Advertisement

काठमाडौं । शेयर बजारमा झिनो सुधार आउँदा कारोबार रकम पनि केही बढेको छ ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ५.६३ अंकले बढेको हो । ०.२८ प्रतिशतले बजार बढ्दा नेप्से १९६६.२३ अंकमा उक्लिएको छ ।  बजार केही उकालो चढ्दा जीवन बीमा, उ...

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीले चालु आर्थिक बर्ष २०८०–८१ को अघिल्लो नौ महिनामा ५१ करोड ६३ लाख ३६ हजार रुपियाँ खुद नाफा कमाएको छ । कम्पनीले बिहीबार सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । यद्यपि, यस अवधीमा कम्पनी...

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महोत्तरीको जलेश्वर नगरपालिकाको हाटबजार क्षेत्रमा भइरहेको ढलानमा गुणस्तरहिन काम गरी भ्रष्टाचार गरेको अभियोगमा नगर प्रमुख सुरेश साह सोनारलगायतका व्यक्तिहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।  जलेश्वर नगरपालि...

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको बजेटले कठोर नीति ल्याउनेभन्दा पनि सुधारात्मक र रुपान्तरणकारी योजना तथा कार्यक्रम ल्याउने बताएका छन् ।   नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आज आयोजना गरेको पूर्व–बजेट छलफलका क्रममा अर्थमन्त्री पुनले अर्थ...

काठमाडौं । चालु आर्थिक बर्ष २०८०–८१ को नौ महिनामा लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले ८७ लाख ४२ हजार रुपियाँ खुद नाफा कमाएको छ । कम्पनीले बिहीबार सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।  यो कम्पनी चालु...

काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा रु आठ सयले ओरालो लागेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा रु एक लाख ३६ हजार चार सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु एक लाख ३५ हजार छ सय निर्धारण भएको छ । ...

पर्वत । कोरोना महामारीसँगै आर्थिक मन्दीमा परेका पर्वतका ९१ साना उद्योग अन्ततः बन्द भएका छन् ।  चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा एक सय ६२ वटा उद्योग, व्यवसाय फर्म दर्ता भएकामा ९१ वटा बन्द भएका पर्यटन तथा उद्योग कार्यालयका प्रमुख अशोककुमार नेपालीले जानकारी दिए । च...

काठमाडौँ ।आगामी आर्थिक वर्षका लागि समपूरक र विशेष अनुदानका लागि देशभरबाट तीन हजार छ सयभन्दा बढी प्रस्ताव राष्ट्रिय योजना आयोगलाई प्राप्त भए तापनि मधेस प्रदेशबाट   एउटा पनि प्रस्ताव परेको छैन ।  आयोगका अनुसार आगामी आवका लागि समपूरक र विशेष अनुदान लिन म...

काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको खुद नाफा ३८.७५ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा कम्पनीले २६ करोड ८९ लाख रुपियाँ खुद नाफा आर्जन गरेको छ । गत आवमा कम्पनीले १९ करोड ३८ लाख रुपियाँ खुद नाफा कमाएको थियो। ...

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले नवौं वार्षिक साधारणसभा डाकेको छ ।  सभा जेठ १७ गते काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा बिहान ९ः३० बजेदेखि सुरु हुनेछ ।  सभाले गत आर्थिक वर्षको सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्...

काठमाडौं । चालू आर्थिक वर्षको त्रैमाससम्म आइपुग्दा वरुण हाइड्रोपावर नोक्सानीमा रहेको छ । समीक्षा अवधिमा कम्पनी चार करोड ९२ लाख रुपियाँ नोक्सानीमा रहेको छ । गत आवमा कम्पनीले एक करोड ४२ लाख रुपियाँ नाफा कमाएको थियो। गत वर्ष बाढीले हेवा खोला साना जलविद्युत आयोजन...

काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म रु रु जलविद्युतको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ। समीक्षा अवधिमा कम्पनीको खुद नाफा २.६६ प्रतिशत बढेर ६ करोड ८५ लाख रुपियाँ पुगेको छ । गत आवमा कम्पनीले ६ करोड ६८ लाख रुपियाँ खुद नाफा ...

काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मा हाथवे इन्भेष्टमेन्टको खुद नाफा धनात्मक भएको छ ।  गत आवको तेस्रो त्रैमाससम्ममा एक करोड २२ लाख रुपियाँ ऋणात्मक रहेको कम्पनीको खुद नाफा समीक्षा अवधिमा सात करोड ५० लाख रुपियाँ धनात्मक भएको छ । त्यस्...

काठमाडौं । म कार्यरत कर्पोरेट नेपालको गत चैत २१ गते बेलुकी नागपोखरीस्थित होटल मेरियटमा दसौं वार्षिकोत्सव समारोह थियो । आफू कार्यरत संस्थाको वार्षिकोत्सव भएकाले निर्धारित समयभन्दा एक घण्टाअघि नै म कार्यक्रमस्थल पुगिसकेको थिएँ ।  कार्यक्रममा व्यस्त हुनुपर्...

काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ‘नागरिक बचतपत्र–२०८६’ निष्कासन गर्ने भएको छ ।  कार्यालयले पाँच वर्षे अवधिको पाँच अर्ब रुपियाँको बचतपत्र निष्कासन गर्न लागेको हो ।  नेपाली तथा गैरआवासीय नेपाली नागरिकले समेत खरिद नगैृ पा...

काठमाडौं । सरकारले विभिन्न २३ ठेकेदार कम्पनीलाई लिखित स्पष्टीकरण सोधेको छ ।  सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न निकायबाट कालोसूचीमा राख्न सिफारिस भएका २३ कम्पनीलाई एक हप्ताभित्र लिखित स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ । कार्यालयले यसअघि नै स्पष्टीकरण...

काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म तारागाउँ रिजेन्सी (हायात होटल) को सञ्चालन आम्दानी एक अर्ब रुपियाँ नाघेको छ। यस अवधिमा होटलले सञ्चालनमार्फत एक अर्ब ९६ लाख रुपियाँ आम्दानी गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ११.४२ प्रतिशतले बढी हो । गत ...

काठमाडौं । पूर्वअर्थमन्त्री डा. युवराज खतिवडाले सहकारीमा दोस्रो तहको नियामक अतिआवश्यक रहेको बताएका छन् ।  नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ (नेफ्स्कून) को आयोजनामा हिजोदेखि सुरु भएको दोस्रो लेखा सुपरिवेक्षण समितिको राष्ट्रिय गोष्ठीअन्तर्गत आज दोस्रो दिन &lsqu...

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सन नेपाल लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन भएको छ। साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो । नेप्सेले इन्स्योरेन्सको २३.८० प्रतिशत...

काठमाडौं । आज २०८१ वैशाख २७ गते, मे ९, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलरको भाउ बढेको छ भने अस्ट्रेलियन डलर घटेको छ ।  आज अमेरिकी डलर १ को खरिद दर १३३.३४ रुपियाँ र बिक्री दर १३३.९४ रुपियाँ ...

ज्यो. गुरु दिवाकर पन्त आज वि.सं.२०८१ साल वैशाख महिनाको २७ गते बिहीबार, वैशाख शुक्लपक्षको प्रतिपदा तिथि । आज मत्स्येन्द्रनाथको रथारोहण । मेष  छिट्टो प्रतिक्रिया जनाईहाल्ने खालको छुच्चो बोली हुने छ । मनमा दुविधा देखा पर्ने छ । अनावश्यक चिन्ताले सताउने छ । पेशाग...

काठमाडौं । धितोपत्र बजारको नियमन गर्ने संस्था नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष चयन प्रक्रियाको ‘सर्टलिष्ट’मा पाँच जना परेका छन् ।  बोर्डको अध्यक्ष चयन गर्न ढिलाई गर्न आईपीओ निष्कासनको स्वीकृतिसहित अरु थुप्रै महत्व नीतिगत निर्णय हुन सकेको छैन् । यही ...

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयर मूल्य समायोजन भएको छ ।  कम्पनीले शेयरधनीहरुलाई २३.८ प्रतिशत बोनस शेयर प्रदान गर्ने भएपछि प्रतिशेयर मूल्य रु. ४७०.९२ कायम गरिएको छ । यसअघि रु. ५८३ थियो ।  समायोजन गरिएको मूल्यबाट बिहीबारदेख...

सोल । दक्षिण कोरियाका चार स्थानीय र विदेशी कार निर्माताहरूले उत्पादनमा त्रुटि भएका कारण करिब सात हजार सात सय सवारी साधन स्वेच्छाले फिर्ता बोलाउने भएको यातायात मन्त्रालयले बुधबार जनाएको छ । भूमि, पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार हुन्डाई मोटरले एभान्टे सेडान...

झापा । मेची भन्सार कार्यालय काकरभिट्टाले चालु आर्थिक वर्षको हालसम्म ११ अर्ब ३२ करोड ४४ लाख ९३ हजारभन्दा बढी राजश्व संकलन गरेको छ ।  भन्सार अधिकृत रामप्रसाद ढु्ङ्गानाले चालु आव २०८०/०८१ को चैत मसान्तसम्ममा रु ३२ अर्ब २६ करोड ५८ लाख ४७ हजार बराबरको समान आयात हुँ...