Advertisement

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरण (एनटीए)का अध्यक्ष पुरुषोत्तम खनालले मोवाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) ग्राहकहरुको सुरक्षा र सहजीकरणको लागि ल्याएको बताएका छन् ।  मोवाइल फोन आयातकर्ता संघ र मोवाइल बिक्रेता संघले आइतबार आयोजना गरेको कार्यक्रमाम उन...

काठमाडौं । एलजी इलेक्ट्रोनिक्सले व्हर्लपुल र जनरल इलेक्ट्रिक जस्ता विश्वव्यापी घरेलु उपकरण कम्पनीहरुलाई पछि पार्दै संयुक्त राज्य अमेरिका (यूएसए)को सबैभन्दा भरपर्दो साधारण उपकरण कम्पनी बनेको छ ।  अमेरिकी उपभोक्तासम्वन्धी एक संगठन ‘कन्ज्युमर रिपोर्टस्’का अनु...

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघका पूर्वअध्यक्ष कुशकुमार जोशीको मुख्य लगानी रहेको ‘नेपाल ईकरात इन्जिनियरिङ कम्पनी लिमिटेडले पुनः आफ्नो ‘निक’ ब्राण्डका ट्रान्सफर्मर भुटान निर्यात सुरु गरेको छ ।  झन्डै तीन दशकदेखि ट्रान्सफर्मर उत्पादन गर्दै रा...

काठमाडौं । ब्रिटिस ब्राण्ड ‘बेलाको’का घरायती तथा विद्युतीय सामग्रीहरु नेपालमा पनि औपचारिकरुपमा बिक्री सुरु भएको छ । कतार तथा बेलायतमा रहेका गैरआवासीय नेपालीहरुको समूह आईकेबीएचले आइतबार यी सामग्रीहरु औपचारिकरुपमा बिक्री शुभारम्भ गरेको हो ।  उ...

काठमाडौं। नेपाल कुरियरले ल्याएको ११ वटा अवैध आइफोन बरामद गरिएको छ। लुकाइछिपाइ काठमाडौं ल्याउँदै गरिएका आइफोनहरु प्रहरीले बरामद गरेको हो । प्रहरीले बरामद गरेका सबै आइफोन राजस्व अनुसन्धान विभागलाई जिम्मा लगाएको छ । विभागले अध्ययन गर्दा त्यसको कुनै पनि बिल बिजक ...

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरण र आर्थिक संकट पूववर्ती केपी ओली सरकारको उपहार रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको तर्क गरेका छन् ।   बुद्ध जयन्तीको तयारीका लागि लुम्विनी पुगेका मन्त्री किरातीले भने, ‘ओली सरकारका पालामा ज...

काठमाडौं । नवीन प्रविधिको प्रयोगबाट धेरै मुलुकले कृषि क्षेत्रमा ठूलो उपलब्धी हासिल गर्दै आएका छन् । उत्पादन बढाएर उनीहरु आत्मनिर्भर मात्रै भएका छैनन्, खाद्यान्न, तरकारी, माछामासु र फलफूलसमेत निर्यात गर्छन् ।  तर नेपाल कृषि प्रविधिको विकास र प्रयोगमा पछि गर्दा परनि...

काठमाडौं । बेन्को मोबाइलको ब्रान्ड एम्बेस्डरमा नायिका प्रियंका कार्की अनुबन्धित भएकी छन् । यो मोवाइल विगत पाँच बर्षदेखि अम्बे समूहको इन वान कम्पनीले नेपालमा बिक्री गर्दै आएको छ ।  बिहीबार नायिका कार्की र कम्पनीका बिक्री तथा बजार प्रवन्धक शंकर मैनालीले ब्रान्ड एम्बेस्...

भक्तपुर । चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजका तीन विद्यार्थीले स्यानिटरी प्याड निकाल्ने मेशिनको आविस्कार गरेका छन् ।  ‘मेरो साथी’ नाम दिइएको यो भेन्डिङ मेसिन उनीहरुले चार बर्षको खोज अनुसन्धानपछि आविस्कार गर्न सफल भएको तीन जनामध्येका एक इन्जिनि...

काठमाडौं । नेपालमा एप्पल ब्राण्डका ल्यापटप, आईप्याड र आईफोन बिक्री गर्ने कम्पनी जेनेरेसन नेक्स्ट कम्युनिकेसन प्रालीले मुलुकको विषम आर्थिक अवस्थाका बीच पनि गएको एक बर्षमा तीन अर्ब ५७ करोड रुपियाँको व्यापार गरेको छ ।  महंगा मोबाइल आयात प्रतिबन्धका बीच पनि कम्पनीले र...

काठमाडौं । चिनियाँ मोवाइल ब्राण्ड भिभोले आफ्ना दुई वटा स्र्माटफोनको मूल्य घटाएको छ । भिभो नेपालले भी र वाई सिरिजका नवीनतम स्मार्टफोन– भी२५ई र वाई१५सी मोडलहरूको मूल्य घटाएको जनाएको हो ।  भी२५ई (८+१२८ जीवी)को पूरानो मूल्य ४२ हजार ९९९ रहेकोमा तीन हजार...

काठमाडौं । चौधरी ग्रुपअन्तर्गतको सिजी इलेक्ट्रोनिक्समा एसडीए (स्मार्ट डोमेस्टिक एप्लाइन्सेज)का प्रवन्धक मनिष ठाकुरले आफूहरुले हरेक बर्ष सिजी ब्राण्डमा नयाँ सेगमेन्टहरु थप्दै आएको बताउँदै आउँदो गर्मी महिनामा पंखा थप्ने योजना रहेको बताएका छन् ।  यस बर्ष पनि हेड ड्रायर,...

काठमाडौं । मोवाइल वितरक व्यवसायी संघले अवैध रुपमा नेपाल भित्रिने मोबाइलका कारण हरेक वर्ष अर्बौं रुपियाँको राजश्व गुमेको बताउँदै चाँडै एमडीएमएस (मोवाइल डिभाइस म्यानेजमेन्ट सिस्टम) लागू गर्न माग गरेको छ ।  बुधबार राजधानीमा एक कार्यक्रम गरी मोवाइलको चोरी पैठ...

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले भन्सार विभाग र अर्थ मन्त्रालयको असहयोगका कारण मुलुकमा बर्षेनी अर्बौं रुपियाँको अवैध मोवाइल चोरी पैठारी हुने परिस्थिति बनेको बताएको छ ।  प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि अन्य भन्सार कार्यालयमा विदेशबाट आउने ...

काठमाडौं । चिनियाँ स्मार्ट फोन ब्राण्ड भिभोले आफ्नो भी र वाई सिरिजका चारवटा स्मार्टफोनहरुः भी२३ई (१२८जीवी र २५६ जीवी), वाई५३एस, वाई२०एस, र वाई१५सी को मूल्य घटाएको छ ।  यो मूल्य फेब्रुअरी बुधबारदेखि आउँदो फेब्रुअरी २८ सम्म नेपालका सबै खुद्रा पसल र ई–कम...

काठमाडौ । कम्युटर एशोसियशन अफ नेपाल (क्यान) महासंघले यस बर्षको सुचना प्रविधिसम्वन्धी मेला ‘क्यान इन्फोटेक’ यही आउँदो माघ २४ गतेदेखि राजधानीको भृकुटीमण्डपमा आयोजना गर्दैछ ।  देशकै सबैभन्दा ठूलो मेलामध्येको एक ‘क्यान इन्फोटेक’मा सुचना प्...

काठमाडौं । इलेक्ट्रोनिक्स सामानहरु उत्पादन गर्ने विश्वकै एक ठूलो कम्पनी सामसुङले अब नेपालबाटै विभिन्न सामानहरुको उत्पादन सुरु गर्ने भएको छ ।  सामसुङ नेपालका प्रबन्ध निर्देशक पार्क सङ जुनले मंगलबार परराष्ट्रमन्त्री विमला राई पौडेलसँग कुराकानी गर्ने क्रममा आफूहरुले ...

काठमाडौं । चौधरी समूहको सिजी इलेक्ट्रोनिक्सले व्यवसायिक ग्राहक (कर्पोरेट क्लाइन्ट)हरुलाई आफ्ना सामानहरु बिक्री गर्ने फरक अवधारणा अपनाउँदै आएको छ । ठूला व्यवसायिक संघसंस्था, कार्यालय, निर्माण आयोजना, अस्पताल, सपिङ कम्प्लेक्स आदिलाई सामान बिक्री गर्न उसले बीटूबी (बिजनेश टू ब...

काठमाडौं । भिभोले भी सिरिज र वाई सिरिजका स्मार्टफोनहरू – भी२३ई र वाई५३एस मा भारी मात्रामा मूल्य घटाएको छ । भी२३ई को दुवै संस्करणमा रु पाँच हजारले मूल्य घटाएको भिभो नेपालले जानकारी दिएको हो ।  अब भी२३ई ८जीवी प्लस १२८ जीवीको मूल्य रु ३६ हजार ९९९ र ...

काठमाडौं । नेपालमा सबैभन्दा महंगो मोवाइल आईफोन फोर्टिन म्याक्स गएको तीन महिनामा १४ हजारभन्दा बढी अबैधरुपमा भित्रिएको सरकारी तथ्यांकबाट देखिएको छ ।  सरकारले नै महंगा मोवाइलको आयात प्रतिवन्ध लगाएको बेला यति ठूलो संख्यामा आईफोन फोर्टिन सिरिजिका मोवाइलहरु कसर...

काठमाडौं । लामो प्रतिक्षापछि कार्यान्वयनमा आउन लागेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) फेरि अन्योलमा परेको छ । अवैध मोवाइल आयात रोक्न लागू गरिएको यो सिस्टम तत्काल कार्यान्वयन नगर्न प्रधानमन्त्री पुष्पकमल दाहालले निर्देशन दिएका छन् ।  प्रधानमन्त्रीकै निर्दे...

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले काठमाडौँ उपत्यकामा रहेका सम्पदा क्षेत्रको अवलोकन गर्न आउने पर्यटकहरूलाई सहज सेवा दिन ‘होप अन होप अफ’ सिटी बस सञ्चालन गर्ने फेरि बताएका छन् ।  पर्यटन पुनरुत्थान कार्ययोजना अन्तर्गत ल्य...

काठमाडौं । विश्वव्यापी अग्रणी स्मार्टफोन ब्रान्ड भिभोले शुक्रबार नेपालमा आफ्नो पाँचौं वर्ष पूरा गरेको छ । नेपाली बजारमा आफ्नो बलियो उपस्थिति बनाउन सफल भएस्वरूप भिभो नेपालको यो कार्यक्रमको आयोजना गरेको हो ।  भिभोले आफूहरु नेपालमा पनि लोकप्रिय स्मार्टफोन ब्रान्डहरूम...

काठमाडौं । विश्वका अग्रणी प्रविधि कम्पनीहरुमध्येको एक शाओमीले तिहारको अवसरमा आफ्ना ग्राहकहरूका लागि विशेष अफ ल्याएको छ । यस अफर अन्तर्गत ग्राहकहरूले कुनै पनि शाओमी, रेड्मी वा पोको फोनको खरिदमा मी टिभी फोरएप्रो थट्टी टू जित्न सक्नेछन् ।  शाओमी नेपालका महाप्रवन्धक ...

काठमाडौं । मोवाइलको अवैध आयात रोक्न भन्दै सरकारले एमडीएमएस (मोवाइल डिभाइस म्यानेजमेन्ट सिस्टम) लागू गरेको दुई महिनाभन्दा बढी भएको छ । तर यसको पूर्ण कार्यान्वयन गर्न नेपाल दूरसञ्चार प्राधिकरणले सकेको छैन् ।  विदेश बस्ने नेपालीहरुले आउँदा ल्याउने मोवाइलमा कडाई ...