Advertisement

जनकपुरधाम । २०७५ सालमा घरेलु तथा साना उद्योग कार्यालय धनुषाले गणेशमान चारनाथ नगरपालिका–८ स्थित राष्ट्रिय प्राथमिक विद्यालय चितहा, लवटोली टाँसिएरै पूर्वपट्टि संकटमोचन ढुंगा–रोडा उद्योग (क्रसर)लाई दर्ता अनुमति दियो । विद्यालयको पश्चिमपट्टि घना बस्ती छ । क्रसर मेसिन चलेका...

ललितपुर । निजी निवास निर्माणमा अझै ध्यान नदिए पुनः जोखिम निम्तिन सक्ने आज यहाँ आयोजित कार्यक्रममा वक्ताहरूले बताएका छन् । ललितपुर महानगरपालिकाले आज यहाँ आयोजना गरेको ‘२२ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस–२०७६’ मा उनीहरुले महानगरपालिकाले लागू गरेको नियमानुसारको घर ब...

परासी । पश्चिम नवलपरासीमा औद्योगिक करिडोर स्थापना गर्न सम्भाव्यता अध्ययन थालिएको छ । लगानीकर्ताको माग र चाहनालाई मध्यनजर गर्दै घरेलु तथा साना उद्योग कार्यालयले करिडोर अध्ययन अगाडि बढाएको हो । पूर्वसचिव मधु रेग्मी सहितको विज्ञ टोली गठन गरिएको छ । जिल्लाको भूमही–भैरहवा,...

काठमाडौं । नेपाल टिपर तथा ट्रक व्यवसायी समितिले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा सहयोग पुर्याउन १०० टिपर बालुवा निःशुल्क ढुवानी गर्ने भएको छ । समितिले धुर्मुस–सुन्तली फाउण्डेशनले जनस्तरबाट सङ्कलित रकमबाट चितवनमा निर्माणाधीन रङ्गशालालाई धादिङको गल्छी गाउ...

काठमाडौं । सूदुरपश्चिम प्रदेश अन्तर्गत कञ्चनपुर जिल्लाको पुनर्बास र बेलौरी नगरपालिकामा अब औद्योगिक ग्राम बन्ने भएको छ ।संघीय सरकारको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र बेलौरी नगरपालिकाबीच बेलौरीमा औद्योगिक ग्राम बनाउने सम्झौता सम्पन्न भएको छ भने पुनर्बास नगरपालिकासँग ...

काठमाडौं । बिजुलीबजारस्थित धोबीखोलामा ‘नेटवर्क आर्क ब्रिज’ पुलको निर्माण सम्पन्न भएको छ । नेपालमा पहिलोपटक ‘नेटवर्क आर्क ब्रिज’ प्रविधिबाट यो पुलको निर्माण भएको हो । पछिल्लो समय विश्वभर रुचाउन थालिएको यो प्रविधिको पुल बलियो मात्रै नभएर सौन्दर्य प्रवद्र्धनको पक्षले पनि उत्कृ...

काठमाडौं । मेलम्ची खानेपानी आयोजनामा सुरुङ ‘फिनिसिङ’को काम अन्तिम चरणमा पुगेको छ । अहिले झण्डै ४०० मिटरमा मात्रै अन्तिम काम (फाइनल फिनिसिङ) बाँकी रहेको छ । चार महिना पहिले चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले काम शुरु गरेसँगै तीव्रगतिमा काम अघि बढेको छ । इटालि...

बेझाड । कृषिजन्य उपजलाई सुरक्षित भण्डारण गर्न पाल्पाको रामपुर नगरपालिकामा शीतभण्डार स्थापना हुने भएको छ । कृषि शाखा कार्यालयको परिसरमा ३०० मेट्रिक टन क्षमताको भण्डारण बनाउन विस्तृत परियोजना प्रतिवेदन तयार (डिपिआर) तयार भइसकेको जनाइएको छ । प्रदेश नम्बर ५ को सशर्त अनुद...

भक्तपुर । सूर्यविनायक नगरपालिका–९ नङ्खेलमा रहेको लिच्छिवीकालीन नन्दीकेश्वर महादेव मन्दिरमा आगामी माघ १ गते बृहत् अन्नदान मेला हुने भएको छ । नन्दीकेश्वर महादेव संरक्षण तथा विकास समितिका अध्यक्ष तुलसीदास कासुलाले आगामी माघ १ गते १५औँ अन्नदान मेला आयोजना गर्न लागेको जानक...

काठमाडौं । पञ्चकन्या समूहले सीपीभीसीको नयाँ ग्रेडको फ्लेम प्रो पाइप्स एण्ड फिटिङ (फायर स्प्रिङ्कल सेरिज) र ट्रान्सपरेन्ट फिटिङ बजारमा ल्याएको छ । विभिन्न समूहले नयाँ नयाँ ब्राण्डका सीपीभीसी पाइप ल्याउने क्रम चलिरहेको बेला नेपालको पूरानो व्यापारिक घराना पञ्चकन्या समूहले गुणस्...

ललितपुर । विसं २०७२ वैशाख १२ र २९ गतेको भूकम्प एवं पटकपटकको परकम्पले क्षति भएका जिल्लाका सरकारी भवनमध्ये १६ पुनःनिर्माण सम्पन्न भएको छ । भूकम्पले क्षति भएका सरकारी भवनमध्ये २१ को पुनःनिर्माण राष्ट्रिय पुनःनिर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ (भवन) अन्तर्गतको ...

बागलुङ । स्थानीय स्रोत, सीप र प्रविधिको प्रयोगबाट उद्यमशीलता विकास गर्न यहाँका दुई स्थानीय तहमा औद्योगिक ग्राम निर्माण गरिने भएको छ । ‘एक स्थानीय तह, एक औद्योगिक ग्राम’ को राष्ट्रिय लक्ष्यअनुरूप बागलुङ नगरपालिका र ताराखोला गाउँपालिकामा औद्योगिक ग्राम बन्ने भएको हो । दुवै...

बनियानी । झापाको कचनकवल गाउँपालिका–६ स्थित बनियानीमा सुविधा सम्पन्न प्राथमिक स्वास्थ्य केन्द्र निर्माण भएको छ । शहरी विकास तथा भवन निर्माण कार्यालय झापाको रु छ करोड ६६ लाख ९६ हजार ८४८ लगानीमा प्राथमिक स्वास्थ्य केन्द्र भवन निर्माण भएको गाउँपालिका अध्यक्ष अञ्जार आलमले जाकारी...

बनेपा । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) काभ्रेपलाञ्चाकले सामुदायिक विद्यालयको भवन निर्माण सम्पन्न भएका काभ्रेका १७६ विद्यालयलाई ‘सम्पन्न प्रमाणपत्र’ वितरण गरेको छ । ‘चौथो राष्ट्रिय पुनःनिर्माण प्राधिकरण स्थापना दिवस २०७६’ को अवसरमा बुधब...

लहान । जनता आवास कार्यक्रमअन्तर्गत चालू आर्थिक वर्षभित्र सिरहामा विपन्न परिवारका लागि ७६६ पक्की भवन निर्माण हुने भएको छ । सङ्घीय सरकारको बजेटबाट चालू आव २०७६/०७७ को असारसम्ममा सिरहा जिल्लामा ७६६ र सप्तरीमा ६६६ पक्की आवास भवन निर्माण हुने शहरी विकास तथा भवन कार्यालय राज...

बनेपा । भारतीय दूतावासले जिम्मा लिएको विद्यालय भवनको पुनः निर्माण बल्ल अगाडि बढेको छ । यहाँका १० विद्यालयका भवन निर्माण चारवर्षपछि सुरु भएको छ । ठेक्का आह्वान भई मंगलबार निर्माण कम्पनी छनोटको भएपछि पुनः निर्माणले गति लिएको हो । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आ...

काभ्रेपलाञ्चोक । पनौती नगरपालिका–५ खड्पुस्थित धनेश्वरी क्रसर उद्योग बन्द गर्न तीन दिनको समयसीमा दिइएको छ । सो उद्योग विसं २०५२ देखि अवैधानिक (मापदण्डविपरीत) रूपमा सञ्चालन हुँदै आएको जनाइएको छ । जिल्लास्तरीय अनुगमन समितिले अनुगमनका क्रममा पुण्यमाता खोला र पनौती सडकसँग...

भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नं ८ सिपाडोलमा एक लाख ३० हजार लिटर क्षमताको खानेपानी ट्याङ्की निर्माण सम्पन्न भएको छ । सिपाडोल बृहत् खानेपानी तथा सरसफाइ उपभोक्ता समिति, ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति तथा युवा क्रियाकलाप समाजको रु ४३ लाखको संयुक्त ल...

काठमाडौं । जगदम्बा सिमेन्ट तथा शुभश्री जगदम्बा सिमेन्टले नेपाल गुणस्तर चिन्ह (ने.गु.३८५, ने.गु.४९ तथा ने.गु.३८४) प्राप्त गर्न सफल भएको छ । सिमेन्ट मिल्स्का उत्पादनहरु पीपीसी, ओपीसी तथा पीएससी सिमेन्टहरु नेपाल गुणस्तर चिन्ह (ने.गु.३८५, ने.गु.४९ तथा ने.गु.३८४) तथा आइएसओ ...

काठमाडौं । युनाइटेड, होङसी तथा वृज सिमेन्ट उद्योगले गुणस्तरहिन सिमेन्ट उत्पादन गरेको भन्दै नेपाल गुणस्तर तथा नापतौल विभागले स्पष्टिकरण मागेको छ । विभागले अनुगमन गर्दा गुणस्तरहिन उत्पादन गरेको पाइएकाले कारबाही अघि बढाउन लागेको जनाएको छ । विभागका अनुसार चिनियाँ संय...

रत्ननगर । भरतपुरमा निर्माण भइरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा चितवन प्रहरीले श्रमदान शुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार शनिबार बिहानको समयमा २०० को सङ्ख्यामा पुगेर प्रहरीले रङ्गशाला निर्माणमा श्रमदान गरेको थियो । श्रमदान गर्न जिल्ला प्रहरी ...

बनेपा । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) काभ्रेपलाञ्चोकले विद्यालय भवन निर्माणलाई तीव्रता दिनका साथै निर्माण सम्पन्न भएका भूकम्प प्रतिरोधी विद्यालय भवन हस्तारण कार्यलाई पनि उत्तिकै प्राथमकिता दिँदै आएको छ । चौथो ‘राष्ट्रिय पुनःनिर्माण प्रा...

चितवन । सत्तारुढ दल नेकपाका अध्यक्ष पुष्पकमल दाहाल रामपुरमा निर्माण भइरहेको क्रिकेट रंगशालाको अवलोकन गरेका छन् । सभामुख नियुक्तिमा सत्तारुढ दलको पूर्वएमाले पक्षसँग कुरा नमिलेपछि प्रचण्ड निर्माणाधिन रंगशाला हेर्न आइपुगेका हुन् । कलाकारद्धय सीताराम कट्टेल र कुञ्जना घिमिरेक...

भक्तपुर । यहाँको हनुमन्ते खोलामा निर्माण भइरहेको हनुमन्ते करिडोरको सङ्घीय संसद् विकास तथा प्रविधि समितिले स्थलगत अनुगमन गरेको छ । समितिका सभापति कल्याणी खड्काको नेतृत्वको टोलीले बुधबार बालकुमारीदेखि जडीबुटी हुँदै राधेराधेसम्मको हनुमन्ते नदी किनारामा निर्माण भइरहेको ...

दाङ । तुलसीपुर उपमहानरपालिका–६ गोरौराका ७० वर्षीय विष्णु भट्टराई घरदेखि झण्डै साढे छ किलोमिटर टाढा रहेको तुलसीपुर–घोराही सडकखण्डमा पर्ने ग्वार खोलामा निर्माण गरिएको पक्की पुलको सोमबार अवलोकन गर्दै गरेको भेटिए । पुल हेरिरहेका उनी खुशी हुँदै भन्छन् ‘यो पुल यतिछिटो ...