Advertisement

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा ४० लाख कित्ता बोनस शेयर सूचीकृत भएको छ ।  हिमालयन रि–इन्स्योरेन्स लिमिटेडले शेयरधनीहरुलाई प्रदान गरेको ४ प्रतिशत बोनस बापतको उक्त शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ ।   

काठमाडौं । शेयर बजारमा गिरावट आउँदा कारोबार रकम पनि घटेको छ ।  नेपाल स्टक एक्सचेञ्ज लिमटेड (नेप्से) का अनुसार आज बजार २४.५८ अंकले तल झरेको हो । १.२३ प्रतिशतले बजार घट्दा नेप्से १९७४.३७ अंकमा ओर्लिएको छ ।  समग्रमा बजार घटे पनि लघुवित्त र निर्जीवन ब...

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले लाभांशमा संशोधन गरेको छ । यसअघि २५ प्रतिशत बोनस शेयर र करसहित ९.५० प्रतिशत लाभांश प्रस्ताव गरेकोमा अब २५ प्रतिशत बोनस र कर प्रयोजनका लागि १.३१५८ प्रतिशत गरी कूल २६.३१ प्रतिशतमात्रै लाभांश दिने निर्णय भएको कम्पनी सचिव प्रक...

काठमाडौं । आइतबार सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य ५ रुपियाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज पनि शुक्रबार जस्तै छापावाल सुन प्रतितोला १ लाख ३५ हजार ४ सय र तेजावी सुन प्रतितोला १ लाख ३४ हजार ७ सय ५०  रुपियाँमा कारोबार भइरहेको छ...

डडेलधुरा । डडेलधुरामा गए राति ट्याक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।  नवदुर्गा गाउँपालिका–४, सिरोडको भित्री सडकमा वाग्मती प्रदेश०१–००१क ९६५१ नम्बरको ट्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु र दुईजना घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको ...

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले ४४ हजार ९१३ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।  कम्पनीले संस्थापक शेयरधनी प्रिजम कलर स्क्यानिङ एन्ड प्रेस सपोर्ट प्रालिको नाममा रहेको ४१ हजार २७ कित्ता र शालिकराम बेलबासेको नाममा रहेको तीन हजार ८८६ कित्ता...

 काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा आज डल्ले च्याउ र हरियो खुर्सानीको भाउ बढेको छ । यसदिन डल्ले च्याउको मूल्य प्रतिकिलो ३७६ रुपियाँ तोकिएको छ । हिजो भने प्रतिकिलो ३४८ रुपियाँमा कारोबार भएको थियो । हिजोको तुलनामा आज २८ रुपियाँले बढेको हो । ...

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।  बैंकले विभिन्न संस्थापक शेयरधनीहरूको नाममा रहेको ७३ हजार ८४१ कित्ता शेयर बिक्रीमा ल्याएको हो । हाल बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन पाउनेछन् ।  ...

काठमाडौं । आज २०८१ वैशाख २३ गते, मे ५, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अस्ट्रेलियन डलरको भाउ बढेको छ भने साउदी रियाल घटेको छ । आज अस्ट्रेलियन डलर १ को खरिद दर ८७.६६ रुपियाँ र बिक्री दर ८८.०५ रुपियाँ तोकिएक...

काठमाडौं । नेपाली दुई पांग्रे बजारमा ‘टेक्नोलोजी चयाम्पियन्स’को रुपमा परिचित टिभिएसले ’टिभिएस मेरो साथी, लाइफटाइम वारेन्टी’ नामक नयाँ वर्षको योजनाको विजेता घोषणा गरी पुरस्कार वितरण गरेको छ । नयाँ वर्ष २०८१ को योजनाअन्तर्गत ग्राहकलाई टिभ...

काठमाडौं । प्रभु इन्स्योरेन्सको २८औं वार्षिक साधारण सभा बिहिबार सम्पन्न भएको छ ।  उक्त सभाबाट ४.७५ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद लाभांश पारित भएको छ ।  कम्पनीले नेपाल बीमा प्राधिकरणबाट तोकिए बमोजिमको चुक्ता पूँजी २ अर्व ५० क...

काठमाडौँ । नागरिक लगानी कोषले पाल्पा सिमेन्ट इण्डस्ट्रिजको शेयर प्रत्याभूति गर्ने भएको छ ।  शेयर प्रत्याभूति गर्नेसम्बन्धी सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र पाल्पा सिमेन्टको तर्फबाट कार्यकारी निर्देशक विष्णुकुमार अग्रवालले बिहीबार हस्ताक्षर गरेका हुन्...

काठमाडौं । शुक्रबार सुनको मूल्य घट्दा चाँदीको स्थिर छ । सुन प्रतितोला ११ सय रुपियाँ घटेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ३५ हजार ४ सय र तेजावी सुन प्रतितोला १ लाख ३४ हजार ७ सय ५० रुपियाँमा कारोबार भइरहेको ...

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक शेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक शेयरधनी अर्जुन भट्टराईको नाममा रहको २५ हजार कित्ता शेयर बिक्रीमा राखेको हो ।  सो शेयर बैंकका संस्थापक शेयरधनीहरूले खरिद नगरेपछि अन्य व्यक्ति वा संघसंस्थाका लागि बिक्री...

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले २० लाख ७३ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले युनाइटेड अजोड इन्स्योरेन्सको नाममा रहेको सोबराबरको शेयर बिक्रीमा ल्याएको हो । यस शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीले खरिद आवेदन दिन पाउनेछन् । खरिदकर्ताले प्रचलि...

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स, शाइन रेसुंगा डेभलपमेन्ट बैंक र ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले आ–आफ्ना संस्थापक शेयरधनीको स्वामित्वमा रहेको एक लाख एक हजार ४४५ कित्ता संस्थापक शेयर लिलाम बिक्रीमा राखेका छन् । यी सबै शेयरमा आज (वैशाख २१ गते) सम्म म...

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडको ६८ हजार ८०५ कित्ता संस्थापक शेयरमा आवेदन भर्ने आज (वैशाख २१ गते) अन्तिम दिन रहेको छ ।  कम्पनीले संस्थापक शेयरधनी एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको उक्त शेयर जोकोही व्यक्ति वा संघसंस्थाले खरिद गर्न प...

 काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा आज हरियो अकबरे खुर्सानीको भाउ घटेको छ ।  आज हरियो अकबरे प्रतिकिलो २२५ रुपियाँ निर्धारण गरिएकामा हिजो भने ३२५ रुपियाँ थियो । हिजोको तुलनामा आज १०० रुपियाँ सस्तो भएको हो ।  त्यस्तै, हिजो ९० रुपि...

काठमाडौं । आज २०८१ वैशाख २१ गते, मे ३, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार आज अमेरिकन डलरसहित युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको भाउ बढेको छ । आज अमेरिकी १ डलरको खरिद दर १३३.२६ रुपियाँ र बिक्री दर १३३....

काठमाडौं । चेन डिपार्टमेण्टल स्टोर सेल्सबेरीले महाराजगञ्जमा अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक भवनमा सेवा सुरु गरेको छ । विगत ३० बर्षदेखि सेलवेज र १० बर्षदेखि सेल्सबेरी ब्राण्डको आफ्नै भवनमा उच्चस्तरको स्टोर सुरु गरिएको हो ।  सेलवेज ग्रुप अन्तर्गत सेलवेज क्यास एण्ड स्पारी...

काठमाडौं । नेपाल १७ औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव-२०८१ को तयारी पूरा भएको छ । आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघले बिहीबार राजधानीमा पत्रकार सम्मेलनमार्फत मेलाको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । स्वदेशी उत्पादनको प्रवर्न ग...

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ ।  यसैक्रममा कम्पनीले १ः०.२७ को अनुपातमा जारी गर्न लागेको साविकका शेयरधनीलाई प्रति शेयर रु. १००।– दरको १,०६,९६,३२० कित्ता बराबरको हकप्रद शेयर निष्काशन तथा विक्रीका ...

काठमाडौं । नेपाल बीमा प्राधिकरणले नेपाल इन्स्योरेन्सलाई १०ः४ कित्ताको अनुपातमा हकप्रद निष्काशन गर्न स्वीकृति प्रदान गरेको छ ।  कम्पनीको आज बसेको सञ्चालक समितिको बैठकले प्राधिकरणको स्वीकृति बमोजिम हकप्रद निष्काशनका लागि आगामी विशेष सधारण सभामा प्रस्ताव लैजाने निर्...

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा १ करोड ४५ लाख कित्ता शेयर सूचीकृत भएको छ ।  सिंगटी हाइड्रोले शेयरधनीहरुका लागि जारी गरेको १०० प्रतिशत हकप्रद बापतको शेयर आज सूचीकृत भएको नेप्सेले जनाएको छ ।    

म्याग्दी । म्याग्दीका किसानले सुन्तला बेचेर यस वर्ष रु २१ करोडभन्दा बढी भित्र्याएका छन् । सुन्तला म्याग्दीबाट निकासी हुने प्रमुख कृषिउपज हो । म्याग्दीमा यस वर्ष उत्पादन भएको तीन हजार छ सय मेट्रिक टन सुन्तला बिक्रीबाट रु २१ करोड ६० लाखको कारोबार भएको कृषि ज्ञान केन्द्रले जन...