Advertisement

काठमाडौं । बोटलर्स नेपाल लिमिटेड (कोकाकोला)ले कर छलीको पत्र स्वीकार गरेको छ । कम्पनीको प्रतिनिधिले ठूला करदाता कार्यालय पुगेर पत्र बुझेको हो । ठूला करदाता कार्यालयले निर्धारण गरेको कर पत्र बुझ्न अस्वीकार गर्दै आएको कम्पनीले पत्र स्वीकार गर्न तयार भएको आन्तरिक राजश्व व...

काठमाडौं । आन्तरिक राजस्व विभागले सरकारी निकायहरुकै कर परीक्षण गर्ने भएको छ । कर छली भएको आशंकामा विभागले दुई वटा प्राधिकरणको ब्यालेन्स सिट हेर्न लागेको हो ।  विभागले नेपाल विद्युत प्राधिकरण र नेपाल दूरसञ्चार प्राधिकरणको वासलत (ब्यालेन्स सिट) हेर्न चार्टर्ड एका...

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले निजी क्षेत्रमा पनि अनुसन्धान गर्न पाउने गरी कानुन संशोधन गर्न लागिएकोप्रति आपत्ति जनाएको छ ।  चेम्बरले अख्तियारको दायराभित्र निजी क्षेत्रलाई ल्याउने कुरा संविधानअनुकुल नहुने र  समग्र उद्यो...

काठमाडौं। ई–सेवाको माउ कम्पनी एफवान सफ्टको कर विवरणको फाइल फुल अडिट (पूर्ण कर परीक्षण) हुने भएको छ । ठूला करदाता कार्यालयले एफवान सफ्ट इन्टरनेश्नल प्रा.लिको फाइल फुल अडिटमा हालेको हो। सूचना प्रविधि, वित्तीय कारोबार जस्ता क्षेत्रमा व्यवसाय गर्दै आएको यो कम्पनील...

काठमाडौं । नेपाल आयल निगम लिमिटेडका पूर्वकार्यकारी निर्देशक गोपाल खड्काविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । विशेष अदालतका न्यायाधीशहरू यमुना भट्टराई, बलभद्र बाँस्तोला र खुसीप्रसाद थारूको संयुक्त इजालसले सोमबार उनीविरुद्ध पक्राउ पुर्जी जारी गर्न आदेश दिएको हो। खड्काविर...

काठमाडौं । सुरक्षण मुद्रण केन्द्रका कार्यकारी निर्देशक विकल पौडेलले मोटो रकम कमिशन खाएको खुलासा भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पौडेलसहित नौ जनालाई भ्रष्टाचार गरेको आरोप लगाउँदै विशेष अदालतमा मुद्दा दायर गरेको छ ।  आयोगले राज्यको रकम बदनियतपूर्ण...

काठमाडौं। एकै वर्षमा संघीय तथा प्रदेश सरकारको एक खर्ब १९ अर्ब ७७ करोड ७० लाख रुपियाँ बेरुजू थपिएको छ। महालेखा परिक्षकको कार्यालयले नियमविपरित गरिएको खर्चलाई बेरुजुको रुपमा औंल्याउने गर्छ ।  महालेखाले गत आर्थिक वर्ष २०७८–७९ को बजेटमा उक्त रकम बरारबरको...

काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थीको परिचयपत्र बनाउँदै पैसा उठाउने गिरोहका अर्का सक्रिय सदस्य सन्देश शर्मा पनि पक्राउ परेका छन् ।  प्रमुख तीन दलका नेताहरुदेखि गृह मन्त्रालयका अधिकारीहरुसमेत संलग्न रहेको यस प्रकरणमा पैसा उठाउने कार्यक्रम सक्रिय रहेका शर्...

काठमाडौं । मन्त्री बन्न व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड माग्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठ निलम्बिच भएका छन् ।  प्रसाईं र श्रेष्ठबीचको कुराकानीको अडियो आइतबार बिहान सार्वजनिक भएको हो । आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि प...

काठमाडौं। ठूला करदाता कार्यालयले कोकाकोला उत्पादन गर्ने बहुर्राष्ट्रिय कम्पनी बोटलर्स नेपालले कर छली गरेको भन्दै उक्त कम्पनीलाई पाँच अर्ब ४२ करोड कर निर्धारण गरेको छ ।  कार्यालयले पूर्ण कर परीक्षण (फुल अडिट) गर्दा कर छली गरेको फेला पारेको हो । आन्तरिक राजस्व विभा...

धनुषा । वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्का पूर्वअध्यक्ष, कार्यकारी निर्देशकसहित पाँच जनालाई विशेष अदालतले भ्रष्टाचारी ठहर गरेको छ ।  विशेष अदालतले परिषद्का पूर्वअध्यक्ष दीगम्बर राय, कार्यकारी निर्देशक सूर्यदेव साह र राजेशकुमार साह, नायब सुब्बा उषा मिश्रा तथा लेख...

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु दुई करोड १४ लाख ४६ हजार छ सय ५७ बराबरको गैरकानूनी सम्पत्ति आर्जन गरेको अभियोगमा भन्सार विभागका तत्कालीन नायब सुब्बा रघुनाथ घिमिरेविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । ‘घिमिरेले रु सात करोड ३९ लाख...

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीले पशुपति क्षेत्र विकास कोषका पदाधिकारी कमिशनको खेलमा मात्रै लाग्ने गरेको पाएको बताएका छन् ।  शनिबार बिहान पशुपतिनाथ क्षेत्रको सरसफाईमा सहभागी भएलगत्तै नेपाल पर्यटन बोर्डले आयोजना गरेको एक कार्यक्र...

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख कार्यकारी अधिकृत अनन्तपाणी मरासिनी र सोही गाउँपालिका वडा–७ का अध्यक्ष भीमबहादुर यादवलाई घुस लिएको अभियोगमा आज पक्राउ गरेको हो ।  आयोगका प्रवक्ता भोला दाहालका अनुसा...

काठमाडौं । केही समय अगाडि जनकपुर उपमहानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष र सचिव घुस रकमसहित एक होटलबाट पक्राउ परेका छन् ।  जनकपुरको विवाह मण्डप पछाडि रहेको रोहन होटलबाट उक्त वडाका वडाध्यक्ष अर्जुन चौधरी र वडा सचिव माधव राय घुससहित पक्राउ परेका हुन् ।&nbs...

काठमाडौं। पूर्वअर्थमन्त्री जनार्दन शर्माले गत जेठ १४ गते चालु आर्थिक बर्षको बजेट निर्माणका क्रममा आर्थिक ऐनको मस्यौदा तयार गर्दै थिए । मस्यौदामा उनले राजस्वको टिमलाई सहकारीको आयकरको दररेट चलाउन निर्देशन दिए । शर्माले दिएको निर्देशनअनुसार नै सहकारीको आयकरको दररेट परिव...

काठमाडौं । नौ सिमेन्ट उद्योगसहित खानी विभागले मुद्दा जितेका छन् । विशेष अदालत काठमाडौले शुक्रबार फैसला गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको दाबी नपुगेको घोषणा गरेको हो । आयोगले नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष एवं सिदार्थ मिनरल्स प्रालीका संचालक  ...

काठमाडौं । अर्थ मन्त्रालयले कारबाही गरेका उपसचिव तारा सापकोटा राजस्व अनुसन्धान विभाग जान लागेका छन् । सापकोटाले विभाग जान प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा लबिङ गरेको पाइएको छ ।  विराटनगर भन्सार कार्यालय प्रमुख सापकोटाले बदनियतपूर्ण तरिकाले प्रज्ञापन पत्र...

काठमाडौं। राजस्व अनुसन्धान विभागले त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट फागुन ३ गते नियन्त्रणका लिइएका सबै गाडी छोडेको छ । नियन्त्रणमा लिइएका आठ वटै गाडीलाई जरिवाना गर्दै छाडिएको हो । यी गाडीमध्ये छ वटा गार्मेन्ट र नक्कली गहना ल्याएको पाइएको विभागले बताएको छ । उनी...

काठमाडौं । पूर्वमन्त्री बद्री न्यौपानेले विशेष अदालतको फैसला पूर्वाग्रही रहेको आरोप लगाएका छन् । भृकुटीमण्डप फनपार्कको जग्गा भाडामा दिँदा भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतबाट नौ वर्ष छ महिना कैद सजाय सुनाइएका पूर्वमन्त्री न्यौपानेले मंगलवार पत्रकार सम्मेलन गरी आफ्नो रा...

काठमाडौं । भ्रष्टाचारी ठहर भएका नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङलाई एक करोड २१ लाख ८४ हजार रुपियाँ जरिवाना गरिएको छ । गएको मंसिर ४ को निर्वाचनमा मनाङबाट प्रतिनिधिसभामा निर्वाचित भएका उनलाई विशेष अदालतले कैद सजाय नगरी एक करोड २१ लाख ८४ हजार रुपियाँ मात्...

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले मुलुकमा विद्यमान भ्रष्टाचार अन्त्यका लागि राजनीतिक दलहरुबीच राष्ट्रिय सहमती आवश्यक रहेको बताएका छन् । संसदमा प्रतिनिधिहरु गर्ने राजनीतिक दलहरु र राज्यको माथिल्लो निकायमा रहेका प्रमुखहरुले भ्रष्टाचारीलाई कारबाही गर्नेग...

काठमाडौं । प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा रानाले आफूले राज्यबाट पाउनुपर्ने सेवा, सुविधा पनि नपाएको गुनासो गरेकी छन् । भ्रष्टाचारविरुद्ध सांसदहरुको विश्वव्यापी संगठन, नेपाल च्याप्टरले शुक्रबार आयोजना गरेको एक कार्यक्रममा उनले राज्यको माथिल्लो निकायमा भ्रष्ट आचारण रह...

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयले जाँचपास गरेको आठ गाडीमा कैफियत भेटिएको छ । पन्द्र दिनअघि कार्यालयले जाँचपास गरेको गाडीहरुमा न्यून बिजकीकरण गरी भन्सार जाँचपास गराइएको भेटिएको हो । राजस्व अनुसन्धान विभागले नियन्त्रणमा लिएका ती गाडीमा न्यू...

काठमाडौं । नेपाली सेनाको कोर्ट मार्सलले आर्थिक अनियमिततामा संलग्न रहेको ठहर गर्दै उपरथी प्रेम शाहीलाई सेवाबाट निष्कासन गरेको छ । सेनाको कोर्ट मार्सलले उनलाई बिहीबार सेवाबाट निष्कासित गरिएको हो । नेपाली सेनाका प्रवक्ता कृष्ण भण्डारीका अनुसार शाहीसँग आर्थिक अनियमितत...