Advertisement

काठमाडौ । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल नेपाल राष्ट्र बैंक संबैधानिक अंग जस्तो हुन नहुने बताएका छन् । मन्त्री महतले अर्थ मन्त्रालय र राष्ट्र बैंकमा बस्नेले शक्तिको दुरुपयोग गर्दैन भन्ने नहुने बताए । ‘अर्थमन्त्रालय र राष्ट्र बैंकबीच सन्तुलनको आवश्यकता छ । स्वायत्त...

काठमाडौं । नेपाल राष्ट्र बैंकले जारी गर्न लागेको आउँदो आर्थिक बर्षको मौद्रिक नीतिका प्रमुख तीन संगठनले बुझाएको सुझाव लिन पुगेका गभर्नर महाप्रसाद अधिकारीले खुलेर बोलेनन् ।  नेपाल उद्योग बाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्शले मौद्रिक नीतिका...

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले नेपाल राष्ट्र बैंकको मौद्रिक नीति कसिलो भएको भन्दै अब लचिलो नीति ल्याएर अर्थतन्त्र चलायमान बनाउनुपर्ने बताएका छन् ।  आगामी मौद्रिक नीतिबारे निजी क्षेत्रका तीन प्रमुख संस्थाहरुले संयुक्तरुपमा राष्ट्र बैंकलाई सु...

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवालले अर्थव्यवस्थालाई मन्दीबाट बाहिर ल्याउने मौद्रिक नीति ल्याउन नेपाल राष्ट्र बैंकलाई आग्रह गरेका छन् ।  बिहीबार परिसंघसहित नेपाल उद्योग बाणिज्य महासंघ र नेपाल चेम्बर अफ कमर्शले संयुक्तरुपमा राष्ट्र बैंकलाई सुझाव द...

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले विगतमा सजिलै पाइएको ऋण शेयर बजार, घर जग्गा र ठूला गाडीमा गएको बताएका छन् ।  बिहीबार नेपाल राष्ट्र बैंकलाई आगामी मौद्रिक नीतिको सुझाव दिने क्रममा उनले चालु पुँजी कर्जासम्वन्धी गाइडलाइनले ठूलो शिक्षा...

काठमाडौं । नेपाल राष्ट्र बैंकले यही असार २१ गते रू १० अर्बको विकास ऋणपत्र जारी गर्ने भएको छ । सरकारले आन्तरिक ऋण उठाउने उपकरणका रुपमा विकास ऋणपत्र प्रयोग गर्दै आएको छ ।  सरकारको तर्फबाट राष्ट्र बैंकले बोलकबोलमार्फत् विकास ऋणपत्र २०८६ ‘च’ निष्काशन ग...

काठमाडौं । आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सरकारले ल्याएको वित्त नीतिसँग समन्वय हुने गरी मौद्रिक नीति ल्याउन नेपाल राष्ट्र बैंकलाई विज्ञहरुले सुझाव दिनुभएको छ ।  अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी)ले आज आयोजना गरेको मौद्रिक नीति सम्मेलन, २०२३ मा ...

काठमाडौं । नेपाल उद्योग परिसंघका नवनिर्वाचित पदाधिकारी र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच आज छलफल भएको छ । परिसंघका नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले आइतबार गभर्नर अधिकारीसँग छलफल गरेको हो ।   छलफलमा परिसंघका नव...

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले सरकासँग सुरक्षाको माग गरेको छ । बैंक तथा वित्तीय संस्थाप्रति निरन्तर आक्रमण भैरहेको भन्दै सिबिफिनले सुरक्षाको माग गरेको हो । पछिल्लो समय लघुवित्त तथा बैंकमा कार्यरत कर्मचारीहरुलाई भौतिक रुपमै आक्रमण हुन ...

काठमाडौं । आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति तर्जुमा गर्ने शिलशिलामा आज सरोकारवालाहरुसँगको अन्तरक्रियका कार्यक्रम सम्पन्न भएको छ ।  राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले आयोजना गरेको कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारी, डेपुटी गभर्नरद्वय निलम ढुंगाना र बमबहादुर ...

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अन्तर्राष्ट्रिय स्तरमा ठूलो सम्भावना भएको पेशा चार्टर्ड एकाउण्टेन रहेको बताएका छन् ।  बिहीवार काठमाडौंमा नेपाल चार्टर्ड एकाउण्टेन्ट्स संस्थाले आयोजना गरेको कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् । गभर्नर अधिकारीले...

काठमाडौं । आर्थिक गतिविधि अध्ययन प्रतिवेदन सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७९÷८० को साउनदेखि पुससम्मको तथ्याङ्कमा आधारित अर्धवार्षिक आर्थिक गतिविधि अध्ययन गरेर मङ्गलबार प्रतिवेदन सार्वजनिक गरेको हो । चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा प्...

काठमाडौं । नेपाल राष्ट्र बैँकले विद्युतीय मुद्रा [डिजिटल करेन्सी] जारी गर्ने  तयारी गरेको छ ।  केन्द्रीय बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले हालसम्म विश्वका ११ मुलुकले विद्युतीय मुद्रा जारी गरिसकेकाले नेपालले पनि त्यसबारे अध्ययन र तयारी गरेको...

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अब कोरोनाकालमा दिएको जस्तै सुबिधा दिन नसकिने बताएका छन् ।  नेपाल ब्यवस्थापन संघ (एमएएन) ले आज राजधानीमा आयोजना गरेको मौद्रिक नीति सम्बन्धी छलफल कार्यक्रममा गभर्नर अधिकारीले यस्तो कुरा बताएका हुन् । उनल...

काठमाडौं । नेपाल राष्ट्र बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनरकर्जा गत वैशाख मसान्तमा रु.३ अर्ब ५६ करोड लगानीमा रहेको जनाएको छ ।  राष्ट्र बैंकले हालै प्रकाशित गरेको आव २०७९÷८० को दश महिनासम्मको आर्थिक तथा वित्तीय अवस्था सम्बन्धी तथ्याङ्क अनुसार  ...

काठमाडौं । नेपाल राष्ट्र बैंकको प्रदेशस्तरीय कार्यालय हेटौंडामा स्थापना गर्ने विषयमा छलफल भएको छ ।  बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्मा र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीच आज यस विषयमा छलफल भएको हो ।  यसैबीच प्रदेश प्रमुख शर्मा र ग...

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को १० महिनामा सरकारको चालु खाता घाटामा देखिएको छ भने शोधनान्तर स्थिति बचतमा छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको वैशाख मसान्तसम्मको देशको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार चालु खाता रू ५४ अर्ब ६७ करोडले घाटामा &n...

काठमाडौं । चालु आर्थिक वर्षको १० महिनामा रु १४ खर्ब ७० अर्ब ३३ करोड बराबरको विदेशी विनिमय सञ्चिति कायम भएको छ ।     नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको विवरणअनुसार २०७९ साल असार मसान्तमा रु १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कूल विदेशी विनि...

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र विश्व बैंक दक्षिण एसियाका उपाध्यक्ष मार्टिन रेजरबीच आज भेटवार्ता सम्पन्न भएको छ । गभर्नरको कार्यालयमा भएको भेटवार्तामा उनीहरूबीच नेपालको वर्तमान आर्थिक तथा वित्तीय स्थिति, वित्तीय क्षेत्रका चुनौती, विद्युतीय भुक्ता...

काठमाडौं । चालु आर्थिक बर्षको वैशाख महिनामा मुद्रास्फीति (महंगी) ७.४१ प्रतिशत पुगेको छ । अघिल्लो बर्ष सोही महिनामा मुद्रास्फीति ७.८७ प्रतिशत थियो ।  समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको ५.५४ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.८९ प्रतिशत रहे...

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो १० महिना (वैशाखसम्म)मा व्यापार घाटा १२ खर्ब चार अर्ब ४२ करोड रुपियाँ रहेको छ । यद्यपि यो गत आर्थिक बर्षको सोही अवधिको तुलनामा १५.९ प्रतिशत कम हो ।  अघिल्लो बर्ष पहिलो १० महिनामा व्यापार घाटा २४.९ प्रतिशतले बढे पनि यस पटक भ...

काठमाडौं । चालु आर्थिक बर्षको पहिलो १० महिना (वैशाखसम्म)मा रेमिटान्स (विप्रेषण) आप्रवाह २३.४ प्रतिशतले वृद्धि भएको छ ।  नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको आर्थिक स्थितिअनुसार समीक्षा अवधिमा रेमिटान्स १० खर्ब पाँच अर्ब १८ करोड रुपियाँ भित्रिएको छ । अघिल्लो...

काठमाडौं । नेपाल जग्गा तथा आवास विकास महासंघ (एनएचएलडीएफ) का पदाधिकारीले आज नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग भेट गरेका छन् ।  आगामी मौद्रिक नीतिको सुझावका लागि गभर्नर अधिकारीकै पहलमा घरजग्गा व्यवसायीहरुको भेट भएको हो । गभर्नर अधिकारीले प्रा...

काठमाडौं । नेपाल राष्ट्र बैंकले परियोजना धितोमा मात्र प्रवाह भएको ५ करोडसम्मको कर्जाको लागि अतिरिक्त २० प्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्न नपर्ने निर्देशन दिएको छ ।  नवप्रवर्तन  तथा उद्यमशीलता विकासमा टेवा पुर्याउने उद्देश्यले उक्त व्यवस्था गरिएको राष्ट्र बै...

काठमाडौं । नेपाल राष्ट बैंकका गभर्नर महाप्रसाद अधिकारीले बजेटमा आएको कुरा कार्यन्वयन गर्ने खालको मौद्रिक नीति आउने बताएका छन् । उनले मौद्रिक नीति समग्र आर्थिक क्षेत्रको विकासलाई सहज हुने खालको ल्याइने बताए ।  सोमबार काठमाडौंमा इकोनोमिक मिडिया सोसाइटी ने...