Advertisement

काठमाडौं । एनसेल एजिएटा लिमिटेडले आफ्ना ग्राहकहरुले अब कुनै पनि नेटवर्कमा अनलिमिटेड भ्वाइस कलसहित दैनिक रुपमा डेटा र एसएमएस सेवाको फाइदा लिदै सधैं कनेक्टेड रहन सक्ने बताएको छ ।  कम्पनीले अन नेट र अफ नेट दुवैमा सेवाको फाइदा लिन सकिने दुई आकर्षक कम्बो प्या...

काठमाडौं । आज (मंगलबार) साँझदेखि नेपाल सरकारका सबै वेबसाइटहरू ‘डाउन’ भएका छन् । ‘ जीओभी डट एनपी’ डोमेनमा रहेका सरकारी वेभसाइटहरु विद्युत आपूर्ति बन्द भएका कारण खुल्न नसकेका हुन् ।  सरकारी वेभसाइटहरु नखुलेपछि अनलाइनमार्फत प्रदान ...

काठमाडौं । नेपालमा डीटीएच (डाइरेक्ट टू होम) प्रविधिको टेलिभिजन सेवा प्रदान गरिरहेको डिश मिडिया नेटवर्क लिमिटेडले डाटा सेन्टर र इन्टरनेट सेवामा आईएसओ प्रमाणीकरण प्राप्त गरेको छ । अमेरिको क्वालिटि स्टाण्र्डर्डस् रजिष्ट्रेचले हालै कम्पनीको योजना, चुस्त नेतृत्व, कार्यसम्पादन...

काठमाडौं । सरकारले मुलुकभर द्रुत गतीको इन्टरनेट सेवा तथा फोर जी सेवाको बिस्तार गर्ने भएको । त्यसको साथै कोहलपूरमा र धरानमा डाटा सेन्टर स्थापना हुने भएको छ ।  दूर संचार पूर्वाधार बिस्तारका लागि उच्च क्षमताको डक्टको प्रयोग गर्ने भएको छ । त्यस्तै, संचार क्षेत्रको व...

काठमाडौं । नेपाल टेलिकमले गणतन्त्र दिवस २०८० को अवसरमा आफ्ना ग्राहकलाई छुट दिने भएको छ। टेलिकमले आफ्ना ग्राहकहरुलाई जेठ १४ देखि १६ गतेसम्म छुट दिने भएको हो । उक्त अफर अनुसार ग्राहकहरुले ४९ रुपियाँमा एक दिनसम्म चल्ने एक एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकमका ...

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले तोकिएकोभन्दा बढी शुल्क नलिन इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको छ । प्राधिकरणले एक सूचना प्रकाशित गरी केही इन्टरनेट सेवा प्रदायकले शुल्क बढाएको गुनासो आएकाले आफूखुसी तथा तोकिएकोभन्दा बढी शुल्क नबढाउन निर्देशन दिएको हो । प्...

काठमाडौं । इन्टरनेट क्षेत्रमा आक्रामक सेवा विस्तारको प्रयास गरिरहेको सिजी कम्युनिकेसन लिमिटेड कर विवादमा फँसेको छ । आन्तरिक राजस्व विभागले कम्पनीलाई ३३ करोड रुपियाँ पुनः कर निर्धारण गरेको हो । कम्पनीले पुनः कर निर्धारणको पत्र पनि बुझिसकेको छ । पत्र बुझेर कम्पनी कान...

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा प्रतिजीवी १० सेन्टसम्म सस्तो भइसकेको इन्टरनेट ब्याण्डविथ नेपालका कम्पनीहरुले भने सात डलरसम्म खर्च गरेको किन्ने गरेको देखिएको छ । इण्डियन ब्याण्डविथ प्रोभाइडर कम्पनीहरुको कार्टेलिङका कारण नेपालका टेलिफोन तथा इन्टरनेट सेवा प्रदायक कम्पनीहरुले ब...

काठमाडौं। एफवान सफ्ट इन्टरनेश्नलको भगिनी संस्था ई–सेवाले अवैध कम्पनीसँग कारोबार गर्दै आएको खुलासा भएको छ । पछिल्लो समय विभिन्न विवादमा पर्दै आएको ई–सेवाले अवैध इन्टरनेट सेवा प्रदायक कम्पनी (आईएसपी)हरुसँग कारोबार गर्ने गरेको पाइएको हो ।  कानुनबमो...

काठमाडौं । डिश मिडिया नेटवर्कले डिशहोम आईटीभीमा आईपीएल क्रिकेट २०२३ शुद्ध एचडी क्वालिटिमा हेर्न सकिने जनाएको छ । यो खेल मंगलबारबाट सुरु हुँदैछ ।  पछिल्लो समय प्रविधिमा आएको परिवर्तन र ग्राहकहरुको चाहनालाई मध्य नजर गरेर आफूहरुले आईपी टिभी सेवा शुभारम्भ गरे...

काठमाडौं । डिशहोम फाइबरनेटले नयाँ इन्टरनेट प्रोटोकल आईपीभी सिक्स कार्यान्वयनमा ल्याएको छ । कम्पनीले अंग्रेजी नयाँ वर्ष २०२३ को सुरुवातबाट आईपीभी सिक्स प्रविधिमार्फत सेवा दिन थालेको हो । इन्टरनेटले जसरी काम गर्छ, त्यसमा इन्टरनेट प्रोटोकल एड्रेस अथवा आईपी एड्रेसको मुख्य ...

काठमाडौं । नेपालको कानुनले नेपालीहरुलाई सट्टेबाजी तथा जुवा खेल्न प्रतिबन्ध लगाएको छ । तर नेपाल राष्ट्र बैंकबाटै लाइसेन्स लिएर सञ्चालन भएका डिजिटल वालेट कम्पनीहरुले भने खुलेआम जुवा खेलाइरहेका प्रमाण भेटिएका छन् ।  यसरी अनलाइन जुवाको आधिकारिक एजेन्ट बनेर काम...

काठमाडौं । नेपालका डिजिटल भुक्तानी सेवा प्रदायक वालेट कम्पनीहरु ईसेवा, खल्ती, आईएमी–पेलगायतले डिजिटल माध्यमबाट अनलाइन जुवा खेलाउने गरेको खुलासा भएको छ ।  विद्युतीय भुक्तानी सेवा प्रदायकहरुले अवैध कम्पनीसँग सम्झौता गरी जुवा सञ्चालन गरेका हुन् । अहिले ...

काठमाडौ । इन्टरनेट सेवा प्रदायकहरूको संस्था (आईस्पान नेपाल) को अध्यक्षमा फेरि सुधीर पराजुली निर्वाचित हुन सफल भएका छन् । हिजो गरिएको साधारण सभामार्फत पराजुली अध्यक्षता पदमा दोहोरिएका हुन् । साधारण सभाले नौ सदस्यीय समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा मनोज अग्रवा...

काठमाडौं । नेपालभर इन्टरनेट सेवा विस्तार गरिरहेको डिशहोम फाइवरनेटले जनकपुरमा पनि वितरण सोरुम शुभारम्भ गरेको छ । यस सोरुमको उद्धघाटन डिशहोमका वरिष्ठ बिक्री प्रवन्धक मनोज शर्मालगायतको उपस्थितिमा सम्पन्न भयो । विगत लामो समयदेखि डिश मिडिया नेटवर्कसँग सहकार्य गरी डिशह...

काठमाडौं । टेलिभिजनका लाखौं दर्शकहरुको अधिकार कुण्ठित हुनेगरी भारतीय टेलिभिजन कम्पनी स्टार ग्रुपअन्तर्गतको स्टार इण्डिया प्राइभेट लिमिटेडले डिश मिडिया नेटवर्क (डिशहोम)लाई उपलबध गराउँदै आएको टेलिभिजन सिग्नल बन्द गरिदिएको छ ।  नेपालमा सबैभन्दा धेरै ग्राहकलाई डा...

काठमाडौं । नेपालमा हाल प्रसारण भइरहेको फिफा विश्वकपमा इन्टरनेट पार्टनरको रुपमा डिशहोम फाइवरनेट आवद्ध भएको छ । ग्राहक संस्था तीब्ररुपमा विस्तार गर्दै आएको डिशहोम फाइवरनेटले उच्च गति र अन्य सेवा प्रदायकको भन्दा गुणस्तरीय, आकर्षक प्याकेज प्रदान गर्दै आएको जनाएको छ । ...

  काठमाडौं । वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडको इन्टरनेट सेवा जडान गर्ने घरधुरीको सङ्ख्या सात लाख नाघेको छ । देशकै ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनीको रूपमा रहेको वर्ल्डलिङ्कले यही सोमबार राति ९ बजेर १२ मिनेटमा सात लाखको कोशेढुङ्गा पार गरेको हो । २०५२ भदौ ३०...

काठमाडौं । आफ्ना ग्राहकहरुका लागी चाडपर्वको अवसरमा थप खुशी प्रदान गर्न भन्दै डिशहोम फाइवरनेटले नयाँ ब्याण्डविथको साथ आकर्षक मूल्यमा फास्टेस्ट इन्टरनेट  प्याकेजहरु ‘फेष्टिभ फाइबरनेट’मा ल्याएको छ ।  यो अफरले मात्र रु ८७० प्रतिमहिना पर्ने २०० एमबीपी...

काठमाडौं । पछिल्लो समय निकै मानिसले प्रयोग गर्न थालेको चिनियाँ सामाजिक सञ्जाल टिकटकको लोकप्रियतासँगै विकृति पनि देखिने गरेको छ ।   टिकटकले विकृति बढाएको भन्दै कतिपय ठाउँ र समयमा यसलाई बन्द गर्नुपर्ने आवाज पनि उठ्ने गरेको छ । यस्ता सञ्जाललाई नियमन गर्ने जिम्म...

काठमाडौं । डिशहोम फाइवरनेटले वीरगञ्जमा पनि सह–वितरण सोरुमको शुभारम्भ गरेको छ । सोरुम उद्घाटन डिशहोमका जनरल सेल्स म्यानेजर रमेश सापकोटाले गरेका हुन् ।  इन्टरनेट सेवा विस्तारलाई तीब्रता दिँदै पहिलो नम्बरको कम्पनी बन्ने दौडमा रहेको डिशहोम फाइबरनेटले डिश...

काठमाडौं । क्यासिफिक ब्रोडब्याण्ड स्याटेलाइट समूहले आफ्नो क्यासिफिक १ स्याटेलाइटमार्फत पहिलो ह्वाट्स एप कल पूरा गरी कार्यसम्पादन मापन तथा नेपालमा के ए ब्रान्ड टर्मिनलको सफल परीक्षण गरेको छ ।  नेपालमा गरिने स्याटलाइट ब्रोडब्याण्ड सेवाको यो पहिलो परीक्षणले के ए ब्रोडब्य...

काठमाडौं । नेपाल दूरसंचार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले चालु आर्थिक वर्षभित्रै टेलिफोन र इन्टरनेटका तार व्यवस्थापनको काम सक्ने लक्ष्य रहेको बताएका छन् । साथै उनले नेपालको दूरसञ्चार सेवाका क्षेत्रमा तेस्रो प्रतिस्पर्धी ‘थर्ड प्लेयर’को खाँचो रहेको बताउँदै च...

काठमाडौं । सुचना प्रविधि क्षेत्रमा आक्रामकरुपमा अघि बढेको कम्पनी डिशहोमले आईपी टिभीको सेवा सुरु गरेको छ । प्रभु समूहमार्फत प्राप्ती गरेको प्रभु टिभीलाई परिस्कृत गरी कम्पनीले आईटिभी ब्राण्डमा यो सेवा सुरु गरेको हो । सोमबार आयोजित कार्यक्रममा डिशहोमका अध्यक्ष हेमराज ढक...

काठमाडौं । नेपालभर इन्टरनेट सेवा विस्तार गरिरहेको डिशहोम फाइवरनेटले कञ्चनपुरको महेन्द्रनगरमा सह–वितरण शोरुमको शुभारम्भ गरेको छ । बिहीबारदेखि डिशहोम फाइबरनेट बिक्री तथा बिक्रीपछिको सेवा प्रदान गर्न सुरु गरिएको उक्त शोरुमको सञ्चालन नवदुर्गा पशुपालन तथा कृषि फार्...