Advertisement

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएन) विभाजित भएको छ । हालै सम्पन्न ११ औँ महाधिवेशनमा भएको निर्वाचनको मतपरिणाममा विवाद भएपछि असन्तुष्ट पक्षले समानान्तर कमिटि गठन गरेको हो ।  बद्री केसीले सिस्टम ह्याक गरी मतपरिणाम आफ्नो पक्षमा पारेको भन्दै राजेन्द्रकुमार (आ...

काठमाडौं । गैरआवासीय नेपाली संघको विवाद झनै बढ्दै गएको छ । कार्तिक २ गते मतदानपछि आएको नतिजासँगै विवाद चुलिएको हो । अहिलेको नतिजाअनुसार बद्री केसी संघको अध्यक्षमा निर्वाचित भए पनि यसलाई मान्यता दिन नसकिने असन्तुष्ट पक्षले बताएको छ ।  महासचिवका उम्मेदवार र...

काठमाडौं । गैरआवासीय नेपाली संघको ११औं महाधिवेशनबाट बद्री केसी निर्वाचित भएका छन् । तर उनका प्रतिस्पर्धीहरुले निर्वाचन परिणामलाई स्वीकार गर्न आनाकानी गरेका छन् ।  अनलाइनमार्फत गरिएको निर्वाचनमा केसीले सिस्टम ह्याक गरेर आफू विजयी भएको भन्दै अध्यक्षका प्रत्यासीहरु ...

काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले गैरआवासीय नेपालीको ज्ञान, सीप र पूँजी लगानीलाई सरकारले प्रोत्साहन गर्ने बताएका छन् ।  गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११औँ विश्व सम्मेलनमा मंगलबार बोल्दै उनले नेपालको आर्थिक वृद्धि हुने सम्भावित क्षेत्र एनआरएनले पहिचान गर...

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को ११औँ विश्व सम्मेलन, एनआरएनए अन्तर्राष्ट्रिय महासभा र तेस्रो एनआरएन ज्ञान विश्व सम्मेलन आजदेखि सुरु भएको छ ।  ‘ज्ञान र रुपान्तरण, समृद्धिको आधार’ नारासहित सुरु भएको विश्व सम्मेलनको उद्घाटन गर्दैै राष्ट्रपति र...

काठमाडौँ । सरकारले गैरआवासीय नेपालीलाई गैरआवासीय नागरिकता प्रदान गर्न सुरु गरेको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गैरआवासीय नेपाली संघ (एनआरएनए) का कार्यकारी अध्यक्ष बद्री केसी र अध्य...

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को विश्व सम्मेलन एवं ११औँ अन्तर्राष्ट्रिय महाधिवेशन आज असोज ३० देखि कत्तिक ३ गते (अक्टोबर १७ देखि २० तारिख) सम्म काठमाडौँमा आयोजना हुँदैछ ।  सम्मेलनको राष्ट्रपति रामचन्द्र पौडेलले उद्घाटन गर्नेछन् भने कात्तिक ३ गते प्रधान...

काठमाडौं । गैरआवासीय नेपालीहरुको विश्व सम्मेलन मंगलबारबाट सुरु हुँदैछ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को एघारौं महाधिवेशनको रुपमा समेत सुरु हुन लागेको सम्मेलनमा भाग लिन विश्वभरबाट संघका प्रतिनिधिहरु राजधानी काठमाडौंमा भेला भएका छन् ।  ‘नेपालीका...

काठमाडौं । गैरआवासीय नेपाली संघको अध्यक्षमा कतारका राजेन्द्र कुमार (आरके) शर्मादे दोहोर्याएर उम्मेदवारी घोषणा गरेका छन् ।  यसअघि कतारमा नै उम्मेद्वारी घोषणा गरिसकेका उनले आज शुक्रबार पुनः काठमाडौंमा उम्मेदवारी घोषणा गरेका हुन् । कतारमा ठेक्कापट्टाको काम गर्दै ...

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ अन्तर्राष्ट्रिय महाधिवेशन यही असोज ३० देखि कत्तिक ३ गते (अक्टोबर १७ देखि २० तारिख)सम्म काठमाडौँमा हुँदैछ । स्थापनाकालदेखि नै प्रत्येक दुई वर्षमा महाधिवेशनमार्फत अन्तर्राष्ट्रिय समन्वय परिषद्का पदाधिकारीहरूको चयन गर्दै ...

काठमाडौँ । इजरायलबाट २५४ जना नेपाली नागरिकलाई उद्धार गरी आज विहान नेपाल ल्याइएको छ । उनीहरुलाई नेपाल एयरलाइन्सको वाइडवडी विमानबाट नेपाल ल्याइएको हो । उनीहरुलाई लिनका लागि परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसहित सरकारी अधिकारीहरु इजरायल गएका थिए ।   उद्धार...

काठमाडौं । इजरायलमा रहेका नेपाली लिन गएको नेपाल वायुसेवाको जहाज तेल अभिभस्थित बेन गुरियन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ ।  आज बिहीबार बिहान दुबई हुँदै तेल अभिभमा पुगेको जहाजले २५० जनालाई लिएर फर्किने तयारी गरेको छ । प्यालेस्टायनी विद्रोही समूह...

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को आसन्न ११औं महाधिवेशनमा एनआरएनए कतारका निवर्तमान अध्यक्ष मोहम्मद मुक्तदाले सहकोषाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।  उनले आफ्ना चुनावी प्रतिवद्धताहरुसहित संघको २०२३–२५ कार्यकालका लागि सहकोषाध्यक्षमा उम्मेदवारी...

काठमाडौं । इजरायलमा प्यालेस्टायनी विद्रोही समूह हमासको आक्रमणमा परी ज्यान गुमाएका १० जना नेपालीलाई नेपाल ल्याउने तयारी गरिएको द्ध ।  शनिबार बिहानबाट हमासले सुरु गरेको आक्रमणमा सयौं इजरायलीको ज्याज गएको छ भने १० जना नेपालीको ज्यान गएको पुष्टी गरिएको छ । आक्...

काठमाडौं ।  गैर आवासीय नेपाल संघ (एनआरएनए) को महासचिव पदमा गौरीराज जोशीले उम्मेदवारी घोषणा गरेका छन् ।  ‘सबल एनआरएनए सक्षम नेतृत्व, मुलुकसँग जोड्ने हाम्रो दायित्व’ भन्ने नारासहित जोशीले महासचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् ।  ...

काठमाडौं । इजरायलमा हमासको रकेट आक्रमणमा परी नौ नेपाली घाइते भएका छन् । घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको परराष्ट्र मन्त्रालयले पुष्टि गरेको छ ।  इजरायलमा एक्कासी मिसाइल आक्रमण तीब्र बनाइएपछि र नेपालीहरुसमेत त्यसबाट प्रभावित भएको खबरपछि परराष्ट्र मन्त्रालयमा य...

काठमाडौं । कतारमा ठेक्कापट्टाको व्यवसाय गर्दै आएका आरके (राजेन्द्रकुमार) शर्माले गैरआवासीय नेपाली संघ (एनआरएनए)को आसन्न २०२३–२५ को कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।  कतारमा रहेर लामो समयदेखि माओवादी केन्द्रसँग नजिक रहेर राजनीतिसमेत ...

अम्बरबहादुर थापा पृष्ठभूमि  हाम्रा धेरै भाईबहिनी तथा छोराछोरीहरु विदेशका विभिन्न मुलुकमा अध्ययन तथा  रोजगारीका लागि एवं आफ्नो क्षमता विस्तारका लागि बिदेशिएका छन् । जुन मुलुकमा उनीहरु पुगेका छन्, ती मुलकमा बसेको अवधिमा निश्चित सुविधाहरु प्राप्त गर्न वा औष...

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले गैरआवासीय नेपालीले नागरिकता पाउने व्यवहारिक बाटो खुलेको बताएको छ ।  नागरिकतासम्वन्धी नियमावली राजपत्रमा प्रकाशित भएसँगै आफूहरुले नागरिकता पाउने व्यवहारिक बाटो खुलेको संघका महासचिव केशव पौडेलले बताएका छन् ।&n...

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)को २०२३–२५ कार्यकालको अध्यक्षका लागि जापानका गैरआवासीय नेपाली महेश श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् । हाल उपाध्यक्ष रहेका उनले शुक्रबार पत्रकार सम्मेलन गर्दै उम्मेदवारी घोषणा गरेका हुन् ।  यही आउँदो अक्टोबर १७...

काठमाडौँ । जापानका उद्यमी, व्यवसायी, लगानीकर्ताको प्रयासमा जापानको राजधानी टोकियोमा जापान–नेपाल विकास मञ्चको स्थापना भएको छ । जापान सरकारका विपद् व्यवस्थापन र सामुद्रिक नीति राज्यमन्त्री कोइची तानी र जापानका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदीले मञ्चक...

काठमाडौं । हाल गैरआवासीय नेपाली संघ (एनआरएनए) युवा संयोजक रहेका युवा उद्यमी अब्दुल वासिदले संघको आसन्न निर्वाचनका लागि उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।  कतारबाट व्यवसायिक यात्रा सुरु गरेर बेलायत हुँदै नेपालसम्म आफ्नो लगानी विस्तार गरेका उनले संघको २...

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं विश्व सम्मेलन आगामी असोज ३० गतेदेखि कात्तिक ३ गतेसम्म काठमाडौंमा हुने भएको छ । एनआरएनए सन् २००३ मा स्थापित भएको हो ।  सम्मेलनका अवसरमा विज्ञ तथा युवा सम्मेलनको आयोजना गरिने छ । उक्त सम्मेलनबाट एनआरएनएको न...

वासिङ्टन डिसी । अमेरिकी विदेशीमन्त्री एन्थोनी ब्लिकेनले नेपालकी सामाजिक अभियान्ता सरस्वती नेपालीलाई ‘ग्लोबल एन्टी रेसिज्म अवार्ड, २०२३’ बाट बुधबार सम्मानित गरेकी छिन् ।   अमेरिकाको विदेश मन्त्रालयमा आयोजित कार्यक्रममा आफ्नो समुदायमा मानव अधिकार र विभ...

काठमाडौं । एनआरएनए पोल्यान्डको अध्यक्षमा नरेश सापकोटा निर्वाचित भएका छन् ।  अध्यक्षदेखि सबै पदाधिकारी निर्विरोध निर्वाचित भएका हुन् । एनआरएन पोल्यान्डका अध्यक्षमा सपकोटा, उपाध्यक्षमा अनिल थापा, कुलबहादुर श्रेष्ठ, महाचिवमा पवन खड्का, सचिवमा उदयराज गिरी, कोषाध्यक्ष...