Advertisement

काठमाडौं । वाणिज्य बैंकहरूको नाफा घट्दा उनीहरूले तिर्ने आयकर (इनकम ट्याक्स) मा पनि गिरावट आएको छ । चालू आर्थिक वर्ष २०८०/८१ को चैत मसान्तसम्ममा बैंकहरूले सरकारलाई तिर्ने आयकरमा ३.७५ प्रतिशतले गिरावट आएको बैंकहरूले सार्वजनिक गरेको तेस्रो त्रैमासिक वित्तीय प्रति...

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले रोजगारीका लागि आवेदन खुलाएको छ । कम्पनीले मधेश प्रदेशका लागि एक जना प्रदेश प्रमुख र मार्केटिङ डिपार्टमेन्टमा काठमाडौंसहित, विराटनगर, इटहरी, वीरगन्ज, जनकपुर, पोखरा, दमौली, बुटवल, कोहलपुर, सुर्खेतलगायतका स्थानका लागि केही स...

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफा धनात्मक भएको छ ।  चालू आवको तेस्रो त्रैमासम्मको वित्तीय विवरणअनुसार गत आवको सोही अवधिमा ऋणात्मक रहेको लघुवित्तको नाफा समीक्षा अवधिमा धनात्मक देखिएको छ। लघुवित्तले चालू आवको ९ महिनासम्ममा दुई करोड २४...

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले पाँच लाख १० हजार ३०७ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।  बैंकले शेयरधनी सञ्जयकुमार केडियाको नाममा रहेको चार लाख ५० हजार र रुबिका अग्रवालको नाममा रहेको ६० हजार ३०७ कित्ता शेयर बिक्रीमा ल्याएको हो । हाल यो शेयर ...

काठमाडौं । आज मंगलबार (वैशाख ११ गते) शेयर बजार बन्द हुने भएको छ । कतारका राजा अमिरले नेपालको राजकीय भ्रमण गर्न लागेको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । सोही कारण शेयर बजार बन्द हुने भएको हो । शेयर बजारसँगै बैंक तथा वित्तीय संस्था र सार्वजनिक क...

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।  लघुवित्तले दुई जना संस्थापकको नाममा रहेको कुल १९ हजार २६० कित्ता शेयर बिक्रीमा ल्याएको हो । हाल विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।  इच्छु...

काठमाडौं । सिद्धार्थ  बैंकले पृथ्वी दिवस २०२४ को अवसरमा स्वच्छ वातावरण निर्माणमा सघाउ पुर्याउने र वातावरणीय समस्याहरुको बारेमा सचेत गराइ भविष्यका पुस्ताहरुका लागि पृथ्वीको संरक्षण गर्न प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न कार्यक्रम आयोजना गरी पृथ्वी दिवस मनाएको छ । ...

काठमाडौं । हिमालयन बैंकका सीईओ अशोक शम्शेर राणाले नयाँ चारवर्षे कार्यकालका लागि कार्यभार सम्हालेका छन् ।  सीईओ राणा आइतबारदेखि लागू हुने गरी पुनः सीईओ पदमा नियुक्त भएका हुन् ।  सञ्चालक समितिको चैत २७ गते बसेको बैठकले राणालाई सीईओमा पुनर्नियुक्त गर्...

काठमाडौं । चालु आर्थिक बर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्म आउँदा १० वाणिज्य बैंक लाभांश  दिन नसक्ने अवस्थामा पुगेका छन् । हाल नेपालमा २० वाणिज्य बैंक सञ्चालनमा छन् । तर, चैत मसान्तसम्म आउँदा १० बैंकसँग वितरणयोग्य नाफा नै छैन ।  वाणिज्य बैंकहरुले हालै ...

झापा । झापामा चोरी गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।  विभिन्न सहकारी संस्थासहित चोरीका १३ घटनामा संलग्न रहेको आरोपमा उनीहरुलाई पक्राउ गरी आइतबार सार्वजनिक गरिएको हो ।  सहकारी संस्था तथा अन्यमा आरोपितले रु ३० लाख १६ हजारबराबरको चोरी...

काठमाडौं ।  युनाइटेड अजोडले इन्स्योरेन्सले मल्टिपर्पस फाइनान्समा रहेको आफ्नो अढाई लाख कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । सोही कारण फाइनान्सले युनाइटेड अजोडको स्वामित्वमा रहेको दुई लाख ५० हजार ९७१ कित्ता शेयर बिक्रीमा राखेको हो ।  यस श...

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले केही संस्थापक शेयरधनीको नाममा रहेको शेयर बिक्रीमा ल्याएको हो । यस शेयरमा जोकोहीले खरिद आवेदन दिन सक्नेछन् ।  इच्छुक लगानीकर्ताले आजका मितिबाट १५ दिनभित्र बैंकको कम्पनीसचिवको ...

काठमाडौं । सिटिजन्स बैंकले फोनपे सँगको सहकार्यमा नेपालमै पहिलो पटक भर्चुअल क्रेडिट कार्ड सार्वजनिक गरेको छ । आज आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवश कुमारबीच भर्चुअल क्रेडिट कार्ड संचालन सम्बन्धी सम्झ...

काठमाडौं । सरकारले अनुदान रकम नदिंदा झण्डै डेढ महिनादेखि कृषि तथा पशुपंक्षी बीमाको कारोबार हुन सकेको छैन ।  सरकारले कृषि तथा पशुपंक्षीमा बीमाको अनुदान रकम नदिएपछि गत चैत १ गतेबाट बीमा कम्पनीहरुले यसको कारोबार रोकेका थिए । तर, त्यसको ३९औं दिनसम्म...

काठमाडौं । कुमारी बैंकले परिवार सुरक्षा बचत खाता योजना अन्तर्गत खाता धारकलाई १० लाख रुपियाँको दुर्घटना बीमा रकम भुक्तानी गरेको छ ।  खाता धारकको परिवारको तर्फबाट कावासोती नपा वडा नं २ निवासी लक्ष्मी पाण्डे र निजको श्रीमान विश्वनाथ पाण्डेलाई संयुक्त रुपमा रकम...

काठमाडौ । सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेडले तीन लाख ६४ हजार २८६ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।  यस शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् ।  इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र आवश्यक कागजातसहित काठमाडौं नागपोखरी...

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले व्यतित बीमालेख नवीकरण गर्दा लाग्ने विलम्ब शुल्क (ब्याज/जरिवाना) मा शतप्रतिशतसम्म छुट दिने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै साविकको प्राइम लाइफ, युनियन लाइफ र गुराँस लाइफबाट विभिन्न मितिमा बीमा गराई व्यतित भएका बीम...

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले शेयरधनी केशव बोहराको नाममा रहेको केही शेयर बिक्रीमा ल्याएको हो । यस शेयरमा संस्थापकबाहेक जोकोही व्यक्ति या संघसंस्थाले आवेदन दिन सक्नेछन् ।  इच्छुक लगानीकर्ताले आवश्यक कागजा...

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।  बैंकले जेनिथ इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिज प्रालिको स्वामित्वमा रहेको ६ लाख ९८ हजार ५६७ कित्ता शेयर बिक्रीमा ल्याएको हो । यस शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिदका लागि आवेदन...

काठमाडौं । कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति आरजु राणाले सहकारी अनुगमनका लागि सरकारद्वारा गठित छानविन आयोग भरपर्दो नरहेको आरोप लगाएकी छन् ।  शनिवार राजधानीमा आयोजित ‘सहकारी समस्या र भावी रणनीति’ विषयक छलफल कार्यक्रममा उनले सहकार...

काठमाडौं । सिटिजन्स बैंक आजदेखि १७ वर्ष पूरा गरी १८औं वर्षमा प्रवेश गरेको छ । २०६४ साल वैशाख ७ गते २०औं वाणिज्य बैंकको रुपमा स्थापना भई अनवरत सेवा पुर्याँउदै आएको बैंक आज वैशाख ७ गते देखि १८औं वर्षमा प्रवेश गरेको हो । १७ वर्षको अवधिमा बैंकले करिव १७ लाख २४ हज...

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा विद्युतीय सवारीको माध्यमबाट महिला सशक्तीकरण गर्ने उद्देश्यका साथ एक अभियानको शुभारम्भ गरेको छ ।  हरित परिवहनको माध्यमबाट महिला सशक्तीकरण भन्ने मुल उद्देश्यका साथ धुलिखेल नगरपालि...

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) गण्डकी बीच सदस्य संस्थाहरुलाई बैंकको विभिन्न प्रकारका कर्जाहरुमा सहुलियत सहितको सेवा उपलब्ध गराउने सम्झौता भएको छ  ।  उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट क्षेत्रिय कार्यालय पोखराक...

काठमाडौं ।  ग्लोबल आइएमई बैंकले तुल्सीपुर उप–महानगरपालिका वडा नं. ६, मदनआश्रित चोक, तुल्सीपुरस्थित मालपोत कार्यालयमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।  तुल्सीपुर उप–महानगरपालिका प्रमुख टिकाराम खड्काले एक समारोहकाबीच उक्त एक्सटेन्सन ...

काठमाडौं । चालु आर्थिक बर्ष २०८०–८१ को चैत मसान्तसम्ममा बाणिज्य बैंकहरुको निष्क्रिय कर्जा अनुपात बढेर औसतमा ३.६५ प्रतिशत पुगेको छ ।  उनीहरुले शुक्रबार सार्वजनिक गरेको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणले खराब कर्जाको आकार चुनौतिपूर्ण ढंगले बढ्दै गएको ...