Advertisement

काठमाडौं । विदेशबाट आउने नेपालीलाई नेपालभित्र हवाई यात्रा गर्दा नेपाली नागरिक सरहको भाडा कायम गर्न गैरआवासीय नेपाली संघले आग्रह गरेको छ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीसँगको भेटमा शुक्रबार संघको प्रतिनिधिमण्डलले विदेशबाट आउने नेपाली...

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गैरआवासीय नेपाली सङ्घले उठाएका समस्या समाधानका लागि छुट्टै संयन्त्र बनाएर पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।  गैरआवासीय नेपाली सङ्घका प्रतिनिधिमण्डलसँग आज भएको भेटमा अर्थमन्त्री पौडेलले भने, “तपाईहरुका माग...

काठमाडौं । नेपालमा बर्षेनी उच्च शिक्षा अध्यनका लागि हजारौं विद्यार्थी विदेश पलायन हुने झन बढेको छ । यसरी विद्यार्थीहरु पलायनसँगै नेपालबाट विदेशिने रकमको आकार पनि बढेर गएको छ ।  नेपाल राष्ट्र बैंकले जनाएअनुसार यस आर्थिक बर्षमा मात्रै विदेश अध्ययनका लागि जानेह...

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीबाट विदा हुने क्रममा शेरबहादुर कुँवरले नेपालमा नै रोजगारी सिर्जना गर्न नयाँ सरकारले आवश्यक काम गर्नुपर्ने बताएका छन् ।  सोमवार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै उनले सधैं युवालाई विदेश पठाएर देश विकास नहुने भन्द...

काठमाडौं । शैक्षिक परामर्श सेवा (एजुकेशनल कन्सल्ट्यान्सी) तथा भिसा सेवामा विगत १२ बर्षदेखि क्रियाशील बहुर्राष्ट्रिय संस्था एईसीसीले भिसा सक्सेस रेट ९८ प्रतिशत कायम गर्न सफल भएको छ ।  धेरै यस्ता संस्थाहरुमा भिसा सक्सेस रेट निकै न्यून रहेका कारण विद्यार्थीहरुले सास्ती...

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले अनौपचारिक, स्वरोजगार र वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई समेत सामाजिक सुरक्षा योजनामा सहभागी गराउने सरकारको प्रयासको सराहना गरेको छ ।  संघका उपाध्यक्ष एवं वैदेशिक रोजगार विभागका प्रमुख डिबी क्षेत्रीले आज एक व...

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले नेपाली श्रमिकहरुले विदेशमा गएर भोग्नुपरेका समस्यालाई सरकारले गम्भीर रुपमा लिएको जिकिर गरेका छन् ।  आइतवार अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस २०२२ को अवसरमा आयोजित कार्यक्रममा उनले सरकारले ने...

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापान र कास्की समाज जापानको सक्रियतामा पोखरामा ब्लड कोल्ड रुमको स्थापना गर्ने सम्झौता भएको छ ।  नेपाल रेडक्रस सोसाइटी कास्की जिल्ला शाखाको निमार्णधीन भवनमा २० लाख रुपियाँ खर्चिएर ब्लड कोल्ड रुम निर्माण गर्न लागिएको हो ...

काठमाडौं । गैरआवासीय नेपाली संघले कैलाली उद्योग बाणिज्य संघ र डोटी उद्योग बाणिज्य संघसँग सहकार्य गरी डोटीका भूकम्प पीडितलाई राहत सामग्री वितरण गरेको छ ।  कार्तिक १३ गते राति २ बजे डोटीस्थिति खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रलाई केन्द्रविन्दु बनाई आएको भूकम्पको कडा ...

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए)को आयोजना तथा कैलाली उद्योग बाणिज्य संघ र डोटि उद्योग बाणिज्य संघको संयुक्त सहकार्यमा डोटिका भुकम्प पिडितलाई राहत सामाग्री वितरण गरिएको छ ।  कात्तिक २२ गते राति ९ बजेर ७ मिनेटमा दिपायल केन्द्रविन्दु भएर आएको ५.७ म्य...

वासिङ्टन डिसी । अमेरिकाको निर्वाचनमा उमेदवार बनेका नेपाली मूलका दुवैजना विजयी भएका छन् । मेरिल्याण्ड जनरल एसेम्बलीका लागि मेरिल्याण्ड राज्यको विधायक (सांसद) मा डेमोक्रयाट पार्टीका तर्फबाट नेपाली मूलका डा ह्यारी भण्डारीले पुनः जीत हासिल गरेका छन् । उनी कूल १३ हजार ...

काठमाडौं । प्रवासी नेपाली मञ्चको प्रथम अन्तर्राष्ट्रिय अधिवेशनबाट अध्यक्षमा सञ्जय थापा सर्वसम्मत निर्वाचित भएका छन् ।  नवनिर्वाचित कार्यसमितिमा उपाध्यक्ष रमेश पाण्डे, सचिमा हेम शेर्पा, उपसचिवमा चानक पोखरेल र कर्ण शाही सर्वसम्मत निर्वाचित भएका हुन् ।  त्यस्तै, सदस्...

वाशिङ्टन डिसी । अमेरिकामा आप्रवासनको जीवन बिताउन निकै चुनौतीपूर्ण छ । त्यसमाथि वैधानिक तबरले ग्रीन कार्ड हुँदै नागरिक बन्न अनेक प्रक्रिया पूरा गर्नुपर्छ । यसरी अमेरिकाको नागरिक भइसकेपछि पनि यहाँको परिवेशलाई पच्छयाउँदै राजनीतिमा सक्रिय हुन र उमेदवार बनेर निर्वाचनमा न...

काठमाडौं । स्पेनका राजा फिलिप छैठौंले नेपाल भ्रमणको चाहना व्यक्त गरेको स्पेनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले बताएकी छन् । ढकालको ओहोदाको प्रमाणपत्र ग्रहण गर्ने क्रममा स्पेनी राजाले यसअघि आफू अनौपचारिकरुपमा मात्रै नेपालको भ्रमण गरेको स्मरण गर्दै औपचारिक भ्रमण...

न्यूयोर्क । अमेरिकाको ओहायो राज्यमा सम्पन्न नेपाली भाषीको सबैभन्दा ठूलो भलिबल प्रतिस्पर्धा ‘इन्ट्रा कप’ भलिबलमा सुदूरपश्चिम नेपाली समाज, टेक्सासको टिम पुरुषतर्फ प्रथम भएको छ । अमेरिकी समयानुसार आइतबार साँझ (नेपालको समयानुसार आज बिहान) सम्पन्न भएको फाइनल ...

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्व अध्यक्ष शेष घलेको कम्पनीले नेपालमा ग्रीन हाइड्रोजनमा लगानी गर्ने भएको छ । सोमबारदेखि राजधानीमा जारी ‘नेपाल ग्रीन हाइड्रोजन समिट–२०२२’ को प्रमुख आयोजकसमेत रहेको घलेको एमआइटी ग्रुपले ग्रीन हाइड्रोजनम...

लिस्बन । वैदेशिक रोजगारीको सिलसिलामा पोर्चुगल आएका एक नेपाली युवाको यहाँ मृत्यु भएको छ । विगत छ वर्षदेखि पोर्चुगलमा बस्दै आएका रुपन्देही जिल्ला तिलोत्तमा नगरपालिका– १, शङ्करनगरका ३७ वर्षीय कपिल सिन्धौलीको हृदयाघातका कारण मृत्यु भएको हो । सिन्धौलीको बिहीबार ...

काठमाडौं । अमेरिकाले सन् २०२४ को डाइभर्सिटी भिसा (डीभी)को आवेदन खुला गरेको छ । अमेरिकाको सपना देख्नेहरुका लागि डिभीले आकर्षण गर्ने गरेको छ ।  यो आवेदन गए राति ९ः४५ बजेबाट खुला भएको हो र आउँदो कात्तिक २२ सम्म आवेदन दिन सकिने छ । नेपालस्थित अमेरिकी दूताव...

दोहा । गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारको समन्वयमा कतारको नगरपालिका मन्त्रालयले यहाँ रहेका नेपाली समुदायलाई सचेतना प्रदान गर्न प्रशिक्षण कार्यक्रम गरिएको छ ।  नेपाली समुदायका विभिन्न संघ संस्थाका प्रतिनिधि, समाजसेवी, अरु सयौं उपस्थित रहेको प्रशिक्षणमा विभि...

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले युरोपमा रहेका गैरआवासीय नेपालीहरूलाई युरोपको समृद्धि, ज्ञान र प्रविधि नेपाल भित्र्याउन आग्रह गरेका छन् ।   स्वीडेनमा शनिबार आयोजित गैरआवासीय नेपाली सङ्घ, एनआरएनको युरोप क्षेत्रीय १४औँ ब...

काठमाडौं । अमेरिकावासी नेपाली भाषी समुदायका लागि फुटबल खेलको महोत्सव अमेरिकाको ओहायो राज्यस्थित सिनसिनाटी सहरमा शुक्रबारदेखि सुरु भएको छ ।            ‘इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसनले’ आयोजना गरेको सो प्रत...

काठमाडौँ । संयुक्त राज्य अमेरिकाको वासिङटन डिसी, भर्जिनिया र मेरिल्याण्डमा रहेका नेपाली डायस्पोरा तथा नेपाली भाषा, संस्कृति र चाडपर्वलाई मन पराउने विदेशीलाई लक्षित गरी यही सेप्टेम्बर २५ (असोज ९) मा वासिङटन डिसीमा बृहत् दसैँ तिहार फेस्टिबलको आयोजना गरिएको छ । अमे...

काठमाडौं । गैरआवासीय नेपाली संघको आयोजनामा अष्ट्रेलियाको सिड्नीमा चौंथो विश्व नेपाली स्वास्थ्य सम्मेलन आयोजना गरिएको छ । तीन दिने सम्मेलनले १५ बुँदे घोषणापत्र पनि जारी गरेको छ ।  ‘स्वास्थ्य संशाधनको सुदृढीकरणद्वारा मानसिक स्वास्थ्यमा सबैको पहुँच’ भन्...

काठमाडौं । महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रलाई एक करोड रुपियाँ धनराशीको भवन कीर्ति रत्न पुरस्कार प्रदान गरिएको छ ।  मंगलवार गैरआवासीय नेपाली संघ र बीबी फाउण्डेशनको संयुक्त पहलमा काठमाडौंमा कार्यक्रम आयोजना गरी केन्द्रलाई उक्त पुरस्कार प्रदान गरिएको...

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले विदेशमा समस्यामा परेका श्रमिकहरुको उद्दारमा सरकार लागिपरेको दोहोर्याएका छन् ।  आइतवार श्रमिकहरुसँग कुरा गर्ने क्रममा उनले विदेशमा समस्यामा परेका श्रमिकहरुको उद्दारका लागि सरकार लागिपरिरहेको ...