Advertisement

काठमाडौं । भारतीय दूतावासले कोटेश्वर बहुमुखी क्याम्पस स्थापना गर्न चार करोड ८८ लाख रुपियाँ अनुदान सहयोग गर्ने भएको छ । सो सम्वन्धी सम्झौतापत्रमा दूतावासका द्धितीय सचिव ज्ञानभीर सिंह, स्थानीय विकास अधिकारी गोपाल अधिकारी र क्याम्पस प्रमुखको त्रिपक्षीय हस्ताक्षर भएको हो । ...

काठमाडौँ। सरकारले मुलुकको आर्थिक एवम् सामाजिक उन्नयनका निम्ति अन्तर्राष्ट्रिय समुदाय र निकायबाट प्राप्त भौतिक एवम् आर्थिक सहायतासम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको छ ।  अर्थ मन्त्रालयमा आज आयोजित कार्यक्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अघिल्लो आवको वैदेशिक सहायता प्रतिवेदन...

काठमाडौं । यूरोपियन युनियनले नेपाल १२ अर्ब ४९ करोड रुपियाँ (१०५ मिलियन यूरो) अनुदान सहयोग दिने भएको छ । युनियनले भूकम्प पछिको पुर्नवास र पुनर्निर्माणका लागिसहयोग गर्न लागेको हो ।  सहयोग सम्वन्धी सम्झौतामा अर्थ मन्त्रालय र युनियनबीच आइतबार सम्झौता भएको हो । सहयोग...

काठमाडौं । नदी नियन्त्रण कार्यका लागि भारत सरकारले नेपाललाई ३६ करोड ६२ लाख रुपियाँ अनुदान सहयोग गर्ने भएको छ ।सिँचाइ मन्त्रालयमा बुधबार आयोजित द्विपक्षीय सहयोग सम्झौतामा सिँचाइ मन्त्री उमेश यादवलाई नेपालका लागि भारतीय राजदूत रणजित रायले अनुदान सहयोग सम्बन्धी चेकमा ...

काठमाडौं । भारतको सहयोगमा निर्माण हुन लागेको तानसेनको लक्ष्मी उच्च माध्यमिक विद्यालय र होस्टल भवन निर्माणको भारतीय राजदूत रणजीत राय र पूर्वमन्त्री माधव घिमिरेले संयुक्तरुपमा शिलन्यास गरेका छन् ।  भारतको चार करोड ३५ लाख रुपियाँ सहयोगमा उक्त विद्यालय निर्माण गर्न लागिए...

काठमाडौं । भारतीय राजदूत रणजीत रायले ढाका टोपी लगाएर भारतीय सहयोगमा निर्मित विद्यालय भवनको उदघाटन गरेका छन् । भारतको तीन करोड ३१ लाख रुपियाँ अनुदान सहयोगमा तनहुँमा निर्मित विद्यालय भवनको उदघाटनमा उनलाई सम्मानस्वरुप स्थानीय ढाका टोपी लगाइदिएका हुन ।  काठमाडौ...

काठमाडौं । बेलायतले विकासका लागि प्रमाण कार्यक्रम कार्यान्वयन गर्न नेपाललाई दुई अर्ब ३० करोड रपियाँ अनुदान सहायता उपलब्ध गराउने भएको छ ।   उत्तरी आयरल्यान्ड र संयुक्त अधिराज्यबाट आगामी चार वर्षका लागि उपलब्ध हुने उक्त अनुदान रकम बेलायती सहयोग नियोग अन्तर्राष्ट्रिय विकास...

नयाँ दिल्ली । भारतको छ दिने राजकीय भ्रमणमा नयाँदिल्लीमा रहेका प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीको रोहबरमा  हैदरावाद हाउसमा विभिन्न सातबुँदे सम्झौता भएको छ । दुई देशका सरकार प्रमुखकोे नेतृत्वमा भएको द्धिपक्षीय वार्तापछि संयुक्त पत्रकार सम्मेलन गरेर सम्झ...

काठमाडौं । युरोपियन युनियनले गत वैशाखो भूकम्पका कारण नराम्रोसँग प्रभावित हुन पुगेको शिक्षा क्षेत्रको पुनर्निर्माणका लागि सरकारलाई ४८ करोड रुपियाँ (चार दशमलव एक मिलियन पाउण्ड) उपलब्ध गराएको छ ।  युनियनले यसअघि भूकम्पबाट क्षति भएका ६५० विद्यालयहरुको संक्रमणकालिन नि...

काठमाडौं । वैशाखको विनाशकारी भूकम्प पछिको पुनर्निर्माणलाई मध्यनगर गरी अमेरिकाले नेपाललाई दिँदै आएको सहयोग चार गुणाले वृद्धि गर्ने तयारी गरेको छ ।  अमेरिकाले आफ्नो वार्षिक सहयोग करिव सात अर्ब (छ करोड ४० लाख अमेरिकी डलर) पुर्‍याउने तयारी गरेको छ । यसअघि अमेरिका...

काठमाडौं । भारतले नेपाल नेत्र ज्योति संघलाई विभिन्न जिल्लामा आँखा हेरचाह कार्यक्रम सञ्चालन गर्न चार करोड ४१ लाख रुपियाँ अनुदान दिएको छ ।  सो सम्वन्धी सम्झौतापत्रमा संघ र भारतीय दूतावासबीच मंगलबार सम्झौता भएको दूतावासले जनाएको छ । कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्...

  काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले चीनसँग जोडिएका तातोपानीलगायतका नाकाहरु सहजरुपमा सञ्चालन गर्न चीन सरकार सहमत भएको बताएका छन । एसियाली पूर्वाधार लगानी बैंक(एआइआइबी)को उद्घाटन समारोहमा सहभागी भई मंगलबार स्वेदेश फकिएका पौडेलले पछिल्लो समयमा नेपालका समस्या...

काठमाडौं । चीनको बेइजिङमा भइरहेको एसियाली पूर्वाधार विकास बैंकको सम्मेलनबाट नेपाल पनि बैंकको सञ्चालक समितिको सदस्यमा छानिएको छ । सञ्चालक समितिमा एसियाबाट नौ देश र गैरक्षेत्रीय(एसियाबाहेक) देशबाट दुई गरी ११ देश सञ्चालक समितिमा छानिएका हुन् । बेइजिङबाट अर्थमन्त्र...

काठमाडौं । गुल्मीको शान्तिपुरस्थित चन्द्रकोट क्याम्पसको भवन निर्माण गर्न भारतले चार करोड १३ लाख रुपियाँ अनुदान दिने भएको छ । सो सम्वन्धी सम्झौतापत्रमा मंगलबार सम्झौता भएको भारतीय दूतावासले जनाएको छ ।  नेपाल भारत आर्थिक सहयोग कार्यक्रमअनुसार गुल्मीको परियोजनालाई दिइएक...

काठमाडौं । गएको बैशाख १२ गतेको विनाशकारी भूकम्पका कारण अझै पनि संघर्षरत दुर्गम हिमाली समुदायको आश्रय र आपतकालीन सहयोग सामग्रीको आपूर्तिका लागि युरोपेली संघ (इयु)ले विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी)लाई ३४ करोड रुपियाँ सहयोग गरेको छ ।  इयुले उपलब्ध गराएको उक्त ३०...

काठमाडौं । आकस्मिक विद्यालय पुनःनिर्माण आयोजना र आकस्मिक आवास पुनःनिर्माण परियोजान कार्यान्वयनका लागि सरकारलाई २३ अर्ब १९ करोड रुपियाँ ऋण सहायता उपलब्ध गराउन जापान सहमत भएको छ । अर्थमन्त्री विष्णु पौडेल र जापानी अन्तर्राष्ट्रिय सहयोग नियोग(जाइका)का अध्यक्ष शिनिची किता...

काठमाडौँ । तत्कालिन पूर्व वाणिज्य तथा आपूर्तिमन्त्री अनिल झा पेट्रोलपम्पहरुको ठगी आरोपमा तानिने भएका छन् ।पेट्रोलपम्पहरुको ठगीमा पूर्व वाणिज्य तथा आपूर्तिमन्त्री झाको पनि मिलेमतो रहेको आजको नयाँ पत्रिकामा खबर छ  । मन्त्री झा नेपाल सद्भावना पार्टीका अध्यक्ष हुन् । प्रहरी अनु...

काठमाडौं । सरकारले भूकम्प र नाकाबन्दीबाट प्रभावित व्यवसायीलाई मध्यनजर राख्दै पुनर्रउद्धार  कोषमार्फत ६ प्रतिशत व्याजदरमा ऋण दिने तयारी थालेको छ। बुधबार प्रकाशित अन्नपूर्ण पोस्टमा छापिएको खबर अनुसार अहिले बैंक तथा वित्तीय संस्थाले उद्योग तथा अन्य क्षेत्रमा न्यूनतम १० प्रति...

काठमाडौं । एसियाली विकास बैंक (एडीबी)ले भूकम्पबाट प्रभावित प्राकृतिक प्रकोप न्यूनीकरण तथा जीवन पुनरुत्थान सम्वन्धी परियोजनाका लागि एक अर्ब ५७ करोड रुपियाँ अनुदान सहयोग प्रदान गर्न सहमत भएको छ । जापानको गरिवी न्यूनीकरण कोषमार्फत उक्त रकम प्रदान गरिएको हो । उक्त कोषक...

काठमाडौं । बेलायतले नेपाल–भारत सीमा नाकामा उत्पन्न अवरोधबाट मानवीय सहायताका सामग्री आपूर्तिमा परेको असरप्रति गम्भीर चासो व्यक्त गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लण्डन भ्रमणका क्रममा जारी संयुक्त वक्तव्यमा नेपालको प्रतिकुल अभिव्यक्ति दिएर आलोचित बनेको बेलायतले ...

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव बान कि मुनले स्वतन्त्र पारबहन नेपालको अधिकार हो भन्दै नेपाल(भारत सीमा नाकामा भइरहेको अवरोध तत्काल हटाउन आग्रह गरेका छन् । यसअघि पनि नेपालको स्वतन्त्र पारवहन अधिकार हनन भएको बताएका महासचिव वानले नेपाल भारत सीमा नाकाबाट भइरह...

काठमाडौं । जापानले नेपालमा अत्यावश्यक वस्तुको अभावका कारण जनजीवन कष्टकर बन्दै गएकोप्रति गम्भीर चिन्ता जनाएको छ । जापानले बुधबार एक विज्ञप्ति जारी गरी इन्धनलगायत अत्यावश्यक सामग्रीको अभावले नेपाली दैनिक जीवन कष्टपूर्ण भएको जनाएको हो ।  काठमाडौंस्थित जापानी दूतावासको ...

काठमाडौं । भारतले दुई देशीय सीमा नाकामा अघोषित नाकाबन्दी जारी राखेकै बेला यता काठमाडौंमा भने सरकारलाई एक करोड ६२ लाख ९२ हजारको तरकारीको बीउ सहयोग गरेको छ ।  नेपालले इन्धनलगायतका सामानको वैकल्पिक आपूर्तिको पहल गरिरहेको बेला तरकारीको बीउ दिएर सम्वन्ध सुधारक...

काठमाडौं । युरोपियन युनियनले भारतको अघोषित नाकाबन्दीले तीन करोड नेपाली जनजीवन प्रभावित हुँदा सस्तो वक्तव्य जारी गरेर झारा टार्ने काम गरको छ ।  क्रिश्चियन धर्म प्रचार गर्ने आफ्ना स्वार्थमा अग्रसर भएर बोल्ने युरोपियन युनियनले लोकतन्त्र र मानवअधिकारको चर्का कुरा गर्ने ग...

काठमाडौं । एसियाली विकास बैंक (एडीबी)ले भूकम्प पछिको पुनर्निर्माणका लागि सरकारलाई दुई अर्ब ७५ करोड रुपियाँ बजेटरी सहयोग गरेको छ । एडीबीको मनिलास्थित मुख्यालयले ऋणको रुपमा यो बजेटरी सहयोगलाई स्वीकृत गरेको हो । यसबाट भूकम्पपछि ठूलो आर्थिक नोक्सानी भोगेको नेपालक...