Advertisement

काठमाडौं । सरकारको आम्दानीको तुलनामा खर्च बढ्दै गएको छ । चालु वर्षको पहिलो चार महिना २४ दिनमा सरकारको आम्दानीको तुलनामा खर्च ८७ अर्बले बढि भएको छ ।  महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार सरकारको खातामा मंसिर २४ गतेसम्म तीन खर्ब ४५ अर्ब ९५ करोड जम्मा भएक...

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०–८१ को पहिलो चौमासिक अवधिमा रू ५७ अर्ब ७१ करोडभन्दा बढी सार्वजनिक ऋण थपिएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गत असार मसान्तसम्ममा रू २२ खर्ब ९९ अर्ब ३५ करोड २४ लाख बराबर रहेको सार्वजनिक ऋण कात्तिक मसान्तसम्म पुग्दा रू २...

काठमाडौं । सरकारले सेना, प्रहरी, सरकारी कर्मचारीबाहेक नै ३८ लाख २७ हजार २६६ जनाको खातामा मासिक रकम भुक्तानी दिने गरेको देखिएको छ ।    सामाजिक सुरक्षामा सहभागी विभिन्न क्षेत्र र उमेर समूहका व्यक्तिलाई समेत सरकारी ढुकुटीबाट मासिकरुपमा रकम भुक्तानी गर्नु...

काठमाडौं । सामाजिक सुरक्षामा सरकारको खर्च बढ्दै गएको छ । सामाजिक सुरक्षा खर्च बढाउन दलहरुले प्रतिस्पर्धा गर्दा आम्दानीको तुलनामा खर्च निक्कै बढेर गएको हो ।  भोटको राजनीतिका कारण दलहरुले वृद्धभत्ता पाउने उमेर बढाउँदै लगेका छन् । यसअघि यस्तो भत्ता पाउन ७० वर्ष उमे...

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को चार महिना बितिसक्दा पनि २३ पालिकाले वार्षिक बजेट ल्याएको विवरण पेस गर्न सकेका छैनन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ अनुसार गाउँसभा तथा नगरसभामा पेस भएको बजेट असार मसान्तसभित्रमा पारित गरिसक्नुपर्ने हुन्छ । यसरी गा...

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चौमासिक अवधिमा सरकारले वार्षिक लक्ष्यको २० प्रतिशत बजेट खर्च गरेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार कात्तिक मसान्तसम्ममा सरकारको बजेट खर्च रु तीन खर्ब ५५ अर्ब ६३ करोड ४० लाख बराबर छ । सरकारले चालु आर्थिक वर्षक...

काठमाडौं । विद्युतीय झिलिमिली बत्ती आयात भएअनुसार बजारमा माग नभएको व्यवसायीहरुले गुनासो गरेका छन् ।  तिहारलाई उज्यालो पर्वको रुपमा लिइन्छ । विशेषगरी तिहारमा सयपत्री,मखमली,गोदावरी फूल र दियो बत्ती पछिल्लो समय विद्युतीय झिलिमिली बत्तीको प्रयोग गरी तिहारलाई अझ...

काठमाडौं । लक्ष्यअनुसार कर नउठेर समस्या परेको बेला सरकारलाई भूकम्प पीडितको नाममा ओइरो लागेको छ । पश्चिम नेपालको जाजरकोट र रुकुममा भूकम्पले ठूलो जनधनको क्षति भएपछि उनीहरुको राहतका लागि विभिन्न क्षेत्रबाट सहयोग आउने र घोषणा गर्ने क्रम तीब्र भएको छ ।  राजश्व कम...

काठमाडौं। चालु आर्थिक वर्षमा आर्थिक गतिविधि झन सुस्त भएको छ । उत्पादन र उपभोगमा गिरावट आएको छ । आर्थिक गतिविधि शिथिल बन्दै जाँदा निजी क्षेत्रको मनोबल विस्तारै खस्किँदै गएको छ ।  तर अर्थमन्त्री प्रकाशशरण महत अर्थतन्त्र सुधार्न छोडेर विदेश भ्रमणमा मस्त छन् । अर्थमन्त्री ...

काठमाडौं। अर्थमन्त्रालयको कार्यक्षमता निक्कै कमजोर देखिएको छ । मन्त्रालयको पहिलो तीन महिनाको कार्यक्षमता न्यून मात्रै देखिएको हो । मन्त्रालयले सार्वजनिक गरेको त्रैमासकि प्रगति विवरण अनुसार समग्र खर्च प्रगति ६.१ प्रतिशत मात्रै देखिएको छ । मन्त्रालयले चालु वर्ष ४० अर्ब ४५ करोड...

काठमाडौं । निर्माण व्यवसायीलाई छ अर्ब भुक्तानी दिँदा सरकारको खर्च तीन खर्ब नाघेको छ । मन्त्रिपरिषदबाट निर्णय गरी निर्माण व्यवसायीको रकम भुक्तानी गरेपछि सरकारको खर्च बढेको हो । आर्थिक वर्ष २०७९–८० को दायित्व समेत सकारेर सरकारले भुक्तानी गरेको हो । चालु वर्षको पह...

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो त्रैमासमा सरकारको राजस्व संकलन र बजेट खर्च दुवैको अवस्था न्यून देखिएको छ । महालेखा नियन्त्रक कार्यालयकाअनुसार असोज मसान्तसम्ममा सरकारले वार्षिक लक्ष्यको १५ दशमलव ९३ प्रतिशत राजस्व सङ्कलन गरेको छ भने १६ दशमलव ०२ प्रतिशत बजेट खर्...

काठमाडौं । अर्थ मन्त्रालयलाई चालु वर्षको सुरुवातमै स्रोत व्यवस्थापनमा कठिन परेको छ । सरकारको आम्दानी भन्दा खर्च धेरै भएपछि स्रोत व्यवस्थापनमा समस्या परेको हो ।  मन्त्रालयले दशैंको मुखमा रोक्का गरेको बजेट पनि कर्मचारीको तलब भत्ता र खाद्यान्न (रासन)को भुक्तानीका लागि ...

काठमाडौं । सरकारका मुख्य सचिव बैकुण्ठ अर्यालले सरकारले पुँजीगत खर्च गर्न नसक्दा आर्थिक क्रियाकलाप बिस्तार हुन नसकेको स्वीकार गरेका छन् ।  संसदको सार्वजनिक लेखा समितिको बुधवार बसेको बैठकमा उनले आन्तरिक रुपमा आर्थिक क्रियाकलापहरु कम भएकाले मुलुकको राजश्वमा पनि च...

काठमाडौं । सरकारले असोज महिनामा एक खर्ब १२ अर्ब खर्च गरेको छ । पहिलो त्रैमासको भुक्तानी दिँदा असोजको २२ दिनमै सो बराबरको रकम खर्च भएको हो ।  महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार चालु वर्षको दुई महिना २२ दिनमा सरकारले दुई खर्ब ४३ अर्ब खर्चिएको छ । सरका...

काठमाडौं । अर्थ मन्त्रालयले विभिन्न निकायमा काम गर्ने सरकारी कर्मचारीको तलब भुक्तानी गरेको छ । मन्त्रालयले निजामती कर्मचारी, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, शिक्षक, करारका कर्मचारीहरुको आइतबार तलब तथा पेस्की भुक्तानी दिएको हो । मन्त्रालयले एक महिनाको तल...

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले बजेटमा तोकिएको समयसीमा भित्र कामै गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन् ।  आईतवार संसदमा उनले चालु आर्थिक वर्षको बजेटमा उल्लेख गरिएको समयसीमा भित्र रहेर सरकार आफैंले काम नगरेको भन्दै असन्तुष्टि प...

  काठमाडौं । अन्य मन्त्रालयले सीमा नाघेर धमाधम खर्च गर्न थालेपछि अर्थ मन्त्रालय सतर्क बनेको छ । लक्ष्यअनुसार राजश्व नउठेर दबाब रहेको अर्थ मन्त्रालयले नगद प्रवाह मिलाउन नसकेपछि अत्तालिएको हो ।  बजेट कार्यक्रम अनुसार प्रत्येक मन्त्रालयलाई रकम विनियोजन गरिएको हुन्छ...

काठमाडौं। निवृत्तिभरण (पेन्सन)मा दशैं पेस्की भुक्तानी दिँदा सरकारको आम्दानीभन्दा खर्च धेरै भएको छ । आइतबार सरकारले मासिक पेन्सनसहित दशैं पेस्की भुक्तानी दिँदा आम्दानीभन्दा खर्च धेरै भएको हो ।  महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार आइतबार एकै दिन १६ अर्ब ७४...

काठमाडौं । नेपाल पर्यटन बोर्डले चालु आर्थिक बर्षका लागि दुई अर्ब एक करोड २३ लाख ४५ हजार रुपियाँको बजेट स्वीकृत गरेको छ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले आफूले भनेअनुसारको बजेट नल्याएको भन्दै लामो समयदेखि बोर्डको बजेटको बजेट पास गर्न ...

काठमाडौँ । चालु आर्थिक वर्ष २०८०/८१ को सुरुआती दुई महिनामा सरकारी बजेट खर्च वार्षिक लक्ष्यको सात दशमलव ४९ प्रतिशत बराबर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार भदौ मसान्तसम्ममा सरकारले रू एक खर्ब ३१ अर्ब १४ करोड १३ लाख बराबर बजेट खर्च गरेको छ । सरकार...

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले चालु आर्थिक वर्ष २०८०–८१ को लागि रु. ३६ अर्ब ६६ करोड ६४ लाखको बजेट ल्याएको छ । प्राधिकरणका प्रवक्ता जगनाथ निरौलाले उक्त आकारको बजेट क्यानको सञ्चालक समितिबाट पास भएको बताए ।  क्यानको आफनै आम्दानी यो वर्ष ...

काठमाडौं । सर्वोच्च अदालतले चालु आर्थिक वर्ष २०८०–८१ को बजेट वक्तव्यमा उल्लेखित संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमअन्तर्गत साँसदहरुलाई बाँडिएको ५–५ करोड रुपियाँ बजेट खर्च नगर्न अन्तरिम आदेश दिएको छ । बुधबार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधी...

काठमाडौं । नयाँ आर्थिक वर्ष सुरु भइसक्दासमेत एक सय ५४ पालिकाले अझै वार्षिक बजेट ल्याएको विवरण बुझाउन सकेका छैनन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार पार्ने ‘स्थानीय तहको आर्थिक वर्ष २०८०/८१ को बजेट अपडेट’ विवरणअनुसार आज दिउँसो साढे २ ब...

काठमाडौं । नेपाल पर्यटन बोर्डले आगामी आर्थिक वर्ष २०८०–८१ का लागि ल्याउन लागेको बजेटका सम्बन्धमा निजी क्षेत्रसँग छलफल गरेको छ । बोर्डले आगामी बर्षका लागि रु. डेढ अर्बको बजेट ल्याउने तयारी गरेको छ ।   बिहीबार बोर्डमा भएको छलफलमा चालुसहित विगत आर्थिक वर्षह...