Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकदरलाई ७.५ प्रतिशतमा यथावत् राख्दै नीतिगत दर घटाएको छ । राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको मौद्रिक नीतिमा नीतिगत दर केही घटाएको हो ।  राष्ट्र बैंकले आन्तरिक तथा बाह्य आर्थिक परिदृश्यलाई दृष्टिगत गरी नीतिगत दरलाई ५० आधार वि...

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्रमा जागिर खान नेशनल बैंकिङ इन्स्टिच्युट जस्ता संस्थाबाट प्रमाणितहरुलाई प्राथमिता दिने नीति लिएको छ ।  आइतबार सार्वजनिक भएको मौद्रिक नीतिमा बैंकिङ क्षेत्रमा जागिर खाने कुरामा कडाई गरिएको हो । यसअघि राजनीतिक दलदेखि ब...

काठमाडौं । सेवाग्राहीको बढी भीडभाड हुने स्थानमा विद्युतीय भुक्तानीका लागि थप सहजीकरण गरिनेभएको छ ।  आर्थिक चलखेल रोक्नका लागि नेपाल राष्ट्र बैंकले विद्युतीय माधयमबाट भुक्तानीका लागि थप सहजीकरण गर्न लागेको जनाएको छ । जसबाट राजश्व सङ्कलन थप व्यवस्थित लक्ष्य लिइएक...

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीतिमा विभिन्न सात वटा लक्ष्य निर्धारण गरिएको छ ।  कम्तीमा सात महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने गरी विदेशी विनिमय सञ्चिति कायम गर्ने गरी नेपाल राष्ट्र बैंकले मौद्रिक नी...

काठमाडौं । नेपाल राष्ट्र बैंकले पहिलो पटक वाचन नगरी मौद्रिक नीति सार्वजनिक गरेको छ । हरेक बर्ष अर्थमन्त्रीले बजेट वक्तव्य वाचन गरेवस्तै राष्ट्र बैंकको गभर्नरले पनि वाचन गरेर मौद्रिक नीति जारी गर्ने चलन थियो ।  तर त्यो कुरालाई तोड्दै पहिलो पटक वाचन नगरी वेभसाइटमा...

काठमाडैं । नेपाल राष्ट्र बैंकले नेपालका सूचना प्रविधि (आईटी)लगायतका सेवा निर्यात गर्ने उद्देश्यले सञ्चालित उद्योग तथा व्यवसायलाई तेस्रो मुलुकमा सम्पर्क कार्यालय स्थापना गर्न सहजीकरण गर्ने भएको छ ।  राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको मौद्रिक नीतिमा यस्ता आईटी तथा ...

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालुपुँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधन गर्ने भएको छ । ठूलो व्यवसायीहरुले बढी आपत्ति जनाउँदै आएको यो मार्गदर्शन संशोधन गर्न राष्ट्र बैंकले आनकानी गर्दै आएको छ ।  मार्गदर्शन जारी भएपछि लामो समयसम्म ठूलो ऋण लिएर व्यवसाय गर्दै आएका ऋण...

काठमाडौं । नेपाल राष्ट्र बैंकले पहिलो आवासीय घर कर्जाको सीमा एक करोड ५० लाख रुपियाँलाई वृद्धि गरी दुई करोड रुपियाँ पुर्याएको छ ।  राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको मोद्रिक नीतिमार्फत यस्तो सीमा बढाइएको हो । मुद्रास्फीति र बढ्दो लागत खर्चका कारण यस्तो कर्जाक...

काठमाडौं । नेपाल राष्ट्र बैंकले शेयर धितोकर्जा, रियल स्टेट कर्जा तथा हायर पर्चेज कर्जाको विद्यमान जोखिम भारसम्बन्धी व्यवस्था पुनरावलोकन गर्ने भएको छ ।  राष्ट्र बैंकले चालु आवको मौद्रिक नीति सार्वजनिक गर्दै उक्त व्यवस्था गरेको हो ।  मौद्रिक नीति सार्वजनिक, के ...

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेश घुम्ने जानेहरुका लागि डलर सटही सुविधा बढाएको छ । यसअघि डलरको संचिति घटेका कारण यस्तो सुविधा घटाइएकोमा अहिले बढाइएको हो ।  आइतबार सार्वजनिक भएको मौद्रिक नीतिअनुसार भारतबाहेक अन्य मुलुकहरूको भ्रमणमा जाने नेपालीहरूलाई...

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक बर्षका लागि नयाँ मौद्रिक नीति जारी गरेको छ । राष्ट्र बैंक सञ्चालक समितिको आज बसेको बैठकले यसलाई पारित गर्दै सरकारले जारी गरेको बजेटका आधारमा नयाँ मौद्रिक नीति जारी गरेको हो ।  नीतिमा के के व्यवस्था छन् ? हेर्नुहोस् ...

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति पारित भएको छ । आज बिहानदेखि जारी नेपाल राष्ट्र सञ्चालक समितिको बैठकले मौद्रिक नीति पारित गरेको हो ।  उक्त मौद्रिक नीति केहीबेरै वेबसाइटमार्फत सार्वजनिक गरिने भएको छ । मौद्रिक नीतिबारे थप जानकारी दिन राष्ट्र...

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८०/८१ को मौद्रिक नीति आज सार्वजनिक गर्ने तयारी गरेको छ ।  यसैबीच मौद्रिक नीति पारित गर्न बिहानदेखि सञ्चालक समितिको बैठक जारी छ ।  सञ्चालक समितिले आर्थिक अनुसन्धान विभागले तयार गरेको मौद्रिक नीति पारि...

काठमाडौं । बैंकिङ प्रणालीमा एकैदिन ८५ अर्ब निक्षेप घटेको छ भने कर्जा लगानी पनि सात अर्ब घटेको छ ।  स्थानीय तहको खातामा रहेको रकम निक्षेपमा गणना गर्न पाउने व्यवस्था हटेपछि एकैदिन वाणिज्य बैंकहरुबाट यति धेरै रकम बाहिरिएको हो । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अ...

काठमाडौं । नेपाल राष्ट बैंकका गभर्नर महाप्रसाद अधिकारीले सरकारले बजेटमार्फत लिएको नीतिअनुसार नै चालु आर्थिक वर्षको मौद्रिक नीति जारी हुने बताएका छन् ।   संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको अर्थसमितिको आजको बैठकमा गभर्नर अधिकारीले बजेटले लिएको आर्थिक वृद्धिदर ह...

काठमाडौं । एसिया प्यासिफिक ग्रुप अन मनि लाउन्डरिङ (एपीजी)को बार्षिक प्लेनरी बैठकमा भाग लिएर नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसहितको टोली बुधबार फर्किएको छ ।  विभिन्न शर्तहरु पालना गर्न तथा कानुन निर्माण गर्न आनाकानी गरेको भन्दै सम्पत्ति शुद्धीकरणसम्वन्ध...

काठमाडौं । नेपाल राष्ट्र बैंकले मलेसियाको म्याक्स मनीलाई विप्रेषण कारोबार गर्न प्रतिवन्ध लगाएको छ । उक्त कम्पनीले इजाजत प्राप्त निकायलाई भुक्तानी नगरेकाले प्रतिवन्ध लगाएको राष्ट्र बैंकले जनाएको छ ।  यस्तो छ राष्ट्र बैंकको निर्णयः      

काठमाडौं । नेपाल राष्ट्र बैंककी बरिष्ठ डेपुटी गभर्नर निलम ढुंगानाले निक्षेपकर्ता कमजोर हुने भएकाले धेरै पेल्न नहुने बताएकी छिन् ।  नेपाल वित्तीय संस्था कर्मचारी संघले आगामी मौद्रिक नीति विषयमा आयोजना गरेको छलफल कार्यक्रममा उनले उक्त कुरा बताएकी हुन् ।  ...

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महत र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबीचको मनमुटाव बढ्दै गएको छ । उनीहरुबीचको तिक्तता सतहमा देखिन थालेको छ ।  विगत केही दिनदेखि गभर्नर महाप्रसाद अधिकारीतर्फ लक्षित गर्दै राष्ट्र बैंकको आलोचना गर्दै आएका अर्थमन्त्री महत...

काठमाडौं । बैंकिङ प्रणालीमा एकैदिन २० अर्ब निक्षेप थपिंदा कर्जा लगानी भने स्थिर रहेको छ ।  नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार गत आइतबार बैंक तथा वित्तीय संस्थाहरुमा उक्त निक्षेप थपिएको हो । उक्त थपिएको रकमसहित बैंकिङ प्रणालीमा ५७ खर्ब १५ अर्ब निक्षेप छ । अघिल्ल...

काठमाडौं । चालु आर्थिक वर्ष २०७९/८० को ११ महिनामा नेपाल राष्ट्र बैंकले साढे ५२ खर्बभन्दा बढी तरलता प्रवाह गरेको छ ।  राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत जेठ मसान्तसम्ममा रिपोमार्फत रू ४ खर्ब १४ अर्ब ४७ करोड,...

काठमाडौं । विदेशी विनिमय सञ्चिति २१.८ प्रतिशतले बढेको छ ।  नेपाल राष्ट्र बैंकले आज आर्थिक वर्ष २०७९/८० को एघार महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी प्रतिवेदन सार्वजनिक गर्दै २०७९ असार मसान्तमा रु. १२१५ अर्ब ८० करोड बराबर रहेक...

काठमाडौं । चालु आर्थिक वर्षको ११ महिना अर्थात जेठ मसान्तसम्म विप्रेषण (रेमिट्यान्स) २२.७ प्रतिशतले बढेको छ ।  नेपाल राष्ट्र बैंकले आज प्रकाशित गरेको आर्थिक वर्ष २०७९/८० को एघार महिनाको तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति सम्बन्धी प्रतिवेदनमा उक्त...

काठमाडौं। अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले अर्थसचिवलाई नेपाल राष्ट्र बैंकको सञ्चालक समितिबाट हटाउन पत्र काटेको खुलासा भएको छ । सचिवको सट्टा अरु छुट्टै व्यक्तिलाई नियुक्त गर्न दबाब दिएको स्रोतले जानकारी दिएको हो ।  यसअघि बैंकहरुले ब्याजदर घटाउन खोज्दा विश्व बै...

काठमाडौ । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल नेपाल राष्ट्र बैंक संबैधानिक अंग जस्तो हुन नहुने बताएका छन् । मन्त्री महतले अर्थ मन्त्रालय र राष्ट्र बैंकमा बस्नेले शक्तिको दुरुपयोग गर्दैन भन्ने नहुने बताए । ‘अर्थमन्त्रालय र राष्ट्र बैंकबीच सन्तुलनको आवश्यकता छ । स्वायत्त...