीओ निष्काशनको अनुमति

काठमाडौंः नेपाल बैंकलाई नेपाल धितो पत्र बोर्डले एफपीओ निष्काशन गर्न अनुमती दिएको छ । शुक्रबार बोर्डले एक अर्ब ७६ करोड ८४ लाख रुपियाँ बराबरको एक करोड ७६ लाख ८४ हजार कित्ता एफपीओ निष्काशनको अनुमती दिएको हो । बैंकले एक सय रुपियाँमा प्रिमियम एक

Russia-World-Cup-logo

मेस्सीलाई असहज महसुस, विश्वकपमा आइतबार तीन खेल हुने

मस्कोः अर्जेन्टीनाका विश्वचर्चित खेलाडी नियोनल मेसीले आफ्नो समूहलाई विजयी गराउन नसकेकोमा असहज महसुस गरेका छन् । शनिबार भएको खेलमा संसारभरका आफ्ना समर्थकहरुको चित्त बुझाउन नसकेकोले मेसीले असहज महसुस गरेका बताइएको छ । अर्जेन्टीनाका प्रशिक्षक जर्ज साम्पौलीले आइसल्याण्डसँग भएको यस पटकको विश्वकपको आफ्नो पहिलो

gold

अनुसन्धान समितिको म्याद दोस्रो पटक थप

काठमाडौंः सरकारले सुन तस्करी र सनम शाक्यको हत्या प्रकरणमा अनुसन्धान गर्नलाई गठन गरेको उच्चस्तरिय अनुसन्धान समितिको म्याद दोस्रो पटक थपिएको छ । गृहमन्त्रालयका सचिवको नेतृत्वमा रहेको टोलीको म्याद असार मसान्तसम्मलाई थप गरिएको हो । जेठ ३१ गते बसेको मन्त्रिपरिषदको बैठकले समतिको म्याद एक