यात्रुलाई सुरक्षाका विषयमा सचेतना गराउन टाटा नेक्सन

काठमाडौं । नयाँ कार किन्ने बेला धेरैले मूल्य हेर्छन भने कसैले रिसेल मूल्य। पछि कार बिक्री गर्ने समयमा राम्रो मूल्य पाइने आशमा धेरैले गर्ने यही हो। तर थोरैले मात्र कारको सुरक्षामा ध्यान दिन्छन्। विकशित मुलुकका ग्राहकले भने सुरक्षालाई पहिलो प्राथमिकता दिने गरेको विक्रेताको

चेक बाउन्स मुद्दामा मोडल खुश्बु ओलीलाई तीन महिना कैद

काठमाडौं । चेक बाउन्स मुद्दामा मोडल खुश्बु ओलीलाई दोषी ठहर गर्दै काठमाडौं जिल्ला अदालतले तीन महिना कैद सजाय सुनाएको छ। जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईको एकल इजलासले मंगलबार खुश्बुलाई तीन महिना कैद र तीन हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको हो। सप्तरीका गोपालबहादुर कट्वालले आफूलाई

मेटलाईफ नेपालको ग्राहक सेवा केन्द्र उद्घाटन

काठमाडौं । मेट लाइफका एक्जुकेटिभ भाइस प्रेसिडेन्ट एण्ड हेड अफ स्ट्राटेजिक ग्रोथ मार्केट, रेबेका तादिकोन्दा , नेपाल, बंगलादेश तथा म्यानमारका चेयरम्यान एम।नुरुल इस्लाम तथा हेड अफ स्ट्राटेजी एम अलाउद्दिन अहमदसँगै यो हप्ता नेपाल भ्रमणमा आउने भएका छन् । उक्त अवसरमा रेबेकाले मेट लाईफ

प्रहरी संगठनभित्रका खेलाडीको सेवासुविधा वृद्धि गर्ने तयारी

काठमाडौं । नेपाल प्रहरीले संगठन भित्रका आफ्ना खेलाडीको सेवा र सुविधा वृद्धि गर्ने तयारी गरेको छ। प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले प्रहरी संगठनका खेलाडीहरूलाई सेवा र सुविधा वृद्धि गर्ने योजना तय गरिएको जानकारी दिएका हुन्। मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाल प्रहरी संगठनलाई प्रतिनिधित्व

चिनी उद्योग बन्द भएपछि पाँच करोड भन्दा बढीको उखु खेतमै सुक्यो

काठमाडौं । चिनी उद्योग बन्द भएपछि पश्चिम नवलपरासीका किसानहरुको पाँच करोड भन्दा बढीको उखु खेतमै सुकेका छन् । जिल्लामा तीन वटा चिनी उद्योग छन् । तीमध्ये लुम्बिनी चिनी उद्योग एक महिना अघि नै बन्द भएको छ । बाग्मती र इन्दिरा चिनी उद्योगले तीन

लोकसभा चुनाव सकिएसँगै मोदीको चुनाव प्रचारक टिभी च्यानल ‘नमो टिभी’ गायब

भारत । लोकसभा चुनाव सुरु हुनुभन्दा केही दिन पहिले सञ्चालनमा आएको नमो टिभी अन्तिम चरणको मतदान सकिनुभन्दा दुई दिन अगाडि बन्द भएको छ । २६ मार्चमा लन्च भएको विवादित नमो टिभी अहिले टिभी सेटबाट एकाएक हराएको छ । भाजपासँग सम्बन्धित एक सुत्रका अनुसार

४८ वटा मेनपावरको कारोबार बन्द

काठमाडौं । तोकिएको समयभित्र कम्पनीको विवरण अद्यावधिक नगरेपछि सरकारले ४८ मेनपावर कम्पनीको अनलाइन कारोबार बन्द गरेको छ। विवरण अद्यावधिक नगरेका कारण वैदेशिक रोजगार विभागले ती मेनपावरको अनलाइन कारोबार बन्द गरेको हो। विभागले पहिलो चरणमा गत वैशाख २३ देखि २९ गतेसम्म इजाजत प्राप्त मेनपावरको

hatya_photo

प्रहरी भन्छः पाँचथर हत्याकाण्डमा बमबहादुरका कान्छा ज्वाईँको संलग्नता देखियो

काठमाडौँ । दुई परिवारका ९ जनाको ज्यान जाने गरि पाँचथरमा भएको हत्याकाण्डको अनुसन्धानमा प्रहरी सक्रिय छ । प्रहरीको प्रारम्भिक अनुसन्धानमा हत्याकाण्डमा एकजनाको संलग्नता रहेको देखिएको छ । घटनामा संलग्न रहेको आंशका मिक्लाजुङ गाउँपालिकाकै वडा नम्बर ७ मा झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेका

उत्तर कोरियाका हजारौं महिला जबरजस्ती देह व्यापारमा लगाइएको खुलासा

चीन । उत्तर कोरियाका हजारौं महिला तथा युवती चीनमा देह व्यापारमा संलग्न गराइने गरेको खुलासा भएको छ । बेलायतस्थित ‘कोरिया फ्युचर इनिसिएटिभ’ले उत्तर कोरियाका महिला तथा बालिकालाई चीनमा जबरजस्ती देहव्यापारमा लगाउनका लागि बिक्री गरिँदै आएको प्रतिवेदन सार्वजनिक गरेको हो । प्रतिवेदनमा चिनियाँ पुरुषले

विद्यालयलाई साढे छ लाख सहयोग

म्याग्दी । म्याग्दीको भौगोलिक रूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने रघुगङ्गा गाउँपालिका वडा नम्वर ६ ठाडाखानीमा रहेको मालिका आधारभूत विद्यालयलाई एक परिवारले छ लाख ५० हजार सहयोग गरेका छन् । कम्प्युटर विषयको पठनपाठन सञ्चालनका लागि स्थानीय जेठीपार घरब्जा छन्त्यालको परिवारले उक्त सहयोग गर्नुभएको

पवित्र तीर्थस्थल देवघाट क्षेत्रमा जग्गा अतिक्रमण

काठमाडौं । पवित्र तीर्थस्थल देवघाटको चितवनतर्फको २७ बिगाहभन्दा बढी ऐलानी क्षेत्र मठमन्दिरको नाममा अतिक्रमण भएको छ । सो क्षेत्रमा पहुँचका आधारमा आश्रम र कुटीका नाम दिएर ठूलाठूला महलहरु बनेका छन् । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलका अनुसार पूर्वप्रधानन्यायाधीशसँगै पूर्वमन्त्री र सचिवहरुका

सर्वोच्च अदालतले भन्यो: ‘सिमेन्टका बोरा लेमिनेसन गर्नू’

काठमाडौं । सर्वोच्च अदालतले सिमेन्टका बोरा ‘लेमिनेशन’ गरेर मात्र ‘प्याकिङ’ गर्न सरकारलाई आदेश दिएको छ । सिमेन्टको धुलोका कारण मजदुर, उपभोक्तामा दमलगायत स्वास्थ्य समस्यासहित वातावरणीय प्रदूषण फैलिएको भन्दै दायर सार्वजनिक सरोकारको रिटमा यस्तो आदेश जारी भएको हो । सर्वोच्चले मन्त्रिपरिषद् कार्यालय, स्वास्थ्य तथा