Advertisement

काठमाडौं । आज मंगलबार (वैशाख ११ गते) शेयर बजार बन्द हुने भएको छ । कतारका राजा अमिरले नेपालको राजकीय भ्रमण गर्न लागेको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । सोही कारण शेयर बजार बन्द हुने भएको हो । शेयर बजारसँगै बैंक तथा वित्तीय संस्था र सार्वजनिक क...

सर्लाही । सर्लाहीको बरहथवा नगरपालिकास्थित पिप्राभित्तामा ट्रयाक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकै परिवारका चार जना घाइते भएका छन् ।   सोमबार मध्यरात हरिपुर्वाबाट पिप्राभित्ता जाँदै गरेको ट्रयाक्टर बरहथवा नगरपालिका–१५ स्थित नहरको बाटोमा दुर्घट...

 काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा आज कोइरालो र तनेबोडी महँगिएको छ ।  कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार यस दिन कोइरालो प्रतिकिलो २७५ रुपियाँ छ, जुन अघिल्लो दिन २३३ रुपियाँ थियो । हिजोको तुलनामा आज ४२ रुपियाँ महँगो...

काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।  लघुवित्तले दुई जना संस्थापकको नाममा रहेको कुल १९ हजार २६० कित्ता शेयर बिक्रीमा ल्याएको हो । हाल विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।  इच्छु...

काठमाडौं । आज २०८१ वैशाख ११ गते, अप्रिल २३, २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलरसहित युरोपियन युरो र बेलायती पाउन्ड स्टर्लिङको भाउ घटेको छ ।  आज १ अमेरिकी डलरबराबर खरिद दर १३३.०९ रुपियाँ र बिक्...

चितवन । सात महिनादेखि दूधको भुक्तानी नपाएपछि चितवनका दुग्ध उत्पादक किसानले गाईभैँसी पाल्न कठिन भएको बताएका छन् ।  गत असोजदेखि जिल्लाका विभिन्न डेरीलाई बेचेको दूधको करिब रु ८२ करोड भुक्तानी नपाउँदा गाईभैंसी पाल्न कठिन भएको किसानले बताएका हुन् । भरतपुर महा...

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) मा ६० लाख २२ हजार ४ल सय ६३.८६ कित्ता बोनस शेयर सूचीकृत भएको छ । एक वाणिज्य बैंक र एक बीमा कम्पनीको उक्त बोनस शेयर सूचीकृत भएको नेप्सेले जनाएको छ ।  यसैक्रममा ग्लोबल आईएमई बैंकले शेयरधनीहरुलाई प्रदान गरेको १ ...

काठमाडौं । शेयर बजारमा आज फेरि करेक्शन देखिएको छ । हिजो दोहोरो अंकले बढेको बजार आज दोहारो अंकले नै ओरालो झरेको छ ।  नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार १५.४१ अंकले घटेको हो । ०.७७ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक १९६९.०२ अंकमा ओर्...

काठमाडौं । चालु आर्थिक बर्ष २०८०/८१ को ९ महिनामा १७ अर्ब ४९ करोड ४९ लाख रुपियाँ बराबरको विद्युतीय गाडी नेपाल भित्रिएको छ । कार, जीप र भ्यान गरेर सो मुल्य बराबरका ७ हजार ९३ वटा विद्युतीय गाडी आयात भएको हो । भन्सार बिभागले सार्वजनिक गरेको चैत मसान्तसम्मको तथ्...

काठमाडौं । सोमबार सुनचाँदीको मूल्य घटेको छ । सुन प्रतितोला १ हजार १ सय र चाँदी प्रतितोला ३५ रुपियाँ घटेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ३८ हजार २ सय र तेजावी सुन प्रतितोला १ लाख ३७ हजार ५ सय ५० रुपियाँमा...

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा आज कोइरालो महँगिएको छ ।  कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार यस दिन कोइरालो प्रतिकिलो ५७ रुपियाँले बढेर २३३ रुपियाँमा कारोबार भइरहेको छ । हिजो भने यसको मूल्य प्रतिकिलो १७६ रुपियाँ थियो ।&...

काठमाडौं ।  युनाइटेड अजोडले इन्स्योरेन्सले मल्टिपर्पस फाइनान्समा रहेको आफ्नो अढाई लाख कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । सोही कारण फाइनान्सले युनाइटेड अजोडको स्वामित्वमा रहेको दुई लाख ५० हजार ९७१ कित्ता शेयर बिक्रीमा राखेको हो ।  यस श...

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले केही संस्थापक शेयरधनीको नाममा रहेको शेयर बिक्रीमा ल्याएको हो । यस शेयरमा जोकोहीले खरिद आवेदन दिन सक्नेछन् ।  इच्छुक लगानीकर्ताले आजका मितिबाट १५ दिनभित्र बैंकको कम्पनीसचिवको ...

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर लिमिटेडले अवितरित हकप्रद शेयर आज (वैशाख १० गते) देखि लिलाम बिक्रीमा ल्याएको छ ।  यसअघि कम्पनीले १ बराबर १ को अनुपातमा बिक्री खुला गरेको थियो । तर, उक्त शेयरमा पूर्ण आवेदन नपरेपछि बाँकी रहेको १९ लाख ९२ हजार १३४ कित्...

काठमाडौं । आज २०८१ वैशाख १० गते, अप्रिल २२ २०२४ । नेपाल राष्ट्र बैंकले विभिन्न देशका मुद्राको विनिमय दर जारी गरेको छ । जसअनुसार अमेरिकी डलर र जापनी येन स्थिर छ भने अस्ट्रेलियन डलरको भाउ बढेको छ । आज १ अमेरिकी डलरबराबर खरिद दर १३३.२६ रुपियाँ र बिक्री दर १३३.८...

काठमाडौं । एनआईसी एशिया क्यापिटल र क्लासिक भ्यु रिसोर्टबीच आईडिया टु आईपीओ सेवा अन्तर्गत संस्थागत परामर्श सेवा सहित निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ती गर्ने सम्बन्धी दुई पक्षीय सम्झौता सम्पन्न भएको छ ।  क्यापिटलले ‘आईडिया टु आईपीओ’ सेवा अन्तर्गत कुनै प...

काठमाडौं । मोटरसाइकल र स्कुटर उत्पादन गर्ने ठूलो कम्पनी मोटोकर्पले नेपालका लागि आफ्नो आधिकारिक वितरक सीजी सहकार्यमा आक्रामक व्यापार योजना घोषणा गर्नुका साथै नेपालमा एसेम्बली प्लान्टको प्लान्टको उ‌द्घाटन गरेको छ  ।  हिरो मोटोकर्पले आफ्ना चार विश्वव्यापी उ...

काठमाडौं । ह्वाइट लोटस पावर लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ ।  कमपनीले जारी पूँजीको २६% अर्थात प्रतिशेयर अंकित मुल्य रु. १००।– दरका १२,००,००० कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय वासिन्दाहरु तथा सर्वसाधारणमा निष्काशन तथा बिक्री गर्न...

काठमाडौं । शेयर बजार दोहोरो अंकले बढेको छ । निरन्तर घटिरहेको शेयर बजार साताको पहिलो दिन आज भने दोहोरो अंकले उकालो चढेको हो ।  नेप्से उचालिए पनि कारोबार रकम भने सवा २ अर्बमा समेटिएको छ ।  आज बजार १२.२९ अंकले बढेको हो । ०.६२ प्रतिशतले बजार बढ्...

काठमाडौं । आइतबार सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य प्रतितोला २० रुपियाँ बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अुनसार आज पनि शुक्रबार जस्तै छापावाल सुन प्रतितोला १ लाख ३९ हजार ३ सय र तेजावी सुन  प्रतितोला १ लाख ३८ हजार ६ सय ५०  रुपिय...

काठमाडौ । सानिमा जीआईसी इन्स्योरेन्स लिमिटेडले तीन लाख ६४ हजार २८६ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।  यस शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् ।  इच्छुक संस्थापक शेयरधनीले ३५ दिनभित्र आवश्यक कागजातसहित काठमाडौं नागपोखरी...

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले शेयरधनी केशव बोहराको नाममा रहेको केही शेयर बिक्रीमा ल्याएको हो । यस शेयरमा संस्थापकबाहेक जोकोही व्यक्ति या संघसंस्थाले आवेदन दिन सक्नेछन् ।  इच्छुक लगानीकर्ताले आवश्यक कागजा...

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर लिमिटेडले अवितरित हकप्रद शेयर भोलि (वैशाख १० गते) देखि लिलाम बिक्रीमा ल्याउने भएको छ ।  यसअघि कम्पनीले १ बराबर १ को अनुपातमा बिक्री खुला गरेको थियो । तर, उक्त शेयरमा पूर्ण आवेदन नपरेपछि बाँकी रहेको १९ लाख ९२ हजार ...

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा आज डल्ले च्याउको भाउ बढेको छ ।  हिजो प्रतिकिलो ३२५ रुपियाँमा बिक्री भएको च्याउ आज ५१.६७ रुपियाँले बढेर ३७६.६७ रुपियाँ पुगेको छ ।  त्यस्तै, ब्रोकाउली भने घटेको छ । यस दिन प्रतिकिलो ५५ रुपियाँ रहेको ब्रोक...

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।  बैंकले जेनिथ इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिज प्रालिको स्वामित्वमा रहेको ६ लाख ९८ हजार ५६७ कित्ता शेयर बिक्रीमा ल्याएको हो । यस शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिदका लागि आवेदन...