Advertisement

काठमाडौं । यति समूहको लगानी रहेको हिमालय एयरलाइन्सलाई त्रिभुवन विमानस्थलमा नेपाल वायुसेवा निगमले प्रदायन गर्दै आएको ग्राउण्ड ह्याण्डलिङ सेवाबाट हिमालय एयरलाइन्सलाई आफ्ना जहाजहरुको ग्राण्ड ह्याण्डलिङ आफै गर्न पाउने गरी ‘सेल्फ ग्राण्ड ह्याण्डलिङ’को लाइसेन्स दिएको ...

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री बर्षमान पुनले लोडसेडिङ सुरु भयो भनेर गलत प्रचार गर्नेलाई काम गरेर जवाफ दिन नेपाल विद्युत प्राधिकरणका वरिष्ठ अधिकारीहरुलाई निर्देशन दिएका छन् ।  पुनले बिहीबार प्राधिकरणका उपकार्यकारी निर्देशकहरुलाई मन्त्रालयमा बोलाएर स...

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ प्राधिकरणबाट बिदा भएका छन् । मंगलबार एक कार्यक्रमको आयोजना गरी उनलाई बिदाई गरिएको हो ।  कर्मचारीहरुको तर्फबाट गरिएको बलाई कार्यक्रममा उनलाई दोसल्ला ओढाएर मायाको चिनो प्रदान गरिएको ...

काठमाडौं । उच्च अदालत पाटनले विद्युत नियमन आयोगको सहमतिबिना विद्युत खरीद बिक्री सम्झौता (पीपीए) गरेको भन्दै माथिल्लो त्रिशुली १ सहित ७५ वटा आयोजनासँग गरिएको पीपीए कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ ।    न्यायाधीस रमेशप्रसाद राजभण्डारीको इजलाशले स...

काठमाडौं । सरकारले कुलमान घिसिङको म्याद थप गर्न अस्वीकार गरेको छ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्तिसम्वन्धी कार्यविधिअनुसार घिसिङलाई म्याद थप गर्न नमिल्ने भन्दै उर्जा मन्त्रालयले घिसिङको म्याद थप नगरेको हो ।  उर्जामन्त्री बर्षमान पुनका प्रेस सल्लाह...

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पुर्ननियुक्ति गर्न कार्यविधि बाधक रहेको उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले जनाएको छ ।  उर्जामन्त्री बर्षमान पुनका एक सहयोगीका अनुसार घिसिङलाई पुनर्नियुक्तिका लागि मन्त्रिपरिषद्मा प्रस्ताव लैजा...

जाजरकोट । सुर्खेतको सुव्वाकुनामा १३२ केभी प्रसारण लाइनको सवस्टेशन निर्माण नहुँदा तीन जिल्लाको विद्युत् आपूर्तिमा समस्या देखिँदै आएको छ । कोहलपुरदेखि सुर्खेतसम्मको १३२ केभी प्रसारण लाइनको लागि वातावरणीय प्रभाव मूल्याङ्कनको काम पूरा गरी प्रसारण लाइन निर्माणका लागि बोलपत्र ...

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक मुकेश काफ्लेले प्राधिकरणका वर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङलाई उज्यालो नेपाल नामको पार्टी खोल्न र आउँदो चुनावमा बिजयी भएर प्रधानमन्त्री बन्न सुझाव दिएका छन् ।  प्राधिकरणको कार्यकारी निर्देशक हुँदा ...

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकको म्याद थप भएको भन्दै गलत प्रचार भएको छ । लोडसेडिङ न्यूनीकरण गरेर चौतर्फी प्रसंशा बटुलेका घिसिङको म्याद सकिनै लाग्दा उनलाई दोहोर्याउनुपर्ने आवाज उठेको सन्दर्भमा उनको मंगलबारको मन्त्रिपरिषद बैठकले म्याद थप भएको गलत प्...

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डेडिकेटेड र ट्रंक लाइनमार्फत विद्युत उपयोग गर्ने उद्योगहरुको टिओडी मिटर हेरेर मात्रै अतिरिक्त महशुल अशुलउपर गर्न विद्युत नियामन आयोग र नेपाल विद्युत प्राधिकरणलाई सुझाव दिएको छ ।  आफूहरुलाई नियमविपरित प्राधिकरणले ...

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले बढि भएको बिजुली मुलुकभित्र खपत गर्न र बाह्य बजारमा बिक्री गर्न चुनौतिपूर्ण बनेको बताएका छन् । नेपाल विद्युत प्राधिकरणको ३५औं बार्षिकोत्सवमा सोमबार उनले प्राधिकरणमाथि चुनौति थपिएको बताएका हुन् ।  प्राधिकरण ...

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक हुन दौडधुप सुरु भएको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यकाल सकिनै लागेको बेला घिसिङ आफैसहित केही नयाँ अनुहारहरु राजनीतिक लबिङमा लागेका हुन् ।  पूर्वएमाले पक्षबाट हाल राष्ट्रिय पुनर्न...

हेटौंडा । सरकारी स्वामित्वमा रहेका उद्योगहरु धरासायी भइरहेका बेला हेटौंडा सिमेन्ट उद्योगले पनि त्यसको नियति भोग्न थालेको छ । सरकारी लगानीको यो उद्योग विगत दुई वर्षदेखि निरन्तर घाटामा गइरहेको छ । केही वर्ष नाफामा गएको उद्योगले आर्थिक वर्ष २०७५।७६ र ०७६।७७ मा निरन्तर घ...

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले चालू वर्षमा चार अर्ब रुपियाँ बराबरको एक लाख टन खाद्यान्न खरिद गर्ने भएको छ । खाद्यान्नको मौज्दात राख्न, व्यावसायिक कारोबार गर्नुका साथै दुर्गम जिल्लामा खाद्यान्न आपूर्ति गर्नका लागि चार अर्ब रुपियाँ बराबरको १ लाख ६ सय ७० टन खाद्य...

सिबी अधिकारी   काठमाडौं । कोभिड–१९ महामारीका कारण मुलुकको हवाई यातायात क्षेत्रको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण ९क्यान० को वार्षिक आम्दानी ४३ प्रतिशतले घटेको छ ।            हवाई उडानको आयमा निर्भर हुने प्राधिकरणक...

काठमाडौं । कोभिड–१९ सङ्क्रमणका कारण नियमित उडान बन्द भएपछि राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको आम्दानी मात्र घटेको छैन जहाज खरिदका लागि लिएको ऋणको किस्ता दायित्वले थप समस्यामा परेको छ । पछिल्लोपटक गत पुस मसान्तमा त्रैमासिक किस्ता तिरेको निगमले त्यसयता स...

काठमाडौं । उद्योगहरुले डेडिकेटेड र ट्रङ्क लाइनमार्फत विद्युत प्रयोग गरेकै आधारमा अतिरिक्त महशुल तिर्न अस्वीकार गरेको बेलामा उनीहरुलाई तीन बर्षको अतिरिक्त महशुल तिराउने तयारी गरिएको छ ।  डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवादबारे अध्ययन गर्न उर्जासचिव दिनेश घिमिरे...

काठमाडौँ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य आकासिएको भन्दै नेपाल आयल निगमले मूल्य बढाउने तयारी गरेको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै भारतमा डिजेलको भाउ दिनप्रति दिन बढेपछि अगष्टमा मूल्य बढाउने तयारी भएको जनाइएको छ । भारतमा डि...

काठमाडौं । सर्वोच्च अदालतले काठमाडौं प्लाजाको ठेक्का विवादमा ठेकेदार कम्पनी कन्सेप्ट डेभलपर्स प्रालीको पक्षमा अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेको छ । सर्वोच्चको यस फैसलासँगै काठमाडौं महानगरपालिकालाई नेपाल ट्रष्टसँग सम्झौता गरी कार्यालय सार्न बाटो खुलेको छ । पूर्व...

काठमाडौं । नर्वेजियन लगानीको खिम्ती विद्युत् गृहको स्वामित्व हस्तान्तरण प्रक्रियामा भएको ढिलाइप्रति संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिले चासो देखाएको छ । गत २७ असारदेखि खिम्तीको आधा सेयर नेपाल विद्युत् प्राधिकरणको नाममा स्वतः आए पनि विद्युत् गृहको व्यवस्थापन, सञ्च...

काठमाडौं । अनुदानको लोभले जस्तो पायो उस्तै वस्तु खरिद गर्दा परिणाम खराब निस्कन्छ भन्ने पछिल्लो उदाहरण नेपाल वायुसेवा निगमका चिनियाँ जहाज बनेका छन्। चीन सरकारले ४ वटा जहाज खरिद गरेमा दुइटा अनुदानमा दिने भनेपछि खरिद गरिएका जहाज निगमले अन्ततः २ अर्ब रुपियाँ घाटा बेह...

काठमाडौं । विभिन्न माग राखी नेपाल टेलिकमसम्वद्ध तीन वटा युनियनहरुको संयुक्त संघर्ष समितिले कम्पनीका प्रवन्ध निर्देशकको कार्यकक्षअगाडि एक महिनादेखि धर्ना गर्दै आएका छन् । समितिले शुक्रबार पत्रकार सम्मेलन गरी आन्दोलनको औचित्यताबारे प्रस्ट्याए । नेपाल टेलिकममा जीएसएम लाईसेन्...

काठमाडौं । सरकारी लगानीको साझा यातायातले बिहीबारबाट बस सेवा शुरु गर्ने भएको छ । साझाले २६ वटा बसमार्फत् काठमाडौंका अधिकांश रुटमा सेवा शुरु गर्न लागिएको हो । पहिलो दिन सरकारले तोकेअनुसार नै सिटभन्दा आधा यात्रु राखेर बस सञ्चालन गर्न लागिएको साझाका व्यवस्थापक महेन्द्...

काठमाडौं । लकडाउन र महामारीको मारमा परेका निजी यातायात व्यवसायीहरुले सेवा सुरु गर्न अनकनाइरहेको बेला साझा यातायातले आफ्ना बसहरु सञ्चालन गर्ने तयारी गरेको छ । साझाले सरकारको निर्णयअनुसार सुरक्षा मापदण्ड अपनाएर एक साताभित्रमा आफ्ना बसहरु चलाउने तयारी गरेको छ । सा...

काठमाडौँ । नेपाल आयल निगमले नयाँ बिक्रेता(पेट्रोल पम्प) नियुक्तिका लागि मुलुकभरबाट पेश भएका आवेदन रद्द गरेको छ । निगमले आज पत्रकार सम्मेलन गरी २०७६ बैशाख १७ र भदौ १० गते सार्वजनिक गरिएको सूचनाका आधारमा प्राप्त भएका १ हजार २५ निवेदन रद्द गरिएको जनाएको हो । नयाँ ...