काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले रु. १ मा सेट–अप बक्स अफर ल्याएको छ । व्यावसायिक र व्यक्तिगत प्रयोजनका लागि उच्च गतिको इन्टरनेट सेवा प्रदान गर्दै आएको यस कम्पनीले उक्त अफर ल्याएको हो ।  …

काठमाडौं । सरकारले इन्टरनेटमा धेरै कर लगाउ“दा इन्टरनेट महंगो हुन पुगेको गुनासो सरोकारवालाले गरेका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले बुधबार काठमाडौंमा आयोजना गरेको नेपालमा इन्टरनेट वितरण ः मुद्द…

काठमाडौँ । इन्टरनेटका सामग्री फिल्टर गर्ने प्रविधिका लागि सरकारले १ अर्ब रुपियाँ खर्चिने भएको छ । समाजमा नकारात्मक असर पार्ने इन्टरनेट सामग्री रोक्ने भन्दै सरकारले यस्तो योजना बनाएको हो । नेपाल दूरसञ्चार प्राधिकरणले…

काठमाडौं । नेपालको कुल जनसंख्यामध्ये ८१ प्रतिशतमा इन्टरनेटको पहुँच पुगेको छ । नेपाल दूरसञ्चार प्राधिकरणको तथ्यांकअनुसार चालू आर्थिक वर्ष ०७७÷७८ को मंसिर महिनासम्ममा २ करोड ४३ लाख ४७ हजारमा इन्टरनेटको पहु…

काठमाडौं । वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले  इन्टरनेटको प्रयोगभन्दा टिभीमा बढि मनोरन्जनात्मक कार्यक्रमहरु हेर्ने ग्राहकहरूलाई प्राथमिकता दिंदै सस्तोमा आइपी टिभी सेवा उपलब्ध गराउने योजना  ‘तहल्का&rsq…

काठमाडौं । इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले नेपालमै विश्वस्तरीय इन्टरनेट डाटासेन्टर निर्माण गर्ने भएको छ । कम्पनीले बिहीबार पत्रकार सम्मेलन गरी सोसम्वन्धी जानकारी दिएको हो । विश्वव्यापी रुपमा इन्टरनेट ट्राफि…

काठमाडौँ । कोभिड–१९ का कारण गरिएको लकडाउनका कारण नेपालमा खपत हुने इन्टरनेट ब्यान्डविथमा उल्लेख्य वृद्धि भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणबाट प्राप्त विवरणअनुसार नेपाल भित्रिने अन्तर्राष्ट्रिय ब्यान्डविथ गत वर्ष…

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा फाइभजी सेवा सञ्चालन गर्ने आधार तयारका लागि उपयुक्त फ्रिक्वेन्सी निर्धारण गर्न लागिएको बताएको छ । प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले सञ्चार तथा सूचना प्रविधि मन्त्री सं…

काठमाडौं । वल्र्डलिङ्क कम्यूनिकेशन्स लिमिटेडले कर्णालीसहित नेपालका विभिन्न भागमा इन्टरनेट सेवाको पहुँच पुर्याइएकोमा डिजिटल अपर्चुनिटी इन्क्लुजन ‘मेरिट पुरस्कार’ जित्न सफल भएको छ ।  वल्र्ड इन्फोरमे…

Page 1 of 32