Advertisement

काठमाडौं । नेपाल लाइफ क्यापिटल लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा मनिष घिमिरेलाई नियुक्त गरेको छ । कम्पनीको सञ्चालक समितिको १०१औं बैठकको निर्णय अनुसार घिमिरेलाई चार वर्षको लागि नियुक्त गरिएको हो ।   घिमिरेको इन्भेष्टमेन्ट बैंकिङ र एडभाइजरीमा नेपाली पूँजी ...

काठमाडौंं । लक्ष्मी सन्‌राइज बैंकले ‘शिक्षित लक्ष्मी’ पहलको थालनी गरेको छ । महिला सशक्तिकरणप्रतिको प्रतिबद्वतालाई निरन्तरता दिदैँ यो पहल सुरु गरेको बैठकले जनाएको छ ।  बैंकले सो पहलअन्तर्गत विगतका वर्षहरूमा नारी शिक्षाको उद्देश्यलाई सक्रिय रूपमा ...

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको शेयर मूल्य समायोजन भएको छ ।  उक्त कम्पनीले शेयरधनीहरुलाई ४.७५ प्रतिशत बोनस शेयर दिने भएपछि प्रतिशेयर मूल्य रु. ६६१.५८ कायम गरिएको नेप्सेले जनाएको छ । यसअघि रु. ६९३ थियो ।  समायोजन गरिएको मूल्यबाट आइतबारदेखि उक्त...

काठमाडौं । विश्व बजारमा वार्षिक ६७ खर्ब ८२ अर्ब २३ करोड डलर बढीको बीमा व्यवसाय (कारोबार) हुने गरेको देखिएको छ । स्विस रि–इन्स्योरेन्सले तयार गरेको विश्व बीमा तथ्यांकसम्वन्धी प्रतिवेदन ‘वर्ल्ड इन्स्योरेन्स रिपाृर्ट’ले यस्तो देखाएको हो ।  यो का...

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले कृषि तथा पशुपन्छी बीमा अभिकर्ता तालिम सम्पन्न गरेको छ । कम्पनीले डोटीको सिलगढी उपशाखा कार्यलयमा तालिम सम्पन्न गरेको हो ।  तलिम जेठ १ गतेदेखि ३ गतेसम्म ३ दिन सञ्चालन भएको कम्पनीले जनाएको छ ।  कृषी, पशुपन्छी तथा जडिबुट...

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बैंक तथा वित्तीय संस्थाबाट ५० अर्ब रुपियाँ निक्षेप संकलन गर्ने भएको छ । राष्ट्र बैंकले आज मध्यान्ह ३ बजे अनलाइन बिडिङबाट सो बराबरको निक्षेप संकलन गर्न लागेको हो ।  राष्ट्र बैंकले १४ दिनको लागि निक्षेप संकलन गर्न लागेको हो...

काठमाडौं । नबिल बैंकका सीईओ ज्ञानेन्द्र ढुंगानाको कार्यकाल २ वर्ष थप भएको छ ।  सञ्चालक समितिको हिजो बसेको बैठकले आगामी असार १७ गतेदेखि लागू हुने गरी थप २  वर्षका लागि पुनः सीईओमा नियुक्त गर्ने निर्णय गरेको कम्पनी सचिव विश्वप्रकाश पौडेलले जनाएका छन् ।&nb...

काठमाडौँ । उज्यालो कर्णाली बनाउने लक्ष्यका साथ अगाडि बढाइएको जगदुल्ला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन भएको छ । बुधबार आयोजित एक विशेष समारोहमा ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा द्विपक्षीय ऋण सम्झौतामा हस्ताक्षर भएको हो ।  द्विपक्षी...

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।  कम्पनीले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ आइतबार अर्थात् जेठ ६ गते बुकक्लोज गर्दैछ । अतः आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले कम्पनीको सभामा सहभागिता जनाउन तथा...

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।  लघुवित्तले दुईजना संस्थापक शेयरधनीको नाममा रहेको १३ हजार ९ सय १० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको ।  यस शेयरमा जोकोही व्यक्ति, कम्पनी तथा संघसंस्था खरिद आवेदन द...

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले कुल तीन लाख ५५ हजार ५०० कित्ता संस्थापक शेयरमा बिक्रीमा ल्याएको छ ।  कम्पनीले भानुभक्त ढकालको नाममा रहेको एक लाख कित्ता, प्रभु म्यानेजमेन्ट प्रालिको स्वामित्वमा रहेको पाँच हजार ५०० कित्ता र मोहनलाल अग्रवालको न...

काठमाडौं । विभिन्न कसूरमा बैंक खाता रोक्का र फुकुवा गर्ने काम अब अनलाइनबाटै हुने भएको छ । नेपाल राष्ट्र बैंकले ‘बैंक खाता रोक्का तथा फुकुवा सम्बन्धी विनियमावली, २०८१’ को मस्यौदामा यस्तो प्रस्ताव गरेको हो ।  राष्ट्र बैंकले राय सुझावको लागि बु...

काठमाडौं । मुक्तिनाथ विकास बैंकका संस्थापक अध्यक्ष खगेन्द्रराज रेग्मीको निधनमा बैंकको केन्द्रीय कार्यालय, लाजिम्पाट, काठमाडौमा मंगलबार शोक सभा कार्यक्रम सम्पन्न भएको छ ।  उक्त शोक सभामा बैंकका वर्तमान तथा पूर्व सञ्चालकहरुको साथै, केन्द्रीय कार्यालयमा कार्यरत सम्पूर्ण क...

वीरगञ्ज । मधेस प्रदेशका ९० दशमलव ६ प्रतिशत नागरिक बीमाको पहुँच बाहिर रहेका छन् । यहाँ बीमासम्बन्धी सचेतनाको कमी र सीमापार बीमा गर्ने परिपाटीका कारण बीमाप्रतिको आकर्षणमा कमी आएको हो । मधेस प्रदेशको कुल जनसङ्ख्या ६१ लाख १४ हजार रहेको छ । नेपाल बीमा प्राधिकरण मधेस ...

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले करिब २६ लाख कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।  कम्पनीले पाँच विभिन्न व्यक्ति तथा संस्थाको स्वामित्वमा रहेको २५ लाख ८४ हजार ६ सय २५ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो । कम्पनीले प्रभु बैंकक...

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) का कम्पनीसचिव देवेन्द्र कोइरालाले पदबाट राजीनामा दिएका छन् ।  कोइरालाको राजीनामा सञ्चालक समितिले स्वीकृत गरिसकेको छ । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीमा स्थापनादेखि कार्यरत कोइराला सलिकोबाट बिदा भएका छन् ...

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याउने भएको छ ।  बैंकले विभिन्न संस्थापक शेयरधनीका नाममा रहेको ३ लाख १४ हजार १४० कित्ता संस्थापक शेयर जेठ ४ गतेदेखि बिक्रीमा ल्याउन लागेको हो ।  न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ तोकिएको य...

कास्की । पोखरा महानगरपालिका(४ गैहपाटनस्थित प्राइम बहुउद्देश्यीय सहकारी संस्थाका बचतकर्ताको निक्षेप रकम अपचलन गरेको आरोपमा प्रहरीले आज आठ जनालाई पक्राउ गरेको छ । सहकारी रजिष्ट्रारको कार्यालय पोखराका अनुसार उक्त सहकारीका अध्यक्ष, पूर्वपदाधिकारी तथा सञ्चालक समितिका पदाध...

काठमाडौं । नेपाल राष्ट्र बैंकले यसै साता मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गर्ने तयारी गरेको छ । ढिलोमा पनि शुक्रबारसम्म मौद्रिक नीतिको समीक्षा गर्ने तयारी भइरहेको राष्ट्र बैंकका एक उच्च अधिकारीले बताए ।  राष्ट्र बैंकले गत आइतबार मात्रै तेस्रो त्रैमाससम्...

काठमाडौँ । सरकारले बैंक, वित्तीय संस्था, लघुवित्त तथा सहकारीका क्षेत्रमा देखिएका समस्या समाधानका आवश्यक पहल गर्ने बताएको छ ।  राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसदका दुवै सदनको संयुक्त बैठकमा पेस गर्नुभएको सरकारको आगामी आर्थिक वर्ष २०८१–८२ को वार्षिक...

काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरण स्थापनाको ५६ औं बर्षमा प्रवेश गरेको छ । प्राधिकरण आज (जेठ १)देखि ५६ औं बर्षमा प्रवेश गरेको हो । नेपालमा बीमा सेवा विस्तारसहित बीमा क्षेत्रको विकास र नियमन गर्ने उद्देश्यले २०२५ जेठ १ मा बीमा समिति नामबाट ...

काठमाडौं । सरकारले लघुवित्त वित्तीय संस्थाका ऋणीको ऋण पुनरतालिकीकरण र पुनरसंरचना गर्ने भएको छ ।  लघुवित्तका ऋणीहरुले समयमा ऋण तिर्न नसकेपछि यस्तो नीति ल्याउने घोषणा सरकारले गरेको हो ।  आज राष्ट्रपति रामचन्द्र पौडेलले संसद्मा आगामी आर्थिक बर्ष २०८...

काठमाडौं । नेपाल बीमक संघ र नेपाल बैंकर्स संघबीच सूचना, तथ्याङ्क, ज्ञान, सिप, क्षमता र अन्य स्रोतहरू आदानप्रदानमा सहकार्य गर्दै अगाडि बढ्ने सम्झौता भएको छ ।  मंगलबार दुवै संघबीच यस सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर समेत भएको छ ।  सम्झौता पत्रमा नेपाल ब...

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकमा आर्थिक स्थिरता हुनको लागि बैंकिङ प्रणाली सुरक्षित र सबल हुन आवश्यक रहेको बताएका छन् ।  सोमबार संसदको अर्थ समिति बैठकमा उनले बैंकहरु नबचे सर्वसाधरणको निक्षेप बच्न नसक्ने भन्दै अर्थतन्त्र स्थिर र चला...

काठमाडौं । मंगलबार सुनको मूल्य घट्दा चाँदीको भने बढेको छ । सुन प्रतितोला ७ सयस घटेको हो भने चाँदी २५ रुपियाँ बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३७ हजार ४ सय र तेजाबी सुन प्रतितोला १ लाख ३६ हजार ७ सय ५० र...