Advertisement

एजेन्सी । जन्मदिनमा कसैलाई उपहार, दक्षिणा आदि दिनु स्वभाविकै हो । तर क्यानडाको एउटा ठाउँमा भने जन्मदिनका दिन बच्चालाई मुक्का हान्ने परम्परा छ । जन्मदिनमा धुमधामसँग बर्थडे पार्टीको आयोजना गरिन्छ त्योसँगै जन्मदिनको बच्चालाई मुक्का पनि हानिन्छ । क्यानडाको आन्ध्रमहासागरीय क्षेत्...

एजेन्सी । परौंठा प्रति मानिसहरुको बढ्दो आकर्षण देखेर छिमेकी मुलुक भारतमा परौंठा व्यापारीले यस्तो योजना ल्याएका छन् जो सुन्दैमा अचम्म लाग्छ । भारतको हरियाणाको रोहतकमा खुलेको तपस्या परौंठा जक्सन खाजाघरले यस्तो अफर ल्याएको हो । उक्त अफर अनुसार, यदि कसैले ५० मिनेटमा ३ वट...

एजेन्सी । अफ्रिकाको उत्तरपूर्वी नामिबियास्थित कुनेन प्रान्तमा बस्ने हिम्बा जनजातीका महिलाहरु आफ्नो जिवनमा केवल एकपटक मात्र नुहाउँछन् । त्यो पनि आफ्नो बिहे हुने बेलामा । उक्त समुदायका महिलालाई पानीको प्रयोग गर्न निषेध छ । यतिसम्म की उनीहरु लुगा धुन पनि पाउँदैनन् । यहाँका...

एजेन्सी। हामीहरुले सानै देखि स्यालका विषयमा धेरै कुराहरु सुन्दै आएका छौं। स्याल जनावरमध्ये सबैभन्दा चलाख र धुर्त जनावर मानिन्छ । स्याल यस्तो जनावर हो, जो कुनै पनि माहोलमा आफूलाई ढाल्न सक्छ । स्याल धेरै शक्तिशाली त हुँदैन तर आफ्नो बुद्धिमताका कारण यो अन्य जनावर भन्दा चल...

एजेन्सी । हाम्रो समाजमा गोरो छालालाई सुन्दरताको प्रतीक मान्दछन्। तर भारतको एउटा टापुमा गोरो बच्चलाई मृत्युदण्ड दिइन्छ । बच्चा जतिनै कालो भयो उतिनै राम्रो मानिन्छ । अण्डमान टापुमा बस्ने एउटा जनजाति समुदायमा यस्तो प्रचलन रहेको छ। जन्मिने बच्चा कालो नै हुनुपर्दछ । यदि कालो ...

एजेन्सी । सोनोग्राफी लगायतका आधुनिक विधिहरुको प्रयोग गरी गर्भमा रहेको भ्रुणको लिंग पहिचान गर्न सकिन्छ  । तर यस्तो गाउँ छ जहा भ्रुणको लिंग पहिचानका लागि गर्भवती महिलाले पहाडमा ढुंगाले हिर्काउँछन् । भारत झारखण्डको लोहरदगास्थित खुखरा गाउँमा गर्भवती महिलाले पहाडमा ढुंगा...

एजेन्सी । अण्डा शाहाकारी कि मांशहारी भन्ने कुरामा धेरै जना अलमलमा हुनुहुन्छ ? आखिर अण्डा शाकाहारी हो कि मांशहारी ? यस विषयमा मानिसहरुले लामो समयदेखि नै बहस गर्दै आएका छन् । तर वैज्ञानिकहरुले यस्तो तथ्य पत्ता लगाएका छन् कि जसले अण्डा मांशहारी कि शाकाहारी भन्ने बहसला...

काठमाडौं । भारतमा एक पुरुषको शरीरबाट महिलामा हुने अंगहरु भेटिएपछि चिकित्सकहरु नै छक्क परेका छन् । मुकेश(नाम परिवर्तन) की पत्नीले भनिन– मेरा पतिको शरीरभित्र महिलामा हुने अंग छन् भन्ने पत्तै पाइन न त पतिले नै थाहा पाए । मुकेशको शरीरबाट महिलामा हुने अंगहरु गर्भाशय,...

एजेन्सी । सुन्दा अचम्म लाग्न सक्छ तर यो सत्य हो । बेलायतमा चोरका लागि जागिर खुलेको छ । बेलायतमा कपडाको शोरूम चलाउने एक महिलाले चोरहरूलाई घन्टाको ६५ सय रुपैयाँको हिसाबमा तलब दिइने गरी जागिर खुलेको हो । उनले बार्क डट्कममा यो जागिरको अफर पोस्ट गरेकी हुन् । पसलबाट ध...

एजेन्सी । तपाईले सानो हुँदा चक्लेटको घर, चक्लेटको जंगलका बारेमा बालकथाहरुमा प्रशस्तै सुन्नु वा पढ्नु भएको होला । तर जर्मनीमा यो बालकथाको संसारलाई वास्तविक मा उतार्ने प्रयास भएको छ । जर्मनीमा चक्लेटको सडक खण्ड निर्माण भएको छ । आश्चर्यको कुरा त के भने कुनै योजनामा आधरित...

काठमाडौं । तस्वीरमा देखिएका यी बालकको खोजीमा पूरै सरकार लागिपरेको छ । फिलिपिन्सको भनिएको यो फोटोमा देखिएका यी बालक को हुन् भन्ने अझै पत्ता लागेको छैन तर यी बालकको खोजीमा फिलिपिन्स सरकारले निकै मेहनत गरिरहेको छ । पछिल्लो समय यी बालकको चर्चा बढिरहेको छ । यी बाल...

काठमाडौँ ।  मानवीय समवेदना या नराम्रो काममा पनि इमान्दारिताका कहिले काँही घटना हामीले पढने र सुन्ने गरेका छौ । बेतलायको ब्रिमीङघममा हालै यस्तै एउटा ल्यापटप चोरी घटना अहिले चर्चाको विषय बनेको छ । बेलायतको ब्रिमीङघममा एक फ्ल्याटबाट विश्वविधालयका विद्यार्थीको ल्यापटप च...

एजेन्सी । फाटेको जिन्स लगाउने फेसन अहिले संसारभरी व्याप्त छ । केटा हुन् वा केटी, फाटेको जिन्स लगाएर फेसनेबल बन्न रुचाउँछन् । तर इजिप्टका एक वकिलले च्यातिएका जिन्स लगाउने महिलाहरुलाई सजायस्वरुप बलात्कार गरिनु पर्ने अभिव्यक्ति दिएका छन् जसका कारण तीन वर्ष लामो कारावास सजा...

एजेन्सी । आफ्नो आयु बढाउन चाहनुहुन्छ भने पुस्तक पढ्नुस्।  हालै गरिएको एक अनुसन्धानमा नियमित पुस्तक पढ्ने व्यक्ति नपढ्ने व्यक्तिभन्दा औसतमा दुई वर्ष बढी बाँच्ने देखिएको छ। ‘सोसल साइन्स एण्ड मेडिसिन’ जर्नलमा प्रकाशित रिपोर्टअनुसार एक व्यक्तिले हप्तामा कति घण्टा पुस्तक पढ्छ भन्ने कु...

एजेन्सी । मानिसहरु सानो बच्चा हुँदा नाक कोट्याउने र ‘स्नोट’खाने गर्दछन् । कसै–कसैमा यो बानी ठूलो हुँदा जाँदासमेत छुट्न सक्दैन । जसलाई समाजमा एकदमै फोहरी बानीकोरुपमा हेरिन्छ ।   तर, जेसुकै होस् हालै भएको एक अध्ययनले त्यसरी नाक कोट्याएर खानाले मानव शरीरमा बहुउ...

एजेन्सी । इण्डोनेसियामा एक भीमकाय अजिंगरलाई स्थानीयले मारेर खाएका छन्। एक स्थानीय सुरक्षा गार्डको हातमा टोकेपछि झण्डै २६ फिट लामो अजिंगरलाई मारेर खाइएको एक प्रहरीलाई उधृत गर्दै एएफपीले जनाएको छ। सुमात्रा टापुको बतंग गन्सल क्षेत्रमा रोबर्ट नाबाबन नामक सुरक्षा गार्डको ज...

एजेन्सी । आफ्नो लैनु गाईको बाच्छाले एकापट्टिको थुन मात्रै चुस्दा अर्कोतर्फ दूध गानिने समस्याले हैरान भएका एक किसानी दम्पतीले यो समस्याबाट बच्ने उपाय फेला पारेका छन्। स्कटल्याण्डका यी किसानले आफ्नी पत्नीको एउटा पुरानो ब्राको सहयोगमा यो समस्याबाट छुट्कारा पाएका हुन्। बाच्छाले...

काठमाडौं । ब्राजिलकी एक महिलाले मृत महिलाको पाठेघर प्रत्यारोपण गरी बच्चा जन्माएकी छिन् । ३२ महिनासम्म महिनावारी नभएकी ती महिलाले एक मृत महिलाको पाठेघर प्रत्यारोपणपछि उनले बच्चा जन्माएकी हुन् । एमआरएचके सिन्ड्रोमका कारण पाठेघर नै थिएन । सन् २०१६ को सेप्टेम्बरमा एक जना...

एजेन्सी । संसारमा यस्ता देश छन् जहाँ बहुविवाह नगरेमा जेल सजाय हुने गर्छ । अफ्रिकी मुलुक इरिट्रियामा दुई पत्नी हुनु अनिवार्य छ । एक पुरुषको दुई पत्नी नभएमा जेल सजाय समेत हुने कानूनी व्यवस्था रहेको छ । इरिट्रियामा महिलाको तुलनामा पुरुषको जनसंख्या ज्यादै नै कम भएका का...

एजेन्सी । साबुन हाम्रो जीवनमा दिनुहुँ प्रयोग हुने वस्तु हो । साबुन विभिन्न रंगका हुन्छन्, विभिन्न सुगन्धका हुन्छन् । तर तपाईले कहिल्यै सोच्नु भएको छ कि साबुनको रंग रातो निलो हरियो जुनसुकै भएपनि यसबाट निस्कने फिँज किन सधैँ सेतो नै हुन्छ  ? साबुनबाट निस्केको फिँजको रंग...

एजेन्सी । नासाले करिब सात महिना पहिले मंगल ग्रहको अनुसन्धान लागि प्रक्षेपण गरेको ‘मार्स इन्साईट’ नामक मानवरहित अन्तरिक्ष यान मंगलको नजिकै पुगेको छ । अफुहरुले पठाएको यान मंगलमा अवतरण गर्नै लाग्दा वैज्ञानिकहरु उत्साहीत भएका छन् । नासाले करिब एक अर्ब अमेरिकी डलरको लागत...

हिन्दु महिलाको पहिरिने सिन्दुर, चुरा, मंगलसुत्र, औठी र पाउजुलाई कतिपयले फेशनभन्दा बढी केही सोच्दैनन् । यतिसम्मकी महिलाहरु पनि फेसनका रुपमा यी गहनाहरु पहिरिने गरेका छन् । हिन्दु परम्परामा बिवाहित महिलाले पहिरिने यी चिजलाई निकै नै मान्यता दिइन्छ । सिन्दुर, मंगलसुत्र, ...

एजेन्सी । कुनै स्थानमा संस्कृतिको रुपमा भने केही स्थानमा केही नयाँ गर्ने चाहना हुन्छ । हालसालै मात्र जापानका प्रधानमन्त्री शिंजो आबे इजरायल भ्रमणमा जाँदा त्यहाँको डिनरमा उनको लागि जुत्तामा डेजर्ट दिइएको थियो । जसको पुरा विश्वभर नै निन्दा पनि गरियो । तर यो सुनेर अचम्म ल...

काठमाडौं । सपना यस्तो अनौठो लाग्ने कुरा हो । एक सामान्य र स्वभाविक प्रक्रिया हो । सपनाको संसार ज्यादै रोचक हुन्छ । जसलाई हामि खुला आँखाले हेर्न देख्न सकिँदैन । शास्त्रका अनुसार सपनाको सम्वन्ध सिधा आत्मसँग हुन्छ । तर सपनाका विषयमा पनि आ–आफ्नै मत छन् । पहिला पहिला यो पुरा...

एजेन्सी । चीनमा एक कुकुरले ८० दिनदेखि एक व्यस्त सडक छेउमा आफ्नो मालिक कुरिरहेको खबरले त्यहाँको अनलाइन समुदायको मन जितेको छ । घटना चीनको भित्री मंगोलियन प्रान्तको होह्होटको एक व्यस्त सडकको हो । उक्त सडक खण्डमा ८० दिनदेखि मालिक कुरिरहेको एक कुकुरको भिडियो फुटेज चीनको...