Advertisement

ललितपुर । उर्जामन्त्री पम्फा भुसालले सहकारी संस्थाका शेयरधनी सदस्यहरुलाई लाभांशस्वरुप इन्डक्शन चुलो दिन सहकारी संस्थाहरुलाई सल्लाह दिएकी थिए ।  प्रयागपोखरीस्थित श्रीगणेश बहुउद्देश्यीय सहकारी संस्थाको २१औँ वार्षिक साधारणसभामा उनले शनिबार उक्त सल्लाह दिएकी हुन् । भुस...

काठमाडौं । साझा सेवा सहकारी संस्थाको ३७ औं साधारणसभाका क्रममा शुक्रबार कमलमणि स्मृति साझा सेवा सहकारी पुरस्कार राष्ट्रिय सहकारी महासंघका पूर्वअध्यक्ष एवं नेकपा एमालेका नेता केशव बडाललाई प्रदान गरेको छ ।  भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री शशी श्रेष्...

काठमाडौं । प्रस्तावित नेपाल सहकारी बैंक स्थापना गर्न सहकारी संस्थाहरुकै छाता संगठन राष्ट्रिय सहकारी महासंघ बाधक बनेको खुलासा भएको छ ।  सहकारी विभागलाई प्रस्तावित सहकारी बैंकको अवधारणा प्रस्तुत गर्ने क्रममा विभागका रजिष्ट्रार तथा प्रस्तावित बैंकका पदाधिकारीले मह...

ललितपुर । पुल्चोकस्थित सुमेरू सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडले बिहीबार सम्पन्न २१औं वार्षिक साधारणसभाले गत बर्षको मुनाफाबाट शेयर सदस्यलाई १८ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरेको छ ।  सभा उद्घाटनकै क्रममा संस्थाले कलाकार किरण केसी (राता मकै)लाई ब्र...

ललितपुर । पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थाको २२औ वार्षिक साधारणसभा (एजीएम) सम्पन्न भएको छ । संस्थाका अध्यक्ष अमरदास श्रेष्ठको अध्यक्षतामा भएको सभामा उनले संस्थाको आर्थिक वर्ष २०७७–७८ मा सहकारीले गरेको उपलब्धी, भावी योजना, सम्भावना र भविष्यमा आउ...

काठमाडौं । निक्षेपकर्ताको अर्बौं रुपियाँ दुरुपयोग गर्ने सिभिल सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ लिमिटेडका सञ्चालकहरु प्रहरी हिरासतमा पुगेको घट्ना सेलाउन नपाउँदै पुल्चोकस्थित सुमेरु सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ पनि पनि संकटतर्फ गएको छ ।  संस्थाका अध्यक्ष भरत महर्जनले ...

काठमाडौं । सहकारी संघसंस्थाले लिने सेवा शुल्कमा सरकारले अंकुश लगाएको छ । वाग्मतीको कृषि तथा सहकारी मन्त्रालयले सूचना जारी गर्दै यस्ता संघसंस्थाले ऋण नवीकरण गर्दा लिने सेवा शुल्क ०.२५ भन्दा बढि हुन नहुने व्यवस्था गरेको हो ।  यसअघि यस्ता संघसंस्थाले आफ्ना ऋणी सद...

काठमाडौं । मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल सञ्चालन गर्ने नेपाल स्वास्थ्य सेवा सहकारी संस्थाको वार्षिक साधारण सभा एक जना व्यक्तिलाई रोक्न खोज्दा छ पटक स्थगित भएको छ ।  वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे १६ वर्षदेखि अध्यक्ष रहेको उक्त संस्था २५ प...

काठमाडौं । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेलले सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभका सदस्यको बचत रकम फिर्ता गर्नु कुरामा सिभिल समूहले आफ्नो सम्पत्ति बिक्री गरेर भए पनि रकम फिर्ता गर्नुपर्ने बताएका छन् । त्यसका लागि महासंघले सहजीकरण गरिदिनुपर्ने हो गर्न ...

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सिभिल सहकारीका निक्षेपकर्ताको रकम गठी गरेको आशंकामा पूर्वसभासद इच्छाराज तामाङसहित १२ जनाविरुद्ध अनुसन्धान अघि बढाएको बताएको छ ।  सोमबार बेलुकी सहकारी ठगी गरेको आरोपमा पक्राउ परेका १२ जनाविरुद्ध...

ललितपुर । पुल्चोकस्थित श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्था २३औं ंवर्षमा प्रवेश गरेको छ । यस अवसरमा संस्थाका अध्यक्ष अमरदास श्रेष्ठले देशको आर्थिक विकासको मेरुदण्डको रुपमा रहेको सहकारी क्षेत्रको समग्र विकास गर्न आगामी वर्षहरुमा थप नयाँ कार्यक्रम र योजना अघि बढाउँदै ल...

पुल्चोक । ललितपुर महानगरपालिकाका चिरिबाबु महर्जनले पुल्चोकमा सडक पेटी भत्काएका पाटी बनाउन थालेका छन् । श्री लालीगुराँस बहुउद्देश्यीय सहकारी संस्थासँग बदला लिन बिहीबार बिहान उक्त संस्थाको कार्यालयअगाडि सडक पेटी भत्काएर पाटी बनाउन थालिएको हो ।  नेपाली कांग्रेु...

काठमाडौं । नेपाल स्वास्थ्य सेवा सहकारी संस्था लिमिटेड (नेको नेपाल)मार्फत मनमोहन अस्पतालनमा लगानी गर्ने दुई हजार पाँच सय लगानीकर्ताले १६ वर्षदेखि प्रतिफल पाएका छैनन् । उक्त सहकारीमार्फत मनमोहन मेमोरियल  अस्पतालमा एक लाख रुपियाँदेखि करोडसम्म लगानी गरेका लगानीकर्ताल...

काठमाडौं । प्रस्तावित नेपाल सहकारी बैंकको सम्पर्क कार्यालय मध्येबानेश्वरमा सञ्चालनमा आएको छ । शुक्रबार नेपाली काँग्रेसका नेता आनन्दप्रसाद ढुंगाना र बैंकका अध्यक्ष सुरेन्द्र भण्डारीले संयुक्तरुपमा यस कार्यालयको उद्घाटन गरे ।  यसअघि सञ्चालनमा आएको राष्ट्रिय सहकारी बैंक...

काठमाडौं । नेपाली कांग्रेसको वित्तीय तथा सहकारी संस्था समन्वय विभागले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेट गरेको छ । विभागका प्रमुख एवम् कांग्रेसका केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाको नेतृत्वमा विभागको टोलीले प्रधानमन्त्री देउवालाई भेट गरेको हो ।  भेटका अवसरमा ...

काठमाडौं । मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पाताल सञ्चालन गर्दै आएको नेपाल स्वास्थ्य सेवा सहकारी संस्थाले अस्पाताल सञ्चालन गर्न सात वाणिज्य बैंकसहित ११ वटा वित्तीय संस्थाबाट लिएको ऋण तिर्न समस्या भएपछि अस्पताल नै लिलामी हुने भएको छ ।  शिक्षण अस्पताल सञ्चा...

भक्तपुर । शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाले भक्तपुुर नगरपालिकाद्धारा स्थापित प्रकोप व्यवस्थापन कोषमा तीन लाख एक हजार रुपियाँ आर्थिक सहयोग उपलब्ध गरेको छ । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल कोभिड युनिटको लागि आवश्यक अक्सिजन र स्वास्थ्य उपकरणहरू व्यवस्था गर्न आर्...

काठमाडौँ । कैलालीको लम्कीमा केन्द्रिय कार्यालय रहेको किसान बहुउद्देश्यीय सहकारी संस्थाले टीकापुर अस्पताललाई १०० सिलिन्डर अक्सिजन रिफिल गरेर हस्तान्तरण गरेको छ । सोमबार संस्थाका सन्चालक समिति सदस्य सरोजकुमार शाहले अस्पतालका डाक्टर रमेश उपाध्यायलाई सिलिन्डर हस्तान्तरण गरेका ...

काठमाडौं । पाँच तारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो स्थापना दिवसको अवसरमा ‘पाँच तारा राष्ट्रिय सहकारी व्यक्तित्व’ घोषणा गरेको छ । संस्थाले २०७६ का लागि राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मीनराज कँडेललाई सम्मान गर्ने निर्णय गरेको हो ।  त्यसै...

काठमाडौं । प्रस्तावित नेपाल सहकारी बैंक दर्ताका लागि आइतबार सहकारी विभागमा फाइल पेश भएको छ । फाइल पेश गर्ने क्रममा प्रस्तावित बैंकका तदर्थ समितिका सदस्यहरु, नेपाली काँग्रेसको सहभागी विभाग प्रमुख आनन्द ढुँगाना, राष्ट्रिय सहकारी विकास बोर्डका सहअध्यक्ष दक्ष पौडेल विभाग पु...

काठमाडौं । नेपाल सहकारी बैंकको दर्ता प्रक्रिया सुरु भएको छ । सहकारी ऐनअनुसार दर्ता प्रक्रियाका लागि गर्नुपर्ने भेला शनिबार सम्पन्न भएको छ । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिको उपस्थितिमा भेला सम्पन्न गरिएको हो । सो पार्टीका सभापति शेरबहादुर देउवा सहभागी हुने भनिए ...

बर्दिया (भुरिगाउँ) । जिल्लाकै सबैभन्दा ठूलो विश्वासिलो बचत तथा ऋण सहकारी संस्थामा अहिले आर्थिक अनियमितताका गतिविधि बाहिर आएका छन् । संस्थाको २५औं वार्षिक साधारणसभा एवं निर्वाचन नजिकिँदै गर्दा अनियमितता बाहिरिएको हो । जिल्लाभर मुख्य कार्यालयसहित १० बचत संकलन तथा स...

काठमाडौं । हाल सञ्चालनमा रहेको राष्ट्रिय सहकारी बैंकमा राजनीति हाबी भएको भन्दै नयाँ सहकारी बैंक खोल्ने तयारी गरिएको छ । राष्ट्रिय सहकारी बैंकमा नेकपा पक्षधरहरु हाबी भएपछि नेपाली काँग्रेस पक्षधरहरुले नयाँ सहकारी बैंक खोल्न लागेका हुन् ।  नयाँ सहकारी बैंकको ...

ललितपुर । नेपाल बहुउद्देश्यीय केन्द्रीय सहकारी संघको आठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कोभिड–१९को कारण भर्चुअलमाध्यमबाट सम्पन्न बैठकमा संघका अध्यक्ष सुरेन्द्र भण्डारीले बहुउद्देश्यीय सहकारी संघसंस्थाहरुमा देखिएको तरलता अभावका कारण उत्पन्न वर्तमान तथा दीर्घकालिन ...

काठमाडौं । नेपाल सहकारी पत्रकार समाज (सिजेएन)को १०औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । कार्यक्रममा राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष मिनराज कँडेलले गरिवी निवारणमा सहकारीको भूमिका महत्वपूर्ण रहने बताए ।  सञ्चार र सहकारीको समन्वय गर्दै गरिवी निवारण...