Advertisement

काठमाडौं । सिटिजन्स बैंकले १७औं वार्षिकोत्सवको उपलक्ष्यमा आकर्षक योजनाहरु सार्वजनिक गरेको छ । वैशाख ७ गतेको वार्षिकोत्सवलाई ध्यानमा राखेर बैंकले वैशाख १ गते देखि ३१ गतेसम्म विभिन्न सुविधामा छुट, क्यासब्यक, लगायतका योजनाहरु सार्बजनिक गरेको हो । यो योजना अन्तर्गत ड...

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले  चालु आवको तेस्रो त्रैमाससम्ममा १५ करोड २४ लाख रुपियाँ खुद नाफा आर्जन गरेको छ । गत आवको समीक्षा अवधिमा २० करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । बैंकले आज प्रकाशित गरेको तेस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय ...

काठमाडौं । नेपाल फाइनान्स लिमिटेड चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म १३ लाख १८ हजार रुपियाँ नाफा कमाएको छ ।  कम्पनीले आज प्रकाशित गरेको त्रैस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण अनुसार नाफा घटाएको हो । गत आर्थिक वर्षको समीक्षा अवधिमा १ करोड ३ लाख रुपियाँ न...

काठमाडौं । एनएमबि बैंकले आज बल्खु शाखाबाट शुरु गरि किर्तिपुरमा अवस्थित उमा महेश्वर मन्दिर परिसरसम्मको पैदल यात्रा गरी एघारौँ ‘हेरिटेज वाक’ कार्यक्रम सम्पन्न गरेको छ । बैंकले “हाम्रा सम्पदा हुन खुला संग्रहालय, इतिहास र संस्कृतिका महाविद्यालय”...

काठमाडौं ।  चालु आर्थिक वर्षको पहिलो नौ महिनामा वाणिज्य बैंकहरुमा तीन खर्ब ५५ अर्ब ९७ करोड रुपियाँ निक्षेप थप्पिएको छ ।  नेपाल बैंकर्स संघबाट प्राप्त तथ्यांकअनुसार स्थानीय तहको ९७ अर्ब रुपियाँ निक्षेप बाहिरिदाँ पनि २० बाणिज्य बैंकको निक्षेप सो अनुपात...

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले शेयरधनीको नाममा रहेको ६० हजार ५० कित्ता शेयर बिक्रीमा ल्याएको हो । शेयर खरिदका लागि संस्थापक शेयरधनी वा जोकोहीले आवेदन दिन सक्नेछन् । शेयरको मूल्यभने प्रचलित नियमा...

काठमाडौं । नेपाल फाइनान्स लिमिटेडले खुद नाफा घटेको देखिएको छ । कम्पनीले प्रकाशित गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफा घटेको देखिएको हो ।  चालू आर्थिक वर्षको पहिलो ९ महिनामा ...

काठमाडौं । आज शेयरबजारसहित बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय तथा शिक्षण संस्था बन्द रहने भएका छन् । सरकारले रामनवमीका अवसरमा आज देशभर सार्वजनिक बिदा दिएको छ ।  हिन्दु धर्मशास्त्र अनुसार त्रेतायुगमा आजकै दिन अयोध्याका राजा दशरथ र रानी कौशल्यावतीको पु...

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्री खुला गरेको छ । बैंकले शेयरधनी विरेन्द्रकुमार साहको नाममा रहेको १० लाख कित्ता शेयरको बिक्री खुला गरेको हो ।  यो शेयर खरिदका लागि हाल विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन् । उक्त ...

काठमाडौं । माछापुच्छ्रे बैंकले रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नं. १२ स्थित नवनिर्मित बैंकको कार्यालय भवन शुभारम्भ गरेको छ ।  आज आयोजित एक कार्यक्रमका बीच उक्त कार्यालय भवनको सिद्धार्थनगर नगरपालिकाका मेयर ईश्तियाक अहमद खाँ तथा माछापुच्छ्रे बैंकका अध्यक्ष रो...

काठमाडौं । प्रभु बैंकका ग्राहकलाई स्काइवाक टावरको टिकट खरीदमा छुट मिल्ने भएको छ । सोसम्वन्धी सम्झौतापत्रमा बैंक र वन्डर्स नेपाल प्रा.लि.बीच समझदारी भएको छ ।  समझदारीपत्रमा प्रभु बैंकका प्रमूख मार्केटिङ अफिसर रवीन्द्र ढकाल र वन्डर्स नेपाल (स्काइवाक)का कार्यकारी निर्द...

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले तीन अर्ब रुपियाँ बराबरको ऋणपत्र ‘नेपाल एसबिआई ऋणपत्र २०९०’  निष्कासन गर्ने भएको छ । बैंकले ऋणपत्र बिक्री प्रबन्धकको रूपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।  उक्त सम्झौता पत्रमा नेपाल ...

काठमाडौं । निर्धन उत्थान लघुवित्तको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मुकेश दहाल नियुक्त भएका छन् ।  सञ्चालक समितिको हिजो बसेको बैठकले दहाललाई आगामी २ वर्षे कार्यकालका लागि सीइओ नियुक्त गरेको कम्पनी सचिव जग्यप्रसाद पन्तले जनाएका छन् ।  सीईओ दहालले आजैब...

काठमाडौं । नेशनल लघुवित्तको नगद लाभांश सम्बन्धित शेयरधनीको बैंक खातामा जम्मा भएको छ । कम्पनीको चैत्र १६ गते सम्पन्न १०औं वार्षिक साधारणसभाले पारित गरेको ७.५ प्रतिशत नगद लाभांश शेयरधनीको खातामा जम्मा भएको हो ।  कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ ...

काठमाडौं । लक्ष्मी सन्‌राइज बैंकले आफ्नो वातावरणीय उत्तरदायित्वको प्रतिबद्धतालाई सुदृढ बनाउँदै आर्थिक वर्ष २०७९–८० सम्मको सवारी साधन कर्जा तथा आवासीय कर्जा अन्तर्गत निष्कासित कार्बन उत्सर्जन प्रतिवेदन सार्वजनिक गरेको छ ।  बैंक कार्बन एकाउन्टिङ फाइनान्सियल प...

काठमाडौं । सिटिजन्स बैंकले वार्षिकोत्सवका अवसरमा पिछडिएका विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापना भएको संस्था स्नो याक फाउन्डेसनलाई सहयोग प्रदान गरेको छ । बैंकले आफ्नो सत्रौं बार्षिकोत्सव बैशाख ७ गते मनाउँदै छ ।  विशेष गरी बिपन्न परिवारमा ...

काठमाडौं । प्रभु बैंकले पोखरा महानगरपालिका वडा नं. १५ स्थित नयाँगाउँमा ३०२औं शाखा सञ्चालनमा ल्याएको छ ।  बैंकको नयाँगाउँ शाखा कार्यालयको गण्डकी प्रदेश व्यवसाय केन्द्र अधिकृत शान्ती शेरचन गौचनले उद्घाटन गरेकी हुन् ।  उक्त अवसरमा शेरचनले प्रभु बैंकले ...

काठमाडौं । ग्लोबल आइएमई बैंकले आन्तरिक तथा बाह्य पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ बैंकको क्रेडिट कार्डबाहक ग्राहकहरुलाई सरल किस्ताबन्दीमा स्वदेश तथा विदेश भ्रमण योजना सार्वजनिक गरेको छ ।  आइएमई ट्राभल्ससँगको सहकार्यमा ल्याइएको यस योजनाअन्तर्गत हाल आन्तरिक पर्यटकीय...

काठमाडौं । बैंकका सञ्चालक तथा उच्च पदस्थ अधिकारीहरुको खाताबाट ठूलो मात्रामा वित्तीय कारोबार हुने गरेको देखिएको छ ।  नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको ‘बैंक सुपरीवेक्षण प्रतिवेदन २०२३–२४’ ले यस्तो देखाएको हो । राष्ट्र बैंकले गत आवमा...

काठमाडौं । कुमारी बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।  बैंकले संस्थापक समूहको स्वामित्वमा रहेको चार लाख ५० कित्ता संस्थापक शेयर आजदेखि बिक्रीमा ल्याएको हो ।  प्रतिकित्तान्यूनतम १०६ रुपियाँ तोकिएको सो शेयर खरिदका लागि जोकोही व्यक्ति, कम्पनी वा संघ...

काठमाडौं । कुमारी बैंक लिमिटेडले २७ हजार ४६४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ ।  बैंकले शेयरधनी चन्द्रादेवी कँडेलको नाममा रहेको १५ हजार ७६६ कित्ता र रन्जिता मानन्धरको नाममा रहेको ११ हजार ६९८ कित्ता शेयर बिक्रीमा राखेको हो । यस शेयरमा हाल वि...

मुगु । मुगुस्थित एनआइसी एसिया बैंकको शाखा कार्यालयमा तोडफोड भएको छ । शनिबार राति ९ः२१ बजे बैंकको मूल ढोका फोडेर एक जना व्यक्ति बैंकभित्र पसेको बैंकको सिसी क्यामेरामा देखिएको छ ।  उक्त व्यक्तिले बैंकभित्र प्रवेश गरी सुरक्षागार्डले प्रयोग गर्ने जुत्ता र खुकुरी ल...

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बैंकिङ्ग प्रणालीमाफर्त हुने रेमिट्यान्स कारोबारलाई प्रवद्र्धन गर्ने  उद्देश्यले ग्लोबल रेमिटमार्फत पैसा पठाउँदा ५०० रुपियाँसम्म क्यासब्याक पाइने नयाँ योजना सार्वजनिक गरेको छ ।  पैसा आउने, थपेर पाउने नारा सहित सार्वजनिक ...

काठमाडौं । कुमारी बैंकले आफ्ना ग्राहकहरुका लागि डिजिटल बैंकिङ्ग अनुभवको अभिवृद्धि गर्नेका लागि एफवान सफ्ट इन्टरनेशनलसँगको सहकार्यमा नयाँ अभियान ‘नयाँ वर्ष २०८१ जितौ आईफोन१५ एकास्सी’ सुचारु गरेको छ ।  यस अभियान अन्तर्गत कुमारी बैंकका नयाँ तथा पु...

काठमाडौं । नयाँ वर्ष २०८१ अवसरमा महालक्ष्मी विकास बैंकले शेयर किनबेच गर्ने शेयर लगानीकर्ताहरुलाई सबै सुविधा एकै खाता मार्फत प्रदान गर्ने उद्देश्यका साथ महालक्ष्मी इन्भेष्टर्स सेयर सेभिङ्ग खाता (अल इन वान) सञ्चालनमा ल्याएको छ ।  यस खाता अन्तर्गत बचतकर्ताले बचत खाता,...