Advertisement

काठमाडौं । शेयर बजार निरन्तर घटिरहेको छ । कारोबार रकम पनि २ अर्बमा समेटिएको छ ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १४.८१ अंकले घटेको हो । ०.७३ प्रतिशतले बजार घट्दा नेप्से १९९१.७१ अंकमा झरेको छ ।  आज पनि सबै समूहहरु राताम्मे ...

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्षको प्रतिस्पर्धामा रहेकाहरुमध्येबाट एक जनालाई छनौट गर्न सरकारलाई सकस परेको छ । छनौट प्रक्रियामा पाँच जनाको सर्टलिष्टिङमा परेकाहरुमध्येबाट एक जनालाई नियुक्त गर्न सरकारले सकेको छैन् । प्रक्रिया लम्बिने अवस्था आएपछि अर्थ मन्त्रा...

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले तीन अर्ब रुपियाँ बराबरको ऋणपत्र ‘नेपाल एसबिआई ऋणपत्र २०९०’  निष्कासन गर्ने भएको छ । बैंकले ऋणपत्र बिक्री प्रबन्धकको रूपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।  उक्त सम्झौता पत्रमा नेपाल ...

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ ।  सञ्चालक समितिको सोमबार साँझ बसेको बैठकले आव २०७९/८० को नाफाबाट ४.७५ प्रतिशत बोनस शेयर र कर बापत ०.२५ प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव इश्वर प्रधानले जनाएका छन् ।&n...

काठमाडौं । नेशनल लघुवित्तको नगद लाभांश सम्बन्धित शेयरधनीको बैंक खातामा जम्मा भएको छ । कम्पनीको चैत्र १६ गते सम्पन्न १०औं वार्षिक साधारणसभाले पारित गरेको ७.५ प्रतिशत नगद लाभांश शेयरधनीको खातामा जम्मा भएको हो ।  कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ ...

काठमाडौं । नेपाली उत्पादन वाइवाई चाउचाउले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ । चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सोमबार समाजिक सञ्जाल एक्समा लेख्दै छिट्टै सर्वासाधारणका लागि आईपीओ जारी गर्ने बताएका हुन् । ‘तपाईंहरूलाई मनपर्ने चाउचाउको आईप...

काठमाडौं । शेयर बजार लगातार घटिरहेको छ । यसैक्रममा आज पनि बजार दोहोरो अंकले तल झरेको हो । कारोबार रकम पनि पौने ३ अर्बमै समेटिएको छ ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १६.८२ अंकले घटेको हो । ०.८३ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक...

काठमाडौं । नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडानको लागि खरीद गरेका जहाजहरुको चैत महिनाको किस्तावापतको ५३ करोड नौ लाख ५५ हजार रुपियाँ भुक्तानी गरेको छ ।  निगमले दुई न्यारोबडि र दुई वाइडबडि जहाजको लागि कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको ऋ...

काठमाडौं । सिंगटी हाईड्रो इनर्जी लिमिटेडको हकप्रद शेयर बाँडफाँट भएको छ ।  कम्पनीले चैत्र १२ गतेदेखि २० गतेसम्म शिलबन्दी बोलपत्रद्वारा ४६ लाख ११ हजार ५३९ कित्ता अवितरित हकप्रद शेयरका लागि खरिद आह्वान गरेको थियो । उक्त अवधिमा परेको बोलपत्र चैत्र २७ गते खोली ...

काठमाडौं । कुमारी बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।  बैंकले संस्थापक समूहको स्वामित्वमा रहेको चार लाख ५० कित्ता संस्थापक शेयर आजदेखि बिक्रीमा ल्याएको हो ।  प्रतिकित्तान्यूनतम १०६ रुपियाँ तोकिएको सो शेयर खरिदका लागि जोकोही व्यक्ति, कम्पनी वा संघ...

काठमाडौं । प्रभु इन्स्योरेन्सको वार्षिक साधारणसभा वैशाख २० गते बस्ने भएको छ ।  सभा, कम्पनीको केन्द्रीय कार्यालय प्रभु कम्प्लेक्स, तीनकुने काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुनेछ ।  सभामा गत आर्थिक वर्षको नाफाबाट ४.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.२५...

काठमाडौं । कुमारी बैंक लिमिटेडले २७ हजार ४६४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ ।  बैंकले शेयरधनी चन्द्रादेवी कँडेलको नाममा रहेको १५ हजार ७६६ कित्ता र रन्जिता मानन्धरको नाममा रहेको ११ हजार ६९८ कित्ता शेयर बिक्रीमा राखेको हो । यस शेयरमा हाल वि...

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर लिमिटेडले अवितरित हकप्रद शेयर लिलाम बिक्रीमा ल्याएको छ । कम्पनीले १ः१ को अनुपातमा बिक्री खुला गरेको शेयरमा पूर्ण आवेदन नपरेपछि बाँकी रहेको १९ लाख ९२ हजार १३४ कित्ता शेयर गोप्य शिलबन्दी बोलपत्रद्वारा बिक्रीमा ल्याएको हो । कम्पनीले ...

काठमाडौं । नयाँ वर्ष २०८१ को पहिलो दिन पनि शेयर बजार घटेको छ ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २.३५ अंकले घटेको हो । ०.११ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २०२३.३५ अंकमा झरेको छ ।  आज वित्त, हाइड्रो र लघुवित्त समूह बढ्दा ...

काठमाडौं । नयाँ वर्ष २०८१ अवसरमा महालक्ष्मी विकास बैंकले शेयर किनबेच गर्ने शेयर लगानीकर्ताहरुलाई सबै सुविधा एकै खाता मार्फत प्रदान गर्ने उद्देश्यका साथ महालक्ष्मी इन्भेष्टर्स सेयर सेभिङ्ग खाता (अल इन वान) सञ्चालनमा ल्याएको छ ।  यस खाता अन्तर्गत बचतकर्ताले बचत खाता,...

काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत् लिमिटेडले सामूहिक लगानी कोषका लागि छुट्याइएको साधारण शेयरको ‘लक इन’ अवधि आज (वैशाख २ गते० सकिँदै छ । कम्पनीले सामूहिक लगानी कोषका लागि छुट्टाएको ७५ हजार कित्ता शेयर ‘लक इन’ मा छ ।  &...

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ४२ हजार ९८२ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।  बैंकले संस्थापक शेयरधनी प्रेमराज पन्तको नाममा रहेको २८ हजार ९८२ कित्ता र मधुसूदन शर्माको नाममा रहेको १४ हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो । यो शेयर खर...

काठमाडौं । सागर डिस्टिलरी लिमिटेडले प्रिमियममा आईपीओ जारी गर्ने भएको छ ।  कम्पनीले आईपीओ निष्कासनको प्रस्तावसहित वैशाख १५ गतेका लागि विशेष साधारणसभा बोलाएको छ । चैत्र २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो । सभा कम्पनी...

काठमाडौं । सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको ५९ लाख २६ हजार २३५ कित्ता शेयरको ‘लक इन’ अवधि वैशाख ३० गते सकिँदै छ ।  ‘लक इन’ अवधि सकिएपछि संस्थापक शेयरधनी तथा कर्मचारीले होल्ड गरेको शेयर कारोबारका लागि योग्य हुनेछ ।...

काठमाडौं ।  वर्ष २०८० मा नेपाली शेयर बजार अर्थात् नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा ६ खर्ब १७ अर्ब ६९ करोड ८५ लाख रुपियाँ बराबरको शेयर कारोबार भएको छ । नेप्सेले सार्वजनिक गरेको वर्ष २०८० को विभिन्न तथ्यांकले यस्तो देखाएको हो ।  यो वर्ष २०८० वै...

काठमाडौं । भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडको 'लक इन' अवधि जेठ ४ गते सकिँदै छ । लक इन अवधि सकिएपछि संस्थापक शेयरधनी तथा कर्मचारीले होल्ड गरेको शेयर कारोबारका लागि योग्य हुनेछ । कम्पनीले सार्वजनिक निष्कासनमार्फत जारी गरेको साधारण शेयर गत मंसिर ५ गत...

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले हकप्रद शेयर बाँडफाँट गरेको छ । कम्पनीले फागुन १७ गतेदेखि चैत्र ७ गतेसम्म निष्कासन गरेको हकप्रद शेयर बाँडफाँट गरेको हो ।  कम्पनीले माघ १४ गतेसम्म कायम शेयरधनीका लागि १ः१ अनुपातमा प्रतिशेयर १०० रु...

काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर बिक्रीमा राखेको छ ।  संस्थाका केही संस्थापक शेयरधनीको नाममा रहेको संस्थापक शेयर बिक्रीमा राखिएको कम्पनीले जनाएको छ । यद्यपि, कति बिक्रीमा राखिएको कित्ता र सोको मूल्य भने खुलाइएको छैन ।&nbs...

काठमाडौं । आईपीओ निष्कासनको प्रस्ताव पारित गर्न निलगिरि खोला हाइड्रोपावर लिमिटेडले विशेष साधारणसभा डाकेको छ । सभा, आगामी वैशाख २० गते दिन बस्नेछ ।  कम्पनीको चैत २८ गते बसेको सञ्चालक समिति बैठकले सो निर्णय गरेको हो । सभा  काठमाडौं, लाजिम्पाटस्थित आरबी...

काठमाडौं । आज (चैत्र २९ गते) विभिन्न ६ कम्पनीहरुको साधारणसभा बस्दैछ । तीमध्ये दुई कम्पनीले मात्रै शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्दैछन् । अन्य कम्पनीका शेयरधनीको हात रित्तै हुने भएको छ ।  लाभांश वितरण गर्नेमा समता घरेलु लघुवित्त रहेको छ । कम्पनील...