Advertisement

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लघुवित्त तथा सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारले आवश्यक पहल गरिरहेको बताएका छन् ।  लघुवित्त र सहकारी पीडितका प्रतिनिधिलाई सिंहदबारमा बोलाएर छलफल गर्दै उनले चाँडै लघुवित्त र सहकार...

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश विकासका लागि सहकारी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।  राष्ट्रसेवक सहकारी संस्था लिमिटेडको पाँचौँ राष्ट्रिय सहकारी भलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपालजस्तो देशको विकासक...

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले सहकारी र लघुवित्तका समस्या समाधान गर्न दीर्घकालिन, मध्यम र तत्कालिन उपायसहित प्रधानमन्त्री पुष्पकमल दाहाललाई अध्ययन प्रतिवेदन बुझाएको छ ।  मंगलवार सहकारी तथा लघुवित्त क्षेत्रमा देखिएको समस्याबारे अध्ययन गर्न रास्वपाले उपाध्यक्ष स्वर्...

काठमाडौं । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून)का अध्यक्ष उद्धव सापकोटाले सहकारीमा समस्या आउँदा राज्यले सहयोग गर्नु पर्ने बताएका छन् ।  बागमती प्रोस्कूनको आयोजना, राष्ट्रिय सहकारी बैंकको प्राविधिक सहयोग र नेपाल सहकारी पत्रकार समाज (सिजेएन)को व्...

-रूषा थापा सहकारीले बचत फिर्ता नगरेको वा भागेको भन्दै दिनमा हजारौं सर्वसाधारण स्थानीय तह, सहकारी विभाग र प्रहरी चौकी धाइरहेका छन् । केही दिनअघि राजधानीको मीनभवनस्थित सहकारी विभागमा हिजो दुई सयभन्दा बढी बचतकर्ता देखिन्थे । उनीहरू विभिन्न जिल्लाबाट आएका थिए । सहक...

काठमाडौं । सहकारीको अर्बौं रकम हिनामिना गरी फरार रहेका ललितपुरको सुमेरु सेभिङ्ग एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका पूर्वअध्यक्ष भरत महर्जनविरुद्ध रेड नोटिस जारी भएको छ । ठगीसम्बन्धी कसूरका फरार प्रतिवादी उनलाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास गरी पक्राउका लागि रेड नोट...

कञ्चनपुर ।  बेलौरी नगरपालिका–१० स्थित सम्झौता बहुउद्देश्यीय सहकारी संस्थाले तोरीको तेल ‘ब्रान्डिङ’, ‘लेभलिङ’ तथा ‘प्याकेजिङ’ उद्योग सञ्चालनमा ल्याएको छ । नगरपालिकाको रु १५ लाख, सङ्घीय सरकारको ससर्त अनुदान रु १० लाख र सह...

काठमाडौं । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले सहकारीले सुशासन कायम गरी बचतकर्ताको विश्वास जित्नुपर्ने बताएका छन् । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालय समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयद्वारा आयोजित ‘सहकारी संस्था समस्या समाधान...

काठमाडौं । कास्कीको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन विरुद्ध पनि जाहेरी परेको छ । सोमबार जिल्ला प्रहरी कार्यालय कास्कीमा लामिछाने र पुनसहित थप १८ जनाविरुद्ध पुरक जाहे...

काठमाडौं ।गृहमन्त्री नारायणकाजी श्रेष्ठले सहकारीका समाधान गर्न गठन आदेशबाटै भए पनि तत्काल नियमनकारी निकाय गठन गर्ने बताएका छन् । पोखरामा शुक्रबार आयोजित एक कार्यक्रममा उनले अहिले नियमनकारी निकाय गठन गरिहाल्ने र पछाडि ऐनले नै यसलाई शक्तिशाली निकायका रुपमा परिभाषि...

काठमाडौं । राष्ट्रिय सहकारी महासंघकी अध्यक्ष ओमदेवी मल्लले एकै पटक बचतकर्ताहरु बचत निकाल्न आए सहकारीले मात्रै नभएर बैंकले पनि रकम भुक्तानी गर्न कठिनाई हुने बताउँदै अहिले सहकारी क्षेत्रमा समस्या आउनुमा सहकारी संस्थाको मात्रै दोष नभएर सरकारको कमजोर नियमन पनि कारण रहेको...

बागलुङ । सहकारीको बचत रकम हिनामिना गरेर फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख तथा इमेज बचत तथा ऋण सहकारीका संस्थापक अध्यक्ष देवकुमार नेपालीलाई खोज्न ‘रेडकर्नर नोटिस’ जारी गरिएको छ । सहकारीका बचतकर्ताको रु डेढ अर्ब बढी रकम लिई फरार नेपाल...

काठमाडौँ । नेपाल प्रहरीले बागलुङस्थित इमेज बचत तथा ऋण सहकारीका कोषाध्यक्ष लक्ष्मी सेन सुनारलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले बचतकर्ताको रकम हिनामिना गरेको आरोप लागेकी कोषाध्यक्ष २७ वर्षीया सुनारलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो । ...

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्थाका अध्यक्ष खेम पाठकले बैंक, वित्तीय संस्था र सहकारीबाट हुने कर्जा एकीकृत सूचना केन्द्रमार्फत हेर्न मिल्ने बनाउन जरुरी रहेको बताएका छन् ।  नानसँगको कुराकानीमा उनले अहिलेसम्म सहकारी र लघुवित्त वित्तीय संस्थाहरुबाट...

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारीसम्बन्धी समस्या तत्काल समाधान गर्न सम्बन्धित मन्त्रालयसहितका निकायलाई निर्देशन दिएका छन् ।  आज बिहान बालुवाटारमा भएको छलफलका क्रममा प्रधानमन्त्री दाहालले उक्त निर्देशन दिएको प्रधानमन्त्रीको सचिवालयले ...

काठमाडौं । सहकारी अभियानको छाता संगठन राष्ट्रिय सहकारी महासंघको ३१औं वार्षिक साधारण सभाले ओमदेवी मल्ललाई अध्यक्ष पदमा निर्वाचित गरेको छ । मल्ल राष्ट्रिय सहकारी महासंघको पहिलो महिला अध्यक्षका रुपमा निर्वाचित भएकी हुन् । सञ्चालक समिति २५ सदस्यीय र तीन सदस्यीय लेखा सुप...

काठमाडौँ । सहकारी संघसंस्थाहरुको छाता संगठन राष्ट्रिय सहकारी महासंघमा नेकपा एमालेले आफ्नो नियन्त्रण कायम राख्दै नयाँ नेतृत्व चयन गरेको छ । नेपाली कांग्रेस छोडेर नेकपा एमालेमा फर्किएकी ओमदेवी मल्लको अध्यक्षतामा महासंघमा सञ्चालक समिति चयन भएको छ । यसअघि पनि एमाले...

बाँके । बाँके जिल्ला अदालतले सहकारी वित्तीय संस्था लिमिटेड, नेपालगन्जको अपचलन मुद्दामा दोषी ठहरिएका १९ जनालाई अधिकतम सजाय र जरिवाना तोकेको छ । कसुर ठहर हुनेमा सहकारीका तत्कालीन सञ्चालक समिति र कर्मचारी छन् । अदालतका न्यायाधीश इन्द्रबहादुर कठायतको इजलासले १९ जना...

काठमाडौं । वीरगन्ज महानगर पालिकाले सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको कार्यालयमा आज शिलबन्दी गरेको छ । महानगरपालिकाका सहकारी शाखा प्रमुख सुनिल कुमार कर्णले वडा न ६ का वडा अध्यक्ष ज प्रकाश शाह अग्रवाल, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि ब्रहमदेवप्रसाद यादव, वडा ...

काठमाडौं । सहकारीमा फसेका निक्षेपकर्ताको रकम फिर्ता गर्न शीघ्र पहल गरिने भएको छ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सहकारीमा देखिएको समस्या समाधान गर्ने उद्देश्यले डाकेको बैठकमा यस्तो निर्णय भएको हो ।  बैठकले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिलाई आवश्यक...

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले काठमाडौँको तीनकुनेस्थित रियल गोर्खा बचत तथा ऋण सहकारी संस्थाबाट ठगीमा परेका पीडितलाई सम्पर्कमा आउन अनुरोध गरेको छ ।  ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले सहकारीका केही व्यक्ति पक्राउ परेकाले उनी...

काठमाडौँ । बचतकर्ताको बचत फिर्ता नगर्ने गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेलमा सञ्चालित कान्तिभैरब बचत तथा ऋण सहकारी संस्था लिमिटेडका सञ्चालक र कर्मचारी पक्राउ परेका छन् ।  गोकर्णेश्वर नगरपालिका–४ चौतारा बस्ने सहकारीका अध्यक्ष हरिकृष्ण श्रेष्ठ, पूर्व अध्यक्ष ए...

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहकारी पीडितका समस्या सम्बोधन नहुँदा लाखौँ निक्षेपकर्ता प्रताडित भएको उल्लेख गर्दै त्यसको व्यवस्थित समाधानको प्रस्ताव ल्याउन अर्थ मन्त्रालयलाई निर्देशन दिएका छन् ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आ...

काठमाडौं । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले कृषिलाई आधुनिक ढंगबाट अघि बढाइ उत्पादन वृद्धि गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।  काठमाडौंमा आज आयोजित नेपाल कृषि सहकारी केन्द्रिय संघ लिमिटेडको १६औं साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । केही...

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले सहकारीको बचत दुरुपयोग गर्ने कानुनको कठघरामा आउने बताएका छन् । शुक्रबार रामपुरमा अन्धकारमुक्ति बचत तथा ऋण सहकारी संस्थाको रजत महोत्सवमा उनले बचतकर्ताहरुको विश्वास दुरुपयोग गर्नेहरुलाई कारवाही गर्ने बताएका हुन् ।  महतले भने...