Advertisement

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी बजेटमा कुनै एक व्यवसायीक समूहलाई सरप्राइज दिनेगरी कुनै पनि करका दरहरुमा हेरफेर नगर्ने बताएका छन् ।  मंगलवार नेपाल उद्योग परिसंघले आयोजना गरेको मेक इन नेपाल ‘स्वदेशी’ अभियानअन्तर्गत मेक इन नेपाल समिट २०...

काठमाडौँ । सन् २०२४ को वसन्त याममा सगरमाथा आरोहणका लागि चार सय १४ जनाले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार हालसम्म ४१ आरोही समूहका ७५ महिला र तीन सय ३९ पुरुष गरी चार सय १४ ले अनुमति लिएका हुन् । अघिल्लो वर्ष हालसम्मकै सर्वाधिक चार सय ७८ आरोहीले सगरमाथा ...

काठमाडौं । काठमाडौं–तराई द्रुतमार्गको निर्माण कार्य ३३.२० प्रतिशत सम्पन्न भएको छ । मंगलवार राष्ट्रिय सभा अन्तर्गतको सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा नेपाली सेनाले द्रुतमार्गको प्रगति विवरण सार्वजनिक गरेको हो ।  कार्य प्रगति विवरण सार्वजनिक गर्दै आयोजना प्र...

काठमाडौं । एलएस क्यापिटल र सनराइज होल्डिङ्स प्राइभेट लिमिटेड बीच कर्पोरेट एडभाइजरी सेवा उपलब्ध गराउने सम्बन्धी सम्झौता भएको छ ।  कमलादी, काठमाडौंस्थित सनराइज होल्डिङ्गस्को कर्पोरेट कार्यालयमा एक कार्यक्रमबीच एलएस क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ र ...

काठमाडौं । राजधानी काठमाडौंमा भोलि (बुधबार)देखि मह मेला हुने भएको छ । ‘दैनिक एक चम्चा मह सेवन स्वस्थ र दीर्घ जीवन’ नाराका पाँचौं राष्ट्रिय महमेला आयोजना हुन लागेको हो ।  मह उत्पादन खपत बढाउन फाइदाको पक्षलाई व्यापकरुपमा सर्वसाधरणसम्म सूचना प्रवा...

काठमाडौं । नबिल बैंक लिमिटेडले ‘८% नबिल डिवेन्चर २०८९’ नामक ऋणपत्र निष्काशन गर्ने भएको छ ।  यसैक्रममा ऋणपत्र निष्काशनका लागि नेपाल एसविआई मर्चेण्ट बैंकिङ लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको हो । यस सम्बन्धमा दुई कम्पनीबीच सम्झौता पत्...

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसमक्ष राष्ट्रिय स्वतन्त्र पार्टीको उद्योग तथा वाणिज्य विभागले चिनीको मूल्यमा स्थिरता कायम तथा आपूर्तिमा सहज व्यवस्थापन गर्न ध्यानाकर्षण गराएको छ । मन्त्री भण्डारीलाई सो विभागका प्रमुख एवं प्रतिनिधिसभाको उद्योग, वाणिज्य ...

काठमाडौं । शेयर बजार झिनो अंकले बढेको छ । आज बजारमा झिनो सुधार देखिए पनि कारोबार रकम भने बढ्न सकेन ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार २.०६ अंकले उचालिएको हो । ०.१० प्रतिशतले बजार बढ्दा नेप्से १९६०.८१ अंकमा पुगेको छ । आज विकास...

काठमाडौं । चालु आर्थिक बर्ष २०८०–८१ को पहिलो ९ महिनामा अर्थ मन्त्रालयले लघुबीमा सहयोग कार्यक्रममा १० करोड १७ लाख ९८ हजार रुपियाँ खर्च गरेको छ ।  अर्थ मन्त्रालयबाट प्राप्त चैत मसान्तसम्मको तथ्यांकअनुसार लघुबीमाको प्रवर्द्धन लगायतका काममा अर्थ मन्त्रालयले स...

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले सरकारको नीति तथा कार्यक्रम, वित्त नीति र मौद्रिक नीतिमा सामाञ्जस्यता कायम गरिने बताएका छन् ।  बैंक तथा वित्तिय क्षेत्रका प्रतिनिधिसँग आगामी आर्थिक वर्षको बजेटबारे सुझाव लिन मंगलबार मन्त्रालयमा आयोजित छलफलमा उनले बजेट र मौद्रिक ...

काठमाडौं  । सरकारले प्रदेश तथा स्थानीय तहलाई चालु आर्थिक बर्ष २०८०–८१ को पहिलो ९ महिनामा दुई खर्ब ४२ अर्ब ४० करोड ४३ लाख रुपियाँ अनुदान दिएको छ । सरकारले समानीकरण, सशर्त, समपूरक र विशेष गरेर प्रदेश  र स्थानीय तहलाई चार खर्ब एक अर्ब ५६...

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) ले सिटिजन लाइफ इन्स्योरेन्सको शेयर कारोबार रोक्का गरेको छ ।  कम्पनीले गत आइतबार पत्रमार्फत लाभांश घोषणा सम्बन्धी जानकारी गराएको र पुनः आज मंगलबार घोषित लाभांश रद्द गर्ने जानकारी गराएपछि सूचीकरण स्थगन गर्दै कारोबा...

सोलुखुम्बु । विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै गएको स्थानीय बताउँछन् । संयुक्त राष्ट्रसंघी शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)ले कोप–२७ अघि सार्वजनिक गरेको प्रतिवेदनअनुसार विश्वव्यापी तापक्रम वृद्धिको असरले हिमाल...

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले देशको कूल गार्हस्थ्य उत्पादनमा उद्योग क्षेत्रको योगदान बढाउन आवश्यक रहेको बताएका छन् ।  मंगलवारबाट नेपाल उद्योग परिसंघले सञ्चालन गरिरहेको मेक इन नेपाल ‘स्वदेशी’ अभियानअन्तर्गत मेक इन नेपाल ...

काठमाडौं । चालु आर्थिक बर्ष २०८०/८१ को ९ महिनामा साढे ५ लाख करदाता थपिएका छन् । व्यक्तिगत, व्यवसायिक र करकट्टी गर्ने सो बराबरको करदाता थपिएका हुन् ।  अर्थ मन्त्रालयबाट प्राप्त चैत मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो । मन्त्रालयकाअनुसार चालु आवको नौ महिनाक...

काठमाडौं । एनआईसी एशिया बैंकले देशमा हाल कायम रहेको आर्थिक शिथिलताका कारण बैंकको कर्जा ग्राहकहरुमा परेको असरलाई न्यूनीकरण गर्न छुट सम्वन्धी योजना सार्वजनिक गरेको छ ।  २०८० चैत्र मसान्त सम्ममा देहाय बमोजिमले भाखा नाघेका कर्जाहरुको हकमा सम्वन्धित ऋणीले सम्पूर्ण ...

काठमाडौं । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा धनात्मक भएको छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमास अर्थात् चैत मसान्तसम्म लघुवित्तले ४ करोड ४४ लाख रुपियाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तको यस्तो नाफा ९ करोड १७ लाख रुपियाँ...

काठमाडौं । सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेडले लामो समयदेखि दाबी भुक्तानी लिन बाँकी बिमितहरूलाई भुक्तानी बुझिलिन आग्रह गरेको छ । कम्पनीले विभिन्न समयमा दाबी निवेदन परेको तर फर्छ्यौटका लागि बिमित सम्पर्कमा नआउँदा भुक्तानी बाँकी रहेको भन्दै भुक्तानी बुझिलिन आग्रह गर...

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको सातौं वार्षिक साधारणसभा आगामी जेठ ९ गते बस्ने भएको छ ।  सभा काठमाडौं, कालिकास्थानस्थित अमृतभोग केटरर्स प्रालिमा बिहान १० बजेदेखि सुरु हुनेछ ।  सभाले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पुँजी तीन अर्ब २०...

जनकपुरधाम । सरकारको स्वामित्वमा रहेको दुग्ध विकास संस्थान, जनकपुर दुग्ध वितरण आयोजना ढल्केवरद्वारा उत्पादित घ्यूले बजार नपाएपछि मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले खरिद गर्न थालेको छ । आयोजना प्रमुख दिनेशकुमार जोशीका अनुसार आयोजनाबाट उत्पादित घ्य...

काठमाडौं । रिलायबल लाइफ इन्स्योरेन्स खुद नाफा गत आवको सोही अवधिको तुलनामा १९.०९ प्रतिशतले बढेको छ । कम्पनीले प्रकाशित गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरणअनुसार खुद नाफा बढेको हो ।  समीक्षा अवधिमा कम्पनीले ३४ करोड दुई लाख रुपियाँ ...

काठमाडौं । प्रभु महालक्ष्मी इन्स्योरेन्सले संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।  कम्पनीले सनराइज हाेल्डिंग्सको स्वामित्वमा रहेको एक लाख ९० हजार ७०० सय कित्ता शेयर बिक्रीमा ल्याएको हो । हाल यस शेयरमा विद्यमान शेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन् । इच्छुक श...

 काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा आज ताजा माछा र हरियो धनियाको भाउ बढेको छ ।  यसदिन छडी माछा प्रतिकिलो २६५ रुपियाँ रहेको छ । हिजो भने प्रतिकिलो २३५ रुपियाँमा कारोबार भएको थियो । हिजोको तुलनामा आज ३० रुपियाँ बढेको हो । त्यसैगरी, ...

काठमाडौं । प्राथमिक शेयर निष्कासन (आईपीओ) तथा हकप्रद शेयर निष्कासनका लागि आवेदन दिएका २७ सहित ३० भन्दा बढी जलविद्युत् आयोजनाको शेयर निष्कासन प्रक्रिया १० महिनादेखि रोकिएको छ । नेपाल धितोपत्र बोर्डमा रमेश हमाल अध्यक्ष हुँदैदेखि रोकिएको शेयर निष्कासन प्रक्रिया ...

काठमाडौं । आज काठमाडौं उपत्यकामा चार घण्टा विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ ।  विद्युतीय वितरण लाइन भूमिगत गर्नुपर्ने भएकाले चार घण्टा विद्युत् कटौती हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । विद्युत् बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म कटौती हुनेछ । ...