Advertisement

काठमाडौं । कोभिड– १९ को महामारीले थप १२ लाख नेपाली गरिबीको रेखामुनि झरेका छन् । गत वर्षसम्म गरिबीको रेखामुनि ५६ लाख नेपाली रहेकोमा अब यो संख्या ६८ लाख पुगेको छ ।  पोषिलो खाना, स्वच्छ खानेपानी, आवास, शिक्षा, स्वास्थ्य र सरसफाइजस्ता आधारभूत आवश्यकताहरू...

दैलेख । सेस्मिक सर्भेको नतिजा लिएर चिनियाँ टोली नफर्कंदा पेट्रोलियम पदार्थ अन्वेषणको काममा ढिलाइ भएको छ । चिनियाँ प्राविधिक टोलीको नतिजाका आधारमा दोस्रो चरणको सर्भे र ड्रिलिङको काम हुने भनिए पनि चिनियाँ टोली नफर्कंदा अन्वेषणको काम अन्योलमा परेको हो । कोरोना महाम...

काठमाडौं । नेपाल राष्ट्र बैंकले लकडाउनपछि पनि ४६ प्रतिशत उद्योगहरु बन्द रहेको जनाएको छ । राष्ट्र बैंकले गरेको अध्ययनअनुसार गएको असारसम्म ६१ प्रतिशतभन्दा बढि उद्योगहरु सञ्चालनमा आउन नसकेकोमा अहिले ५४ प्रतिशत उद्योग व्यवसाय पूर्ण सञ्चालनमा आएको देखिएको छ ।  पुनराव...

काठमाडौँ । नेपालमा हाइड्रोजन उत्पादन, बजारीकरण र निर्यातसम्मका गतिविधि सञ्चालन गर्ने गरी पहिलोपटक अध्ययन सुरु भएको छ । पेट्रोलियम पदार्थको आयात, भण्डारण र व्यापार गर्दै आएको नेपाल आयल निगम भविष्यमा स्वच्छ ऊर्जाको महìवपूर्ण स्रोत मानिएको हाइड्रोजनको नेपालमा उत्पादन,...

काठमाडौं । सरकारले चालु आर्थिक बर्षमा आर्थिक वृद्धिदर ७ प्रतिशत हुने दाबी गरिरहेको बेला बिश्व बैंकले भने ०.६ प्रतिशत मात्रै रहने दोहोर्याएको छ । कोरोना भाइरस (कोभिड १९) महामारीबाट प्रभावित यस आर्थिक बर्ष सन् २०२०–२०२१ (२०७७–७८)मा नेपालको आर्थिक वृद्धिदर म...

काठमाडौँ । अन्तर्राष्ट्रिय कम्पनीहरूले हरेक वर्षजस्तो घुम्नैपर्ने देशको सूचीमा नेपाललाई अग्रपंक्तिमा राख्ने गरेका छन् । प्राकृतिक सुन्दरताका हिसाबले त्यो सूचीमा पर्नु सुखद भए पनि पछिल्ला वर्षमा जलवायु परिवर्तनका कारण हिउँ पग्लिने र अन्य जलवायुजन्य जोखिमको दर बढ्दा पर्यटन क्षेत्र...

काठमाडौ । राष्ट्रिय जनगणना–२०७८ मा संख्या मात्रै नभई आर्थिक, सामाजिकलगायतका पक्षबारे समेत विस्तृत अध्ययन गरिने केन्द्रीय तथ्यांक विभागले बताएको छ । सपटकको जनगणनामा पहिलो पटक घर तथा परिवारसम्बन्धी स्वामित्व विवरण, व्यवसाय प्रयोजनमा प्रयोग भएका घरहरुको विस्तृत तथ्यांक...

काठमाडौँ । कोभिड–१९ ले गत आर्थिक वर्षमा मात्रै कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा करिब २ खर्ब रुपियाँ बराबरको क्षति गरेको सरकारी अध्ययन कार्यदलको प्रतिवेदनले देखाएको छ । योजना आयोगले गठन गरेको कार्यदलको प्रतिवेदनले २०७६–७७ मा उत्पादकको मूल्यमा १ खर्ब ९८ अर्ब ...

काठमाडौं । विश्व बैंकले नेपालको आर्थिक वृद्धिदर शुन्यमा झर्ने प्रक्षेपण गरेको छ । बैंकले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार नेपालको आर्थिक वृद्धिदर सन् २०२० मा ०.२ र सन् २०२१ मा ०.६ प्रतिशतमा झर्ने अनुमान गरेको हो ।  बैंकको दक्षिण एसियाली आर्थिक प्रतिवेदनअनुसा...

काठमाडौं । कोरोना भाइरस पत्ता लागेको नौ महिनामा नेपालको जनसंख्याभन्दा ज्यादा अर्थात् साढे ३ करोडभन्दा बढी व्यक्ति संसारभर संक्रमित भएका छन्। यसकै संक्रमणका कारण झन्डै साढे १० लाख व्यक्तिले ज्यान गुमाउनु परेको छ। त्यसबाहेक यस महामारीले विश्वमा करोडौं व्यक्तिलाई गरिबीको रेख...

काठमाडौं । नेपाल पत्रकार महासंघले पत्रकारिता क्षेत्रमा कोभिड–१९ को प्रभाव सर्वेक्षण सार्वजनिक गरेको छ । अध्ययनले विशेष गरी परम्परागत मिडियाको भविष्य के हुने ? भन्ने बारे अन्योल देखिएको छ । कोरोना महामारी र त्यसका कारण भएको लकडाउनले समग्र नेपाली पत्रकारिता तथा सञ्...

काठमाडौं । मिडिया अनुसन्धान केन्द्र नामक एक संस्थाले मिडिया सर्वेक्षणका नाममा गलत तथ्य सार्वजनिक गरेको छ । सो संस्थाका अनुसार आफूहरुले इन्टरनेट प्रयोगकर्तामा गरेको सर्वेक्षणमा ९५ प्रतिशत सुचना गलत पाइने गरेको दावी गरिएको छ, जुन कुनै पनि हिसावले पत्यारिलो देखिन्न । ...

काठमाडौं । काठमाडौँलाई रक्सौलसम्म जोड्ने विद्युतीय रेलमार्ग निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)का लागि भारतले अनुमति मागेको छ ।  अन्तरदेशीय उक्त रेलमार्गको डीपीआर तयार गर्नुका साथै निर्माण कार्यलाई अगाडि बढाउन भारत सरकारको स्वामित्वमा रहेको कोङ्कर्ण रे...

काठमाडौं । गत आर्थिक वर्ष ०७६।७७ मा मुलुकको आर्थिक वृद्धि माइनस २ प्रतिशतभन्दा पनि कमजोर भएको छ । सरकारले साढे आठ प्रतिशतको लक्ष्य राखेको थियो, तर देशले ६० वर्षयताकै आर्थिक गिरावट भोगेको छ ।  तथ्यांक विभागले ०२२ देखि मुलुकको कुल गार्हस्थ्य उत्पादनको तथ्यांक राख्...

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले जुन सरकारको नीतिमा किसान र श्रमिक छैनन्, उनीहरुले आफूलाई कम्युनिष्ट भनेको आश्चर्य प्रकट गरेका छन् ।  मंगलबार ट्वीट गर्दै उनले कोरोनाको बीचमा पनि नेपाली अर्थतन्त्र २.२८ प्रतिशतले वृद्धि ...

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) महामारी र यसलाई नियन्त्रण गर्ने क्रममा लगाइएको लकडाउनका कारण उद्योग व्यवसायमा काम गर्ने एक चौथाई कर्मचारी एवं कामदारको जागिर गएको छ ।  राष्ट्र बैंकले मुलुकभर गरेको सर्वेक्षणका क्रममा उद्योग व्यवसायले झण्डै एक चौथाई कर्मचारी कट...

काठमाडौं । विश्व बैंकले चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर २.१ प्रतिशत मात्रै रहने प्रक्षेपण गरेको छ । बैंकले पछिल्लोपटक जारी गरेको ‘नेपाल डेभलपमेन्ट अपडेट’ अध्ययन प्रतिवेदनले विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ र त्यसको सङ्क्रमणको जोखिमबाट जोगिन गरिएको लकडाउनबाट ...

काठमाडौं । नेपाल न्यून आय भएको मुलुकबाट इतिहासमै पहिलोपटक निम्नमध्यम आय भएको मुलुकमा उक्लिएको छ । विश्वबैंकले विहीवार सार्वजनिक गरेको तथ्यांक अनुसार नेपाल सन् २०१९ मा निम्नमध्यम आय वर्गको मुलुकमा स्तरोन्नति भएको हो । सन् २०१९ मा १०३६ देखि ४ हजार ४५ अमेरिकी डलरसम्म प्र...

काठमाडौँ । नेपालको जनसंख्या तीन करोड नाघेको छ । केन्द्रीय तग्यांक विभागको घडीमा शुक्रबारसम्म नेपालको जनसंख्या तीन करोड ६६४ पुगेको हो । राष्ट्रिय जनगणना २०६८ को आधारमा निर्धारण गरिएको घडीअनुसार यो तथ्यांक निर्धारण गरिएको हो । हरेक १० बर्षमा मुलुकको कुल जनसंख्या सार्व...

कोभिड–१९ को महामारीले विश्व अर्थतन्त्र डगमगाई रहेकाबेला मुलुकको अर्थतन्त्र पनि यसको चपेटमा परेको छ। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष ०७६।७७ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाको प्रतिवेदन सार्वजनिक गर्दै कोभिड–१९ का कारण लक्ष्य अनुसार आर्थिक वृद्धि नहुने र कूल ग्...

काठमाडौँ । हरेक नागरिकको शिरमा ३९ हजार रुपियाँ ऋणको बोझ पुगेको छ । अर्थमन्त्री युवराज खतिवडाद्धारा मंगलबार संसदमा प्रस्तुत चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण अनुसार सार्वजनिक ऋण ११ खर्ब ३९ अर्ब ८० करोड रुपियाँ पुगेको छ । यसलाई हरेक नागरिकमा भाग लगाउँदा प्रतिव्यक्ति ३९...

काठमाडौं । कोरोना भाइरस (कोभिड १९) महामारी नियन्त्रण गर्न लागू गरिएको लकडाउनले अर्थतन्त्रका धेरै क्षेत्र नराम्रोसँग प्रभावित भए पनि विदेशी विनिमय सञ्चितिमा भने सुधार आएको छ । अत्यावश्यकबाहेक सबै वस्तुहरुको आयात ठप्प प्रायः रहेका कारण शोधनान्तर स्थितिमा निकै सुधार आएको ह...

काठमाडौँ । कोभिड–१९ नियन्त्रण तथा रोकथामका लागि जारी लकडाउन लम्बिँदै गए आर्थिक वृद्धिदर ऋणात्मक हुने जोखिम बढेको छ । केन्द्रीय तथ्यांक विभागले गत वैशाख १७ मा कोभिड–१९ को असरले २.२७ प्रतिशतको न्यून आर्थिक वृद्धि अनुमान गरेको थियो । अर्थतन्त्रलाई त्राण दिन सरकारले विभिन्न...

काठमाडौं । प्रमुख प्रतिपक्षी दल काँग्रेसले कोरोना भाइरस (कोभिड १९)बाट लगानी, पूर्वाधार र रोजगारमा परेको र पर्नपाने असर न्यून गर्न तत्कालिन र आगामी आर्थिक बर्षभित्र चालिनुपर्ने कदमहरुबारे सुझाव दिन विनोद चौधरीको संयोजकत्वमा गठित विशेष समितिले काँग्रेस सभापति शेरबहादुर...

काठमाडौं । कोरोना भाइरसका कारण एसियाली मुलुकहरूमध्ये सबैभन्दा गम्भीर आर्थिक क्षति नेपालमा हुने प्रक्षेपण एसियाली विकास बैंक (एडीबी)ले गरेको छ । कोरोनाका कारण नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)को १३ दशमलव ६ प्रतिशत (अर्थात् ४ खर्ब ५० अर्ब २४ करोड रुपियाँ) बराबरको ...