Advertisement

काठमाडौं । चालु आर्थिक बर्ष २०८०–८१ को पहिलो नौ महिनामा पाँच लाख ३९ हजार ६८ नेपाली बैदेशिक रोजगारमा गएका छन् । बैदेशिक रोजगार विभागले सार्वजनिक गरेको चैत मसान्तसम्मको तथ्यांकअनुसार यो गर्त बर्षको सोही अवधिभन्दा ११.०१ प्रतिशत कम हो ।  गत आवको सो...

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पूर्वप्रस्थान अभिमुखीकरण तालिम सञ्चालन कार्यविधि २०७६ को पहिलो शंसोधन खारेज गरेको छ ।  विहीबार मन्त्रिस्तरीय निर्णयबाट गत २०८० असोज ७ गते गरिएको कार्यविधिको पहिलो शंसोधन खारेज गरिएको हो । गत पुस २४ ग...

क्यानबेरा । पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको  अष्ट्रेलियाको बेरोजगारी दर गत मार्च महिनामा  बढेर  ३.८ प्रतिशत पुगेको  आधिकारिक तथ्याङ्कले देखाएको छ । अष्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस)ले बिहीबार प्रकाशित गरेको तथ्याङ्क अनुसार रोजगारमा र...

मनाङ । विकट जिल्ला मनाङमा औषधीय जडीबुटी यार्सागुम्बाको खोजी गर्ने समय भएको छ । यहाँका धेरै खर्कमा यार्सागुम्बा पाउने भए पनि नासोँ गाउँपालिका–८ ताचैस्थित नाम्के र नार्पाभूमि गाउँपालिका–२ हुलाकी ओडारका खर्कबाट सङ्कलन गरिन्छ ।  संरक्षण क्षेत्र व्यवस्थाप...

काठमाडौं । कोशीको लोकसेवा आयोगले गत चैत २६ गते खोलेको नवौं तहको विज्ञापनप्रति निजामति कर्मचारीहरुले आपत्ति जनाएका छन् ।  उक्त विज्ञापन प्रदेशको निजामति ऐनविपरीत भएको भन्दै आठौं तहका लेखा अधिकृतहरू रुष्ट बनेका हुन् । आयोगले नवौं तहको कुल १६ पदमा २२ जना कर्म...

राँझा । बाँकेको कोहलपुर नगरपालिका–१४ मा निजी क्षेत्रबाट सञ्चालित योयो प्लाइउड इण्डष्ट्रिजमा तीन सयभन्दा बढी मजदुरले रोजगारी पाएका छन् । चार वर्षदेखि सञ्चालित उद्योगमा कोहलपुर नगरपालिका–१४ ढोरपुर र ठाडागाउँका अधिकांश स्थानीयवासीले मजदुरका रूपमा काम गर्...

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल र नेपालका लागि कतारका राजदूत मिशाल विन मोहम्मद एल एई अन्सारीबीच शिष्टाचार भेट भएको छ ।  भेटमा श्रममन्त्री अर्यालले नेपाली श्रमिकको सीप विकासमा सहयोग गर्न आग्रह गरे । ‘हामी सीपयुक्त नेपाल...

काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको रिक्त कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान गरेको छ ।  सहरी विकास मन्त्रालयअन्तर्गगतको सो केन्द्रका लागि कार्यकारी निर्देशक पदमा खुला प्रतियोगिताबाट पदपूर्ति गरिने बताइएको छ ।  इच्छुक र योग्य उम्मेदवारल...

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी बनाउन कार्यक्रमको ढाँचा परिवर्तन गर्नुपर्ने बताएका छन् । रोजगार सेवा केन्द्रमा कार्यरत कर्मचारीहरुको क्षमता अभिवृद्धिका लागि आयोजित चार दिने तालिमको समापन कार्य...

काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) छनौट लागि ४ जनालाई शर्ट लिष्टिङ्ग गरिएको छ । कम्पनीको पदपुर्ति उपसमितिको शुक्रबार बसेको बैठकले नारायणकुमार भट्टराई, डा. शिवहरी श्रेष्ठ, सुरेन्द्र थापा र सुवास कोईरलाको नाम सीईओको ल...

काठमाडौं । प्रदेश लोक सेवा आयोग लुम्बिनी प्रदेशले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।  आयोगले स्थानीय तहअन्तर्गत सहायक चौथो तहको (प्राविधिक) २७७ पदमा दरखास्त आह्वान गरेको हो ।  खुला तथा समावेशी प्रतियोगितामार्फत पदपूर्ति गरिने भएकाले योग्य र ...

बागलुङ । पछिल्लो समय वैदेशिक रोजगारीमा जानेको सङ्ख्यामा वृद्धि भएसँगै यस क्षेत्रमा आउने समस्या पनि बढ्दै गएका छन् । वैदेशिक रोजगारीमा जानेक्रम बढेसँगै दलालको लोभमा पर्ने, ठगिने, अङ्गभङ्ग हुने, शारीरिक अपाङ्गता, मानसिक समस्याका साथै घरपरिवारमा कलह सिर्जना हुने गरेका छन्...

शेखर गोल्छा  पूर्वअध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ आर्थिक सर्वेक्षणले चालू आर्थिक वर्ष २०८०–८१ मा कूुल गार्हस्थ्यय उत्पादन (जीडीपी) मा औद्योगिक क्षेत्र (उत्पादनमूलक) को योगदान ५.३ प्रतिशत हुने अनुमान गरेको छ । पछिल्लो १० आर्थिक वर्षमा औद्योगिक क्षेत्रको वृद्धिदर...

काठमाडौं । वैदेशिक रोजगारीका लागि आठ महिनामै पौने पाँच लाख नेपाली विदेशिएका छन् । यद्यपि यो संख्या गत बर्षको सोही अवधिभन्दा केही कम हो ।  वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार चालु आर्थिक बर्ष २०८०–८१ मा वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको संख्य...

सियोल । मार्च महिनामा दक्षिण कोरियाको बेरोजगारी दर शिक्षा सेवा, उत्पादन र थोक तथा खुद्रा क्षेत्रमा माग घटेको कारण घटेको श्रम मन्त्रालयको तथ्याङ्कले सोमबार देखाएको छ ।   रोजगार र श्रम मन्त्रालयको तथ्याङ्क अनुसार रोजगार खोज्नका लागि मार्चमा नयाँ आवेदकहरूको सङख्या एक...

लिस्बन (पोर्चुगल) । पोर्चुगलमा समुद्रमा डुबेर एक नेपालीको मृत्यु भएको छ ।  अर्का नेपाली युवा बेपत्ता भएका छन् । शनिबार राति मोन्तिजोस्थित समुद्रमा सामुद्रिक जीव खोज्ने क्रममा धादिङको नेत्रावती डबजोङ गाउँपालिका–५, कटुञ्जेका ३० वर्षीय धनबहादुर तामाङको डुबेर...

काठमाडौं । काठमाडौं महानगरपालिकाले इन्टर्न आवेदनका लागि दरखास्त आह्वान गरेको छ ।  महानगरपालिकाले आफ्नो स्वर्णिम योजना ‘एग्रो पुलिङ कार्यक्रम’ मा महानगर क्षेत्रभित्रका कृषि भण्डारण, बिक्री स्थिल, आयात, खपतलगवायतको तथ्यांक संकलनका आवेदन माग गरेको हो ।...

काठमाडौँ । सरकारले लागू गरेको योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा पदयात्रा तथा पर्वतीय पर्यटन क्षेत्रमा कार्यरत श्रमिकको आबद्धता न्यून रहेको बताइएको छ ।  ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान)ले सामाजिक सुरक्षा कोषको सहकार्यमा आज आयोजना गरेको ‘प...

काठमाडौं । बैदेशिक रोजगारमा जाने नेपाली श्रमिकले अब एक घण्टामै श्रम स्वीकृत पाउने भएका छन् ।  ताहाचलस्थित बैदेशिक रोजगार कार्यालयले आइतबारबाट यस्तो सेवा सुरु गर्न लागेको हो । श्रमिकले अनलाइन प्रक्रियाबाट एक घण्टामा श्रम स्वीकृत पाउने श्रम, रोजगार तथा सामाजिक स...

डोटी । डोटीमा प्याजखेतीप्रति किसानको आकर्षण बढ्न थालेको छ । जिल्लाका विभिन्न स्थानका किसानले मा प्याजखेती गरिरहेका छन् । शिखर नगरपालिका–३ सालाखर्कस्थित तुलसीगण्यानीमा सोही ठाउँका सकराम महराले २० रोपनी जमिनमा प्याजखेती गरेका छन् ।    विसं २०६१ देखि ...

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले रिक्त पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।  त्रिविले प्रमुख कानुनी सल्लाहकारको कार्यालयका लागि मुख्य कार्यालय सहायक (सहायक प्रथम) पदमा एक जना कर्मचारी माग गरेको हो । कर्मचारीको किसिम करार रहने त्रिविले जनाएको छ ।...

काठमाडौं । नागार्जुन नगपालिकाले नगर अस्पतालको रिक्त पदपूर्तिका लागि कर्मचारी माग गरेको छ ।  नगरपालिकाले सहायक पाँचौंदेखि अधिकृत आठौं तहसम्म करारमा कर्मचारी माग गरेको हो ।  त्यसै श्रेणीविहीन पदअन्तर्गत सफाइ कर्मचारी र माली पनि माग गरेको छ ।&nbs...

काठमाडौं । संवैधानिक परिषद्ले संवैधानिक निकाय राष्ट्रिय महिला आयोग र राष्ट्रिय समावेशी आयोगमा रिक्त पदपूर्तिका लागि आवेदन माग गरेको छ ।  परिषद्ले हाल रिक्त महिला आयोगको सदस्य र आगामी वैशाख २ गतेदेखि रिक्त हुँदै गरेको समावेशी आयोगमा अध्यक्ष पदका लागि दरखास्त ...

काठमाडौँ । वैदेशिक रोजगारका लागि क्यानाडा पठाई दिने भन्दै रु ४० लाख ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  पक्राउ पर्नेमा काठमाडौँ गोकर्णेश्वर नगरपालिका–७ बेँसीगाउँ बस्ने ४१ वर्षीय सुदेश सुनुवार मुखिया रहेका काठमाडौँ उ...

काठमाडौं । बेलायतबाट उच्च शिक्षा लिइ स्वदेश फर्किएपछि निर्मल थापाले हजुरआमाकै पुष्प व्यवसाय सम्हाल्नुभएको छ । हजुरआमा राधिका खड्का पुष्प व्यवसायमा लागेको ४० वर्ष भयो । यसैमा रमेकी हजुरआमाको व्यवसायिक खुसी देखेरै निर्मल पनि यही व्यवसायमा लाग्नुभएको हो । निर्मल भन्नुहुन्...