Advertisement

काठमाडौं । नेपाल वायुसेवा निगमले आफ्नो जहाज आरए २४० नम्बरको जहाज ‘हार्ड ल्याण्डिङ’ गरेको सम्वन्धमा छानबिन गर्न छानबिन समिति बनाएको छ ।  दोहाबाट काठमाडौं आउने क्रममा गत पुस २४ गते उक्त जहाज अवतरणका क्रममा हार्ड ल्याण्डिङ भएको कुरा नियमित फ्ल्याइट डा...

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंक लाइनबापतको सबै विद्युत् महसुल उठाउने निर्णय गरेको छ । प्राधिकरणले डेडिकेटेड फिडर र ट्रंक लाइनबापतको विद्युतको महशुल निर्धारण गरेदेखि २०७७ वैशाख मसान्तसम्मको सबै बक्यौता उठाउने निर्णय गरेको हो । प्राधिकरणक...

काठमाडौं । नेपाल वायुसेवा निगमले एयरबसको न्यारोबडी जहाज किनेको सात वर्ष भइसके पनि हालसम्म इन्जिन मर्मत गर्ने कम्पनीसमेत छनोट गर्न नसक्दा दुई जहाज ग्राउन्डेड हुने भएका छन् ।  सात वर्षअगाडि खरिद गरिएका दुई थान एयरबस ३२० का इन्जिन ओभरहललगायत मर्मत गर्ने कम्पनी छनो...

काठमाडौं । खाद्य कम्पनीद्वारा पहिलोपटक विक्री शुरू गरिएको जुम्लाको मार्सी चामल ६ दिनभित्रमै १६ लाख रुपियाँभन्दा बढी मूल्य बराबरको विक्री भएको छ । स्थानीय उत्पादनहरूलाई बजारमा ल्याई त्यसको ब्रान्डिङ तथा प्रवद्र्धन उद्देश्यले खाद्यले पहिलोपटक नेपाल फुड ब्रान्ड नाम दिएर मार्सी चा...

काठमाडौं । टीओडी मिटर हेरेर विद्युत महशुल निर्धारण गर्न अदालतले दिएको आदेश र सोही आदेशलाई आधार मानेर महशुल निर्धारण गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दिएको निर्देशनलाई नेपाल विद्युत प्राधिकरणले उपेक्षा गरेको छ ।  डेडिकेटेड र ट्रंक लाइनको महशुल निर्धार...

काठमाडौं । डेडिकेटेड तथा ट्रंक लाइनमार्फत विद्यत उपभोग गर्ने उद्योगहरुलाई लगाइएको अतिरिक्त महशुलवापतको १५ अर्ब ४४ करोड रुपियाँ  विद्युत महशुल मिनाहा गर्ने नगर्ने विषयमा नेपाल विद्युत प्राधिकरणभित्र विवाद चर्किएको छ ।  नयाँ उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री ट...

काठमाडौं । वैदशिक लगानीमा बनेको ६० मेगावाटको खिम्ती जलविद्युत् आयोजनाको स्वामित्व सरकारलाई हस्तान्तरणका लागि थप गरिएको म्याद सकिनै लागे पनि नेपाल विद्युत् प्राधिकरण र प्रवर्द्धक कम्पनी हिमाल पावर बीच ठोस सहमति जुट्न सकेको छैन । निजीक्षेत्रबाट सरकारलाई हस्तान्तरण हुन लागेक...

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले आफ्नो पोल र केबल प्रयोग गरी सेवा विस्तार गर्ने इन्टरनेट र केबल टेलिभिजन सेवा प्रदायकका लागि नयाँ भाडादर तय गरेको छ । प्राधिकरणले माघ २ देखि लागू हुने भन्दै नयाँ भाडादर तय गरेपछि यसले इन्टरनेटको मूल्य बढ्न सक्ने व्यवसायीको चेतावनी ...

काठमाडौँ । उपभोक्तालाई सही र तथ्यपूर्ण सूचना दिँदै बिजुली प्रवाहलाई थप व्यवस्थित बनाउन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिएको छ । पछिल्ला दिनमा अकारण बिजुली काटिएको गुनासो बढेपछि प्रधानमन्त्री कार्यालयले उपभोक्तालाई केन्द्रमा राखे...

काठमाडौं । उदयपुर सिमेन्ट उद्योगको महाप्रवन्धक (जीएम) नियुक्ति गर्न उद्योग मन्त्रालयले बनाएको सिफारिस समितिले अन्तिम तीन जनाको नाम सिफारिस गरेको छ ।  सिफारिसमा पर्नेहरुमा भक्तपुर ठिमीका गोपीकृष्ण न्यौपाने काठमाडौं ज्ञानेश्वरका ध्रुब देवकोटा र कपिलवस्तु वाणगंगाका...

चौतारा । रााष्ट्रिय गौरबको मेलम्चीको पानी चैतभित्रै राजधानी बासीका धारामा आईपुग्ने भएको छ । गत असारमा सुरुङमा समस्या देखिएपछि त्यसलाई सुधार गरी सुरुङको काम ९९ प्रतिशत सम्पन्न भए पनि विभिन्न चरणको प्राविधिक परीक्षण गर्न समय लाग्ने भएकोले आगामी चैत अन्तिमसम्म पानी राजधान...

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ अन्त्य भइसकेको र फेरि लोडसेडिङ गर्नुपर्ने जरुरी नरहेको बताएको छ । पछिल्ला दिनमा अघोषित लोडसेडिङ सुरु भएको भन्दै प्राधिकरणको आलोचना हुन थालेपछि उसले बिहीबार विज्ञप्ति निकालेर लोडसेडिङ गर्नुपर्ने जरुरी नरहेको बताएको छ ।&n...

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले लोडसेडिङ अन्त्य गर्ने कुलमान घिसिङ नभई केपी ओली भएको तर्क गरेका छन् । बिहीबार प्युठानमा आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलामा पोखरेलले लोडसेडिङ अन्त्यको जस घिसिङलाई दिइएकोप्रति असन्तुष्टि पोखे । भारतबाट विद्यु...

काठमाडौं । नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले आफ्नो स्थिर सम्पत्ति उपयोग गरी आम्दानी बढाउन नेपाल वायुसेवा निगमलाई सल्लाह दिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट भर्खरै पर्यटनमा सरुवा भएका उनले मंगलबार निगमको निरीक्षणका क्रममा उक्त उपाय ...

काठमाडौँ । सरकारले निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवा र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ‘ग्राउन्ड ह्यान्डलिङ’को जिम्मेवारी नेपाल वायुसेवा निगमलाई दिने भएको छ ।  यससम्बन्धी पत्रसमेत नेपाल वायुसेवा निगमलाई पठाइसकिएको नेपाल...

काठमाडौं । ग्राहकलाई सहज, सर्वसुलभ, भरपर्दो तथा किफायती विद्युत आपूर्ति सहितको आधुनिक सेवाका लागि नेपाल विद्युत प्राधिकरण स्मार्ट ग्रिड प्रणालीको अवधारणामा अग्रसर भएको छ ।  डिजिटल विद्युत प्राधिकरणको अवधारणा अनुसार पुरानो विद्युत वितरण प्रणालीलाई सुधार र स्तरोन्...

काठमाडौं । कोभिड–१९ संक्रमण बढिरहेका बेला रोगप्रतिरोधी क्षमता वृद्धि गर्ने आयुर्वेदिक औषधिको माग ह्वात्तै बढेको छ । भाइरससँग लड्न कुनै खोप तथा औषधि प्रयोगमा नआइसकेकाले उपभोक्ताले कोभिड–१९ को संक्रमणबाट जोगिन आयुर्वेदिक औषधिको प्रयोगमा जोड दिइरहेका छन् । त...

काठमाडौं । ऊर्जामन्त्री बर्षमान पुनले हितेन्द्रदेव शाक्यलाई नेपाल विद्युत प्राधिकरणको निमित्त कार्यकारी निर्देशक नियुक्त गरेको छन् । कुलमान घिसिङ हटेसँगै उनलाई निमित्त प्रमुख बनाउने तयारी गरिए पनि त्यतिबेला नबनाएर अहिले नियुक्त गरिएको हो ।  मन्त्री पुनले प्रधानमन्त्र...

काठमाडौं। विद्युतीय बस चार्जिङ स्टेसनको विद्युत् महसुल र सवारी चार्ज गरेबापतको महसुल लागू भएको छ । नेपाल विद्युत् प्राधिकरणले असोजदेखि नै लागू हुनेगरी विद्युतीय सवारी सञ्चालन गरेका कम्पनीहरूलाई महसुलबारे पत्राचार गरेको छ । विद्युत् महसुल निर्धारण आयोगले तीन महिनाअघि त...

काठमाडौं । निजी क्षेत्रबाट उद्योगी व्यापारीले म्याद नाघेका अखाद्य वस्तु बेचेका समाचारहरु आइरहेको बेला सरकारी स्वामित्वकै दुग्ध विकास संस्थान (डीडीसी)को स्टोर (गोदाम)मा ठूलो परिणाममा म्याद नाघेको मख्खन (बटर) भेटिएको छ ।  सरकारी अनुगमन टोलीले नै मंगलबार बजार अ...

काठमाडौं । नेपाल वायुसेवा निगमका नवनियुक्त महाप्रवन्धक डिमप्रसाद पौडेलले उड्डयन क्षेत्रमा आफ्नो अनुभव नरहेको स्वीकार गरेका छन् । सोमबार पदभार ग्रहण गर्ने क्रममा उनले उड्डयन क्षेत्रमा आफ्नो नयाँ अनुभव भए पनि सरकारले आफूलाई विश्वास गरेर महाप्रवन्धक बनाएको बताए । सत्तारुढ ...

काठमाडौं । नेपाल आयल निगमको समेत लगानी भएको नेपाल ल्युब आयल लिमिटडले जग्गाको विषयमा मुद्दा हालेपछि अमलेखगन्जमा पेट्रोलियम पाइपलाइनका लागि पूर्वाधार विस्तार प्रभावित बनेको छ । निगमबाटै छुट्याएर निजीकरण गरिएको लुब्रिकेन्ट उत्पादक कम्पनी ल्युब आयलले बाराको अमलेखगन्जस्थित...

काठमाडौं । सरकारले आफ्नो पार्टी नेकपाका कट्टर कार्यकर्तालाई नेपाल वायुसेवा निगमको महाप्रवन्धक नियुक्त गरेका छन् । मन्त्रिपरिषदको बिहीबारको बैठकमा पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईको प्रस्तावमा तत्कालिन एमालेनिकट अनेरास्ववियूका नवलपरासी जिल्ला अध्यक्ष हुँदै अ...

काठमाडौं । “नेपाल विद्युत प्राधिकरणले इञ्जीनियरिङ कम्पनी स्थापना गर्ने निर्णय गर्यो । संस्थाले दिएको जिम्मेवारी पूरा गर्न म एक्लै निस्केँ । आयोजनाको परामर्शको क्षेत्रमा केही गर्नुपर्छ भन्ने थियो । यतिखेर तीन वर्ष पूरा हुँदा केही गरियो भन्ने स्थानमा आइपुगेको छु”,...

काठमाडौं । राष्ट्रिय ध्वजाबहाक जहाज उडाउने नेपाल वायुसेवा निगमले धेरैलाई ग्राउण्ड ह्याण्डलिङ (भूमिस्थ) सेवा दिँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कवाडीखाना जस्तो हुने भन्दै हवाई सुरक्षामा समेत असर पर्नेगरी उक्त विमानस्थललाई कवाडीखाना नबनाउन आग्रह गरेको छ ।  निगम...